Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Koniecznie odwiedź stronę podcastu i wesprzyj twórcę: shantitimilai.libsyn.com
Autor
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Kategoria
Strona podcastu
Ostatni odcinek
8 lip 2026
Gdzie słuchać?
Podcasty w aplikacji Replaio Radio Już wkrótcePodcasty trafią do aplikacji już wkrótce. Zainstaluj teraz i jako pierwszy zobacz nowe podejście do podcastów
Odcinki
शासन उहाँको काधमा हुनेछ। 31.03.2026 25:01
७ टाउकाहरु,१० वटा सिङ,र सातवटा मुकुटहरु।
एउटा अदभुत बालक।प्रकाश:१२:१-२ 24.03.2026 24:25
घाम अोढेकी एउट ी स्त्री,यिनी को हुन?१२ ताराहरु के हुन?
तेस्रो हाय सातौ तुरही।प्रकाश:११:१७-१९ 10.03.2026 24:23
अब मरेकाहरुको न्याय गर्ने र ईनाम दिने समयहरु अाएका छन्।हाम्रो निम्ती ईनाम के हो?
तेस्रो हाय।प्रकाश:११:१५-१७ 06.03.2026 26:36
के यि दुई साक्षीहरुले मानिसहरुलाई शरीरिक पिडा र यातना दिइका थिए,जसका कारण उनीहरुलाई हत्य गरियो?
हिलो र दोस्रो विपती को अन्त। 26.02.2026 19:06
यि महामारी र विपतीहरु वितेर जान्छन।तर परमेश्वरको महिमा भईरहनेछ।
परमेश्वरको नियमलाई मानिसहरुको नियम सित नमिसाउनुहोस ।(मर्कुस ७:१-१३) 17.02.2026 18:59
मानिसहरुको रितिथिति
दुई साक्षीहरु र दुई जैतुन का रुखहरु।भाग:२ 17.02.2026 30:46
दुई साक्षीहरु प्रभुको सुसमाचार प्रचार गर्न नियुक्त भए,उनीहरुको को थिए होला?।
दुई साक्षीहरु र दुई जैतुन का रुखहरु। 11.02.2026 33:12
दुई साक्षीहरु प्रभुको सुसमाचार प्रचार गर्न नियुक्त भए,उनीहरुको गवाही को कारण मृत्युसम्म भोगे।
दाउदको साँचो पश्चताप ( भ.स ५१:१-७) 10.02.2026 17:05
दाउद कसरी हिसपले चोखो भए ?
यहुदी जातीहरुको निम्ती परमेश्वरको भावी योजना। 04.02.2026 26:33
भविष्यमा ईस्राएली जातीहरको जिवन कष्टमय देखेतापनि, परमेश्वरले उनीहरुप्रति को वाचा र योजना पुरा गर्नुहुनेछ।
चेला कहाँ धाउने गुरुँ(१-राजा १९:१९-२१) 03.02.2026 14:49
खास्तो हस्तान्तरण गर्ने हर्दय
परमेश्वरको आशिषलाई गलत तरिकाले प्रयोग गरे ( उत्पति ३०:२४-४३) 02.02.2026 23:39
परमेश्वर तपाईलाई आशिष दिन चाहानु हुन्छ तर पाएको आशिषलाई कसरी हेरफेर गर्नु हुन्छ त्यो परमेश्वरले नियाल्नु हुन्छ ।
के नासरतबाट असल कुरा आउन सक्छन र? (युहन्ना १:४६) 28.01.2026 20:26
येशूलाई नासरी किन भनियो ?
शोधकको धैर्यवान काम। 26.01.2026 25:41
के अनुग्राहले भनेको परमेश्वरले हामीलाई हरेक गरो परिस्थीतिवाट वचाउनुहुन्छ कि? परमेश्वरले कसरी हामीलाई गारो परिस्थीतिद्वारा परिवर्तन गर्नुहुन्छ?
जब परमप्रभु नजिक आउनु हुन्छ (उत्पति २८:१-२२) 23.01.2026 32:44
के तपाई एक्लै हुनु हुन्छ ? वा कुनै कुराबाट भाग्दै हुनु हुन्छ परमेश्वर तपाईलाई खोज्दै हुनुहुन्छ ?
पाँच प्रकारका बलिदानहरु 20.01.2026 17:27
बलिदानहरुले कसरी छुतकारा ल्यायो ?
म धर्मीहरुलाई होइन तर पापीहरुलाई बोलाउन आए ( मर्कुस २:१३-१७) 14.01.2026 14:30
बोलावट
शिक्षकको भुमिका (याकुब ३:१) 13.01.2026 24:15
शिक्षकको भुमिका
तपाई अाज कसको अावाज सुन्दै हुनहनु्छ? भाग:२ 12.01.2026 25:10
तपाई अाफनो परिपक्वता,ज्ञान र खुबी माथी भरोसा नपर्नुहोस। परमेश्वरको अावाज चिन्न अाफूलाई शान्त राख्नुहोस।
तपाई अाज कसको अावाज सुन्दै हुनहनु्छ? भाग:१ 06.01.2026 22:24
परमेश्वरको अावाजलाई चिन्ने र सुन्ने मानिस नयाँ गरि जन्मिएको र,मानिस र अाफैलाई खुशी पार्ने व्यक्ति हुनुहुदैन।
दुई साक्षीहरु: भाग:३ (प्रकाश:११:१-३) 31.12.2025 22:41
दुई साक्षीहरु लाई परमेश्वरले उहाँको सुसमाचार सुनाउन पठाउनुहुन्छ।
दुई साक्षीहरु: भाग:२ (प्रकाश:११:१) 18.12.2025 9:55
४२ महिना सम्म कुल्चीमिल्ची गर्नेछन,र बाहिरी भाग बिशेष रुपमा अन्यजातीहरुलाई दिएको हो।
बिजय र छुटकारा काहँावाट र कसरी अाउछ? 17.12.2025 40:14
शाउँलको जिवनवाट परमेश्वरले अाफनो अात्मा फिर्ता लिनुभयो।
दुई साक्षीहरु: भाग:१ (प्रकाश:११:१) 16.12.2025 24:42
परमेश्वरको मन्दिर,वेदि ,र यसमा उपासना गर्नेहरु।
Podobne podcasty
Replaio nie jest wydawcą podcastów; nazwy audycji, okładki i audio należą do ich autorów i są rozpowszechniane przez publiczne kanały RSS