Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoria

Religion

Site do podcast

shantitimilai.libsyn.com

Último episódio

8 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

सतावट मा लुकिएको शक्ति । 25.05.2018

के सतावटले मण्डली लाई अझै कमजोर अथवा अप्रभावी वनाईदिन्छ होला ? र सतावट देखि हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको विषय मा सुन्दै सिक्नेछौ ।

बाईबल के हो ? ( पाठ -३ ) 25.05.2018

भविष्यवाणी ले कसरी बाईबल अदित्य पुस्तक हो भनि देखाउँछ ? र बाईबल ले कुन विषयहरुको वारेमा भबिष्यवाणी देखाउँछ ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ ।

ख्रिष्टमा हामीलाई दण्डको कुनै आज्ञा छैन । 22.05.2018

जब हामी विश्वसी भएर अात्मिक लडाई लडदैछौ के कुरा ले हामीलाई उत्साह दिन सक्दछ ?के येशू ख्रिष्टमा जिउनेहरुलाई दण्ड को आज्ञा छ ?

बाईबल के हो ( पाठ-२ ) 21.05.2018

बाईबल किन अद्वितीय छ ? यसको प्रभाव संसार मा कस्तो छ ? र किन मानिसले बाईबल लाई रद्ध गर्ने कोसिस गरेतापनि अहिले सम्म स्थीर छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई हेर्दे छलफल गर्नेछौ ।

स्तेफनसको नम्र जवाफ । 18.05.2018

के तपाईको साथीहरुले तपाईलाई विश्वास बारेमा प्रश्न सोद्धा के तपाईलाई डर लागछ? कसरी हाम्रो साथीहरुलाई विश्वासको बारेमा जवाफ दिनुपर्छ? आज हामी यि प्रश्नहरुको छलफल गर्न र विचार गर्नलाई शान्ति तिमीलाईको पोडकाष्ट सुन्नुहोला धन्यवाद ।

बाईबल के हो ? 16.05.2018

खीष्टियन हरु को विशव दृष्टिकोण को अधिकार के हो ? बाईबल बाट को सत्यता को कुनै प्रमाणित छ ? अाउनुहोस हामी यि प्रश्नहरु को बारे मा छलफल गर्नेछौ ।

पापमाथि विश्वसी को अात्मिक लडाई र हाम्रो सत्य अाफै । 15.05.2018

जब विश्वसी ले नयाँ जन्म पाउछँ के त्यो सधैभरि रहन्छ ? र नयाँ जन्मले एउटा विश्वसी को जिवन मा के गर्छ ? र कसरी नयाँ जन्मले हामीलाई व्यवहारिक रुप मा विश्वसीहरुलाई पापमाथि विजय पाउन मा सहयता गर्छ ? अाज हामी यि प्रश्नहरु लाई लिएर हेर्नेछौ ।

संसारिक दृष्टिकोण भनेको के हो ? 14.05.2018

किन हाम्रो विशवसलाई मुल्यङकन गर्न महत्त्वपूर्ण छ ? अनि हाम्रो संसरिक दृष्टिकोण ले कसरि हाम्रो जिवनलाई प्रभाव पार्छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको वारेमा चर्चा गर्नेछौ ।

अाफनो विश्वस बारे निडरता को साथ जवाफ दिनुपर्छ । 11.05.2018

के तपाई को साथीहरुले तपाईलाई विश्वस को वारेमा प्रश्न सोद्धा के तपाईलाई डर लाक्छ ? कसरी हाम्रो साथीहरुलाई विश्वस को वारेमा जवाफ दिनुपर्छ ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई शन्ति तिमीलाई पोडकाष्ट मा कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

पापसंगको हाम्रो अात्मिक लडाई । 08.05.2018

जे कुरा तपाई गर्न चाहानुहुन्छ साहेत तपाई गर्नुहुन्न होला, अथवा जे कुरा तपाई गर्न चाहानुहुन्न त्यहि गर्न मनपराउनुहुन्छ होला किन यस्तो हुन्छ होला त ? कसरी हामी यस अात्मिक लडाईमा बिजय पाउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउन हामी संगै सुनेर साथ दिनुहोला ।

मानिस भित्र भएको तितो पना । 27.04.2018

मानिसहरु भित्र भएको एउटा गुण । जुन गुणले मानिसहरुको जिवन मा सबै थोक भएर पनि तितो र सुन्य जस्तै बनाईदिन्छ त्यो हो तितोपना । अाउनुहोस अाज हामी यि गुण को बारे मा मनन गर्नेछौ ।

अात्मको नयाँ पनमा हिडनु ( पाठ -३) 24.04.2018

के तपाई प्रभु मा सेवा गर्न देखि थकित हुनुभएको छ ? अथवा जे कुरा तपाईले गर्नुहुदैन गर्दे हुनुहुन्छ? यदि यस्तै कुराहरुमा हुनुहुन्छ भने यो ब्यबस्था को पुरानो पनमा हिडनु को चिनारीहरु हुन । अाउनुहोस अाज यि प्रश्नहरु को उत्तर खोजौ र अध्ध्यन गरौ ।

अात्मको नयाँ पनमा हिडने ( पाठ-२) 17.04.2018

के परमेश्वर को बिधिहरु र आज्ञाहरु पालन गर्न एउटा भारी भएको छ ? यदि छ भने अाज अध्ध्यन गर्नुहोस र कसरी हामी व्यवस्था को पुरानो पनमा होईन तर अात्मको नयाँ पनमा हिडन सक्छौ । अाउनुहोस अाज हामी संग संगै यि प्रश्नहरुको बिषय मा अध्ध्यन गरौ ।

स्तेफनस परमेश्वरको सेवक । 13.04.2018

कुन कुराले अाजकाल तपाई को जिवनलाई नियन्त्रण गर्देछ ? के साच्चै परमेश्वरको पवित्र अात्मले र उहँको बुद्धिले कि यो संसारको अात्मले तपाईलाई नियन्त्रण गर्देछ ? अाज हामी यि प्रश्नहरुलाई लिएर एकजना पवित्र अात्मले भरपुर भएको व्यक्ति को जिवन बाट हेर्देछौ, कृपया सुनेर साथ दिनुहोला ।

He Has Made Us New: Part 2 11.04.2018

All the privileges of heaven are not just reserved for one particular people group, or social class but they are made available to all people  through Jesus Christ. 

He Has Made Us New: Part 1 06.04.2018

Learn how God through the work of His Son Jesus Christ has broken down the walls that separate people and made us all one united people and loved people in Jesus Christ. 

Amazing Redemption 04.04.2018

Discover the amazing power of God's redemption available to us in Jesus Christ. 

That I May Know Him 23.03.2018

The Apostle Paul prayed specifically that we would know what blessings we have available to us in Jesus Christ. Listen in and learn more of the blessing that are available only in Christ that you too may say as the Apostle Paul said, "That I may know Him!". 

विश्वासी को जीवन मा भएको पाप । 20.03.2018

के एउटा सत्य येशु ख्रीष्टको चेला निरन्तर रुपमा अझै अनुग्राह प्रश्स्त होस भनेर पाप मा जीउन सक्छ र ? अथवा हामी कसरी पाप को निम्ती मरिसकेकाछौं र येसले कसरी हाम्रो दैनिक ख्रीष्टियन जीवनलाई प्रभाव पार्छ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

योग्य भएको सेवकहरु को अवश्येकता । 09.03.2018

के तपाई को मण्डली मा सेवाकाई को कमजोरिपन हरु देख्नुहुन्छ ? यदि देख्दै हुनुहन्छ भने तपाई त्यो समस्य मिलाउन का निम्ती के गर्देहुनुहुन्छ ? के साच्चै सेवा गर्न का निम्ती तपाई तयार हुनुहुन्छ ? अाज हामी यि प्रश्नहरु को उत्तर पाउनलाई प्रवचन वाट सुन्नेछौ।

सुसमाचार सुनाउने काम को अवशेकतारु (भाग-२) 02.03.2018

येरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो? र वर्तमान काल मा कसरी हामीले मण्डली लाई वृध्दि गर्न सक्छौ? अाज हामी संगै यि प्रश्नहरु को उत्तर पाउनलाई सुनेर साथ दिनुहोला ।

अात्मको नयाँ पन मा हिडनु ( पाठ १) 27.02.2018

के परमेश्वर को बिधिहरु तपाईको लागी एउटा गहरुङगो भारी जस्तै भएको छ ? के संगती जाने तपाई को लागी एउटा वाध्यता जस्तो भएको छ ? अाज हामी परमेश्वर लाई सेवा गर्ने प्रेरणा को बारे मा सिक्दैछौ र अाउनुहोस हामी संगै अध्यन गर्नुहोला ।

सुसमाचार सुनाउने काम को लागी अवशेकता कुराहरु । 23.02.2018

येरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो ? र वर्तमान काल मा कसरी हामी ले मण्डली लाई वृद्धि गराउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउनलाई कृपया अाज को भाग सुनेर साथ दिनुहोला ।

के व्यवस्था पाप हो ? 20.02.2018

के व्यवस्थाले मानिसहरुलाई धर्मि ठहरयाउनसक्छ ? र मानिस को जिवन मा परमेश्वरको व्यवस्था को उद्देश्या के छ ? र किन हाम्रो पाप को वारेमा जान्न को निम्ती एउटा असल कुरा हो ? अाउनुहोस अाज यि प्रश्नहरु को छलफल गर्दे प्रवचन बाट सुन्नेछौ ।

उहाँको योजना मण्डली लाई स्थापित गर्ने । 16.02.2018

कसरी हाम्रो मण्डली को जनसंख्या लाई बृद्धि गर्न सक्छौ ? र के मण्डली को जनसंख्या बृद्धि गर्नलाई परमेश्वर को योजना र हाम्रो योजना मा कस्तो फरक छ होला ? अाज हामी यि प्रश्नहरुको उत्तर बाईबल बाट हेर्नेछौ र सुन्नेछौ ।

Podcasts parecidos

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episódios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episódios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episódios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episódios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episódios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episódios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episódios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episódios

Ouça o podcast Shanti Timilai no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos