Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoria

Religion

Site do podcast

shantitimilai.libsyn.com

Último episódio

8 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

सबैको निम्ती मुक्ति ( भाग-१ ) 25.09.2018

अन्य मानिसहरुलाई प्रेम गर्न हाम्रो निम्ती सहज छ कि छैन ? के मुक्ति सबैजातिहरुको निम्ती हो ? अाउनुहोस यि प्रश्नहरुको उत्तर अाज को प्रवचन सुन्दै हेर्नेछौ।

पश्चताप किन गर्नुपर्छ ? 05.09.2018

तपाईको विचार मा साचो पश्चताप के हो? अथवा तपाई पापी छु भनि स्वीकार गर्नुभएको छ भने के तपाईले  पश्चताप गर्नु अवशेक छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरु को विषय मा सुन्दैछौ,कृपया हामीलाई अन्त सम्म सुनेर साथ दिनुहोला।

विश्वसद्वारा मुक्ति । 31.08.2018

के हामी अाफैले अाफैलाई धर्मि ठहरयाउन सक्छौ? र कसरी हामी पाप को क्षमा पाई स्वर्गमा जाने मौका पाउन सक्छौ? अाउनुहोस हामी संगै यि प्रश्नहरुको उत्तर अाज को प्रवचनवाट सुनौ ।

सबै जातीहरुको निम्ती परमेश्वरको उद्देश्य । 29.08.2018

के परमेश्वरले हाम्रो  कठिन अवस्थालाई सरल अवस्था मा वदली गर्न सक्नुहुन्छ? अथवा के परमेश्वरले एउटा सजय वाट अाशीष मा वदली गर्नसक्नुहुन्छ ?अाउनुहोस यि प्रश्नहरुको वारेमा हामी अाज को प्रवचन सुनेर मनन गर्नेछौ।

प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-३ ) 24.08.2018

पक्षपात को प्रभाव मण्डली मा कस्तो देखिन्छ ? र साचो सेवाकाई को फलहरु कस्तो देखिन्छ ? अाउनुहोस अाज पनि हामी यि प्रश्नहरु को बारेमा परमेश्वरको जिवित वचन सुनेर अध्ध्यान गर्नेछौ।

प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-२ ) 22.08.2018

के कुराले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याईदिन्छ ? के हाम्रो स्थानले,अथवा मानविय शिक्षाले ? अथवा हाम्रो व्यक्तिगत खुबीहरुले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याउँदछ ? अाज हामी यि प्रश्नहरु को वारेमा सिक्दैछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला।

प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-१ ) 17.08.2018

कुन कुराले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याउँदछ,के हाम्रो स्थानले अथवा हाम्रो मानविया शिक्षाले ? अथवा हाम्रो व्यक्तिगत खुविहरुले हाम्रो सेवाकाईलाई प्रभावकारी तुल्याउँदछ ? अाज हामी यि प्रश्नहरुको वारेमा सिक्दैछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला।

सत्य वदलता ( भाग-३ ) 10.08.2018

के तपाई को जिवन मा साचो परिवर्तन अथवा वदलता खोज्दैहुनुहुन्छ ? के हामी येशु ख्रिष्टलाई पाएर पनि परिवर्तन नभएको जिवन जिउन सक्छौ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

सत्य बदल्ता ( भाग-२ ) 07.08.2018

के मानिस अाफैले-अाफैलाई वदली गर्न सक्छ ? र सत्य वदल्ता को शक्ति काहँावाट अाउँछ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको विषय मा सुनेर छलफल गर्नेछौ ।

सत्य बदल्ता ( भाग-१ ) 03.08.2018

के मानिस अाफैले अाफैलाई बदली गर्न सक्छ ? र सत्य बदलता को शक्ति काहँाबाट अाउँछ ?

कसरी परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? ( भाग-३) 01.08.2018

जुन ब्यक्तिहरुले अाफनो जन्मै देखि परमेश्वर को व्यवस्थालाई पालन गरेको छैन,के उनीहरुलाई परमेश्वरको सन्तान भन्न सकिन्छ ?

कसरी परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? भाग-२ 25.07.2018

के परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ?र किन हामी उहाँको प्रतिज्ञा मा विश्वास गर्नसक्छौ? यि प्रश्नहरुको उत्तर हामी सुन्दै हेर्नेछौ।

मुख्य पापीहरुका निम्ती अनुग्राह । 20.07.2018

के परमेश्वरले ख्रिष्टलाई सताउनेहरु वा हत्यराहरुलाई उहँाको महिंमित काम गर्नलाई चलाउनसक्नुहुन्छ ? अाज हामी यि प्रश्नहरुलाई सुनेर छलफल गर्दे हेर्नेछौ ।

कसरी परमेश्वरले उहँाको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? 18.07.2018

यदि इस्राएल ले उहँाहरुको मु्क्तिदाता लाई चिन्दैनन भने उहँाहरुप्रति को प्रतिज्ञालाई के परमेश्वरले पुरा गर्नसक्नुहुन्छ होला ? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्दे हेर्नेछौ ।

हराएकाहरुको लागि प्रार्थना गर्नुहोस । 13.07.2018

हाम्रो देशको शन्ति र चयान पाउन का निम्ती सबैभन्द प्रभावकारी काम के होला ? र जब विश्वसीहरुले अाफान्तहरुको लागि चिन्ता लिदछ तब हाम्रो सबैभन्द प्रभावकारी काम के होला ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ ।

Walk Wise: Part 3 11.07.2018

To walk circumspectly not as fools but as wise we need to understand what the will of God is. This means we find out from God where in life we are to step. We seek his wisdom and after we understand we obediently follow. Learn more on today's episode of "Shanti Timilai" as we continue to learn what means to "Walk Wise".

Walk Wise: Part 2 06.07.2018

Is it possible for a Christian to be have like a fool? How can we avoid foolish behavior in our daily life? We will address the questions and more on today's episode. 

Walk Wise: Part One 03.07.2018

When we think of a fool we think of a person who does not think before he acts. A fool might also be described as a person who understands the truth yet chooses the opposite. God has called us to walk not as fools but as wise. Tune in today as we learn how to avoid foolish behavior in our daily lives. 

मुक्तिसम्म पुरयाउने विश्वास कस्तो देखिन्छ ? 29.06.2018

के सबै कििसमको विश्वास ले मुक्तिसम्म पुरयाउन सक्छ ? अाउनुहोस अाज हामी परमेश्वरको वचन वाट सुन्दै सिक्नेछौ ।

The Love of God: The Foundation for a Changed Life 27.06.2018

Man made religion says god will love you if you change. The Gospel says God's love will change you.  The love of God builds a firm foundation for a changed life. As Christ dwells in our heart by faith we can come to know the love of God in a way that we have never known before. 

पबित्र अात्म र हाम्रो मुक्ति को सुरक्षा । 20.06.2018

के एउटा विश्वासी ले मुक्ति गुमाउन सम्भव छ ? र पबित्र अात्मा को भुमिका हाम्रो मुक्ति को सुरक्षा मा के छ ? अाज हामी यि प्रश्नहरुलाई लिएर हेर्देछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

संकष्टको उद्देश्य । 15.06.2018

के हामीले भोगेको संकष्टमा कुनै उद्देश्य छ ? हाम्रो संकष्टको समयमा परमेश्वर के गर्देहुनुहुन्छ ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्दे सुन्नेछौ ।

बाईबल र विज्ञान ( पाठ -२ ) 11.06.2018

बाईबल र विज्ञान मा हामी कस्तो भिन्नताहरु पाउछौ ? जस्तै, ( Archeology, Hydrology,Geology,Physics ) यि विषयहरुको वारेमा बाईबल ले कस्तो उत्तर दिएको छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको बारेमा सुनेर छलफल गर्नेछौ ।

बाईबल र विज्ञ्यान ( पाठ - १ ) 04.06.2018

के हामी बाईबल र विज्ञ्यान माथि विश्वास गर्न सक्छौ ? के बाईबल र विज्ञ्यान एक-अर्क संग मिल्छ ? अाज हामी परमेश्वर को दास वाट यि प्रश्नहरुको बारेमा उत्तर सुन्नेछौ ।

झुटो विश्वास । 01.06.2018

के येशु खिष्ट माथि हामीले विश्वास गरेको कारण को केहि भिन्नताहरु छन ? तपाईले येशु खिष्ट माथि विश्वास गर्नु को कारणहरु के थियो ? हामी अाज यि प्रश्नहरुको उत्तर को बारेमा छलफल गर्नेछौ ।

Podcasts parecidos

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episódios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episódios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episódios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episódios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episódios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episódios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episódios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episódios

Ouça o podcast Shanti Timilai no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos