Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Koniecznie odwiedź stronę podcastu i wesprzyj twórcę: shantitimilai.libsyn.com
Autor
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Kategoria
Strona podcastu
Ostatni odcinek
28 paź 2026
Gdzie słuchać?
Podcasty w aplikacji Replaio Radio Już wkrótcePodcasty trafią do aplikacji już wkrótce. Zainstaluj teraz i jako pierwszy zobacz nowe podejście do podcastów
Odcinki
अङ्गुरको कटनी,परमेश्वरको भयनक क्रोध। 28.10.2026 25:42
अङ्गुरहरुको कटनी गरिनु यो परमेश्वरको कठोर न्याय र हारमागेड्डोन को युद्धाको झलक।
नयाँ गरि जन्म भएकाहरुसंग परमेश्वरको बीऊ रहिरहन्छ ( १-युहन्ना ३:९-१०) 27.10.2026 27:29
परमेश्वरको बीऊ उसमा रहिरहन्छ ,
विश्वसीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान।भाग:३ 14.10.2026 22:58
के विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
विश्वसीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान।भाग:२ 06.10.2026 24:45
के विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
शबाकी रानीको बुद्दि जान्ने ईच्छाले कसरी येशूको खोज प्रकट गर्दछ ? (मति १२:४२) 05.10.2026 12:08
सुलेमान भन्दा महान यहाँ हुनु हुन्छ
सहासी ४ जवान जो सत्यताको निम्ती निडर भई खडा भए। भाग :१ 30.09.2026 22:33
के विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
भण्डारी वा कैदी परमेश्वरको अनुग्रही प्रबन्ध। 24.09.2026 23:59
कसरी विश्वासीहरु जो प्रभुलाई भय गर्दछन,परिक्षाको स्थीतिमा भएतापनि परमेश्वरको अनुग्राहमा अघाडी बढ्न सक्छन?
पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।भाग:२ 22.09.2026 20:24
अन्न को कटनी हु्दा कस्ता अन्नहरुको कटनी गरिनेछ?? र अब फेरि अङ्गुर को कटनी किन?
पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।भाग:१ 15.09.2026 26:56
अन्न को कटनी हु्दा कस्ता अन्नहरुको गरिनेछ?अन्न वास्तावमा के हो?
"धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग:२ 09.09.2026 21:31
विश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
"धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग-१ 04.09.2026 20:50
विश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
खाल्डोमा अनुग्रह(उत्पति ३७:१२-३६) 03.09.2026 25:23
दु:खस्तिमा अाइपर्दा परमेश्वरको सार्वभाैमिक अनुग्रहले कसरी हामीलाई ठाम्छ ?
जिवनमा एक्कासी आउने बिपतिले के सिकाउछँ ?( मति २४:३५) 02.09.2026 16:56
विपति .........
जो ठूलो छ त्यो सानो बनोस ( लुका २२:२४;३०) 27.08.2026 13:05
जो ठूलो छ त्यो सानो बनोस
महान शहर बेबिलोन को पतन। 26.08.2026 27:23
बेबिलोन को पतन हुनु मु्ख्य कारण व्यभिचार,वा शरीरिक यौन हो?व्यभिचार ले कस्तो किसिमको प्रतिकलाई बुझाउँ?
अाक्रोषको छल। 20.08.2026 26:18
कसरी अाक्रोष र पक्षपात ले परिवारमा बिभाजन निम्त्याउन सक्छ?
स्वर्गदुत को चेतावनी र पशचताप को सुसमाचार। 19.08.2026 31:06
अन्तिम समयमा पनि मानिसहरुको पाप दुष्टता बढेको कारण पाप पशचताप को सुसमाचार सुनाउनुपर्यो।
शुध्द र दोषरहित १४४,०००।भाग:२ 12.08.2026 36:12
अाज को वचन अनुसार विश्वासीको जिवनमा शुध्दाता र दोषरहित जिवन जिउन हाम्रो जिवनमा के गर्नु अवशेक छ?
रद्द गरिएको ढुङगा कुनाको शिर भयो (लुका २०:९-१९) 07.08.2026 20:00
येशू जीवनको कुनाको शिर हुनुहुन्छ
पशाचताप र साचो उपासनाको यात्रा। 06.08.2026 22:45
साचो उपासना को यात्रा कस्तो देकिन्छ?र साचो पशाचताप गरिसकेपछि हाम्रो पहिलाको पाप को परिणाम कति अनुभव गर्छौ?
शुध्द र दोषरहित १४४,०००।भाग:१ 05.08.2026 23:47
नयाँ गीत के हो?उनीहरु किन संकष्टहरुको घडीमा पनि वीण वजाउदै भजन गईरहेका छन?
उदासिन्ता र जोहोश:दुईधारे तरवार। 30.07.2026 30:57
जब विश्वसीको जिवनमा अथवा मण्डलीको अगुवाहरुको जिवनमा उदासिनता को जिवन हुन्छ,तब हाम्रो निम्ती उदासिनता को अौषधी के हो?
तिमीमा अझै एउटा कुराको कमी छ ( लुका १८:१८-२३) 28.07.2026 18:43
धनी जवान संग एउटा कुराको कमी
थुमा र १४४,००० सियोन पर्वतमाथी। 27.07.2026 30:29
थुमा र सियोन पर्वत के हो? सियोन पर्वतको बारेमा मानिसहरुको कस्तो विचार र व्याख्य छन?
परमेश्वरको मेलमिलापको बरदान (उत्पति ३३:१-२०) 23.07.2026 23:56
जब अवस्था असम्भव देखियो त्यै पनि परमेश्वरले याकुव र उहाँको दाजुको बीचमा मेलमिलाप गराउनु भयो ।के तपाईको जिवनमा मेलमिलाको खाचो छ ?
Podobne podcasty
Replaio nie jest wydawcą podcastów; nazwy audycji, okładki i audio należą do ich autorów i są rozpowszechniane przez publiczne kanały RSS