Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Autor
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Categoría
Web del podcast
Último episodio
8 de jul. de 2026
¿Dónde escuchar?
Podcasts en la app Replaio Radio Muy prontoLos podcasts llegarán muy pronto a la app. Instálala ahora y sé el primero en descubrir una forma totalmente nueva de vivir los podcasts
Episodios
इजेबेलको स्वभाव परमेश्वरको बिरुद्द (१-राजा २१:१-१६) 08.07.2026 14:26
रानी इजेबेलको आत्मा
के एउटा सत्य ख्रीष्टियानले बाइबलिय सिद्धान्त लाई तु्च्छ ठान्न सक्छ? 07.07.2026 34:53
ख्रीष्टियानहरु कति प्रकारका हुन्छन?एउटा सत्य र नामधारी ख्रीष्टियानहरु कसरी चिन्न सकिन्छ?
मेल्किसदेकको रिति मुताबिक येशू महापुजारी हुनु भयो । (हिब्रु ५:६,१०) 03.07.2026 10:29
मेल्किसदेक को हुन ?
७ वटा टाउकाहरुमध्य एउटा टाउकोमा चोट लागेको थियो तर अब निको भइको छ।? 01.07.2026 27:55
यो पृथ्वीवाट निसकीअाएको पशुले कसको चित्रण गर्छ?
एउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ? 28.06.2026 25:46
एउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ?
लुकेको मुर्तिपुजाको प्रभाव। 23.06.2026 28:16
विश्वासीहरुले कहिले समबन्ध त्यगनुपर्छ? र समबन्ध त्यागने को उद्देसय के हुनुपर्छ?
हनानिया र सफिराको पाप र त्यसको प्रतिफल (प्रेरित ५:१-१६) 22.06.2026 17:11
लालची मन
घृणाको यात्रा हुदै प्रेमको गन्तब्य ( न्यायकर्ता ११र १२ ) 19.06.2026 13:08
धर्मीजन त्यागिने छैन
टाउकोमा चोट लागेको पशु फेरि जिउठनेछ। 10.06.2026 29:27
मृत्युसम्मै चोट लागेको पशु कसरी फेरि पुर्ण जि उटनसक्छ?के यो सम्भाव होला?
समृद्धिको आशीर्वाद प्रसास्तताको अाशीष हो। 09.06.2026 21:48
परमेश्वर वाट को अाशीष छल गरेर प्राप्त गरिने होईन।
तिमीहरुको नाम स्वर्गमा लेखिएका छन भन्ने कुरामा आन्नद गर ( लुका १०:१६-२०) 08.06.2026 20:48
आन्नद गर ।
एउटा प्रभावशली पशु जसको अाकार चितुवा,भालू,सिँह जस्तो थियो। 03.06.2026 35:55
युहन्नाले देख्दै गरेको पशु जसको अाकार एकदम प्रभावशाली छ।जसको अाकार कुरुप छ,जसको वयान युहन्नाले देखाऊदै हुनुहुन्छ।
दस वटा सीङ को विषयलाई अझै विस्तृत रुप मा हेर्दा। 27.05.2026 27:14
के शैतानले १० राजा र राज्यहरु मात्र खडा गर्न सम्भाव छ र? तर उसले त सारा संसार लाई अाफनो नियान्त्रण मा लिन सक्छ।
जससगँ छ त्यसलाई दिईने छ र जससगँ छैन त्यसबाट खोसिने छ । ( लुका ८:१६-१८) 26.05.2026 20:31
दिइनेछ र खोसिने पनि छ ।
समुन्द्रबाट निस्की अाएको एउटा पशु। भाग:२ पुनरावलोकन। 21.05.2026 27:27
ख्रीष्ट विरोधी शैतान हो यो इउटा पुरुषलाई संकेत गर्छ,हिँसा र लडाईमा मात्र सीमित राख्दैनन,तर शान्तिपुर्ण र धोकापुर्ण हुन सक्छ।
मानिसको ह्दयमा जे छ त्यहि बाहिर प्रकत हुन्छ (लुका ६:४३-४५) 15.05.2026 20:20
मन भित्रका कुरा बाहिर निस्कन्छ।
समुन्द्रबाट निस्की अाएको एउटा पशु। 13.05.2026 26:12
ख्रीष्ट विरोधी को रणनीति हिँसा र लडाईमा मात्र सीमित राख्दैनन,तर शान्तिपुर्ण र धोकापुर्ण हुन सक्छ।
नदेखिएको कुरा माथि आशा 04.05.2026 17:51
हजार बर्षको राज्य
परमेश्वर हाम्रो ढाल,किल्ला र जुटाउनुहुने परमेश्वर। 29.04.2026 25:19
जसरी उहाँ त्स स्त्री अर्थात ईस्राएल को निम्ती साहेता र ढाल वन्नुभयो।तपाई र मेरो पनि उहाँ हाम्रो लुक्ने ठाउ हुनुहुन्छ।
परमेश्वरको उपस्थीति बाट टाडा हुदा। 28.04.2026 16:14
परमेश्वरको उपस्थीति बाट टाडा हुदा,कस्तो अनुभव गर्नुहुन्छ?
स्त्री बालक र अजिङ्गर। 20.04.2026 34:12
शैतान जो डियाबोलोदस हो अब सदा को निम्ती तल फय्कीएको छ।
येशूको पुनरुत्तथान एतिहासिक सत्य ( यहन्ना ११:२५) 06.04.2026 8:12
येशू जिवित हुनु भयो
मिकाएल र दुतहरु को लडाई। 06.04.2026 24:01
डियाबोलोस र शैतान त्यो सदा को निम्ती फ्यकिने छ।
उहाँको शिरमा जतामसि खन्याई ( मर्कुस १४:१-११) 03.04.2026 18:36
कसरी आफ्नो बहुमुल्य अत्तर येशु प्रभुलाई दिन सके ?
Podcasts similares
Replaio no es editor de podcasts; los nombres de los programas, las portadas y el audio pertenecen a sus autores y se distribuyen a través de canales RSS públicos