Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoria

Religion

Site do podcast

shantitimilai.libsyn.com

Último episódio

8 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

क्रुसको अर्थ के हो? 18.09.2019

किन क्रुसको प्रचार गरछौ ? के क्रुस हाम्रो निम्ती शक्ति भईदिएको छ? अाज को भाग वाट हामी क्रुस को मुख्य योजना र विचार लाई हेर्नैछौ।

हाम्रो मण्डली मा उपस्थीत हुनु को मुख्य उद्देश्य के हो ? 15.09.2019

म चर्चमा अथवा संगती मा के का निम्ती जान्छु ? मेरो चर्च मा जानु को मुख्य प्रेराणा के हो ? अाउनुहोस हामी संगै परमेश्वर को वचन सुन्दै आशीषित होअौ।

हामीले प्रभुमा गरेको काम ब्यार्थ हुदैन। 15.09.2019

के हामी उहाँको काम मा निरान्तर लागिरहेका छौ ? के हामीले सुसमाचार मा परिश्राम गरिरहेका छौ? हामी सँगै अाजको प्रवचन सुनेर अाशीषित बन्नुहोला।

येशु ख्रिष्ट संसार मा जन्म लिनुको मुख्य उद्देश्य । 13.09.2019

येशु ख्रिष्टले संसार मा किन जन्म लिनुभयो ? उहाँ संसार मा अाउनुको मुख्य उद्देश्य के थियो ? यि प्रश्नहरुको उत्तर पाउनलाई हामी अाजको प्रवचनवाट सुनेर हामी खोज्नेछौ।

उहाँको अावाज लाई कसरी थाहाँ गर्ने । 09.09.2019

के उहाँको अावाज मा अन्योलता छ ? हामीले वोल्ने अावाज बाईवल संगा मेल खान्छ ? परमेश्वरको वचन वाट हामी हेर्नेछौ।

अात्मिक खिन्नता र बुद्धि । 06.09.2019

किन मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले पिडा दिन्छ ? मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले फाईदा दिनुपर्ने होईन र ? बाईबल ले ज्ञ्यान र बुद्धि बारे कस्तो शिक्षा र सल्लाह दिन्छ अाउनुहोस हामी परमेश्वर को वचन सुनेर हामी शिक्षा लिनेछौ।

परमेश्वर हामीमा कस्तो जिवनको अाशा राख्नुहुन्छ ? 03.09.2019

के हामीमा ईश्वरिय प्रेम छ ? उहाँले दिनुभएको प्रेम हामीले एक-अर्कलाई दीन सकेकाछौ ? यि प्रश्नहरुको उत्तर चाहनुहुन्छ भने कृपाया हामी संगै अाजको प्रवचन सुन्नुहोला।

संसार का सबै बहुमुल्य थोकहरु व्यार्थै-व्यार्थ छन । 29.08.2019

के तपाई अाज संसार का बहुमुल्य थोकहरुमा सन्तुष्ट र अान्नद खोज्दैहुनुहन्छ ? तपाईले ति थोकहरु प्राप्त गर्नुभएपछि के तपाईले खोज्नुभएको अान्नद र खुशी पाउनुभएको छ ? पक्कै पनि हामी यो अाशा गर्दछौ कि अाजको प्रवचन सुनेर तपाईहरु अाशीषित बन्नुहुनेछ।

ख्रिष्टमा नयाँ स्वभाव । 27.08.2019

के हाम्रो नयाँ स्वभाव मु्क्ति मा मात्र सिमित छ ? परमेश्वर हाम्रो जिवन वाट के चाहनुहुन्छ ? यि प्रश्नहरुलाई आज हामी परमेश्वरको वचनवाट सन्दै खोज्नेछौ।

परमेश्वरको ह्रदय अनुसारको मानिस । 29.07.2019

किन परमेश्वरले दाऊदलाई नै मेरो ह्दय अनुसारको मानिस भन्न रुचाउनुभयो ? अाज हामी यि प्रश्न को उत्तर पाउनलाई अाज को प्रवचन सन्दै हेर्नेछौ।

सेवक झै जिवन जिउनु । 03.07.2019

मण्डली मा साचो सेवा को भुमिका के हो ? साचो सेवक मा हुनु पर्ने गुणहरु के -के हुन ? अाज हामी यि प्रश्नहरुलाई लिएर वचन वक्त वाट सन्नेछौ ।

किन मोशा ठिक निर्णय लिन सहासिला भए ? 13.05.2019

किन हाम्रो जिवनमा ठिक निर्णय लिन खाचो छ ? के तपाईको निर्णय परमेश्वरको निर्णय अनुसार छ? अाज हामी यि प्रश्नहरुको उत्तर परमेश्वरको वचन सुनेर खोज्नेछौ।

परमेश्वरमा मिलाप को निम्ती मानिसहरुको कस्तो भुमिका देखिनुपर्छ ? 07.05.2019

मानिसहरुलाई परमेश्वरमा मिलाप हुनाका निम्ती किन उहाँको रगात र बलिदान मुल्यवान देखिन्छ? अथवा मानिसहरुलाई किन परमेश्वरमा मिलाप हुन अवशेक छ ? अाज हामी यि प्रश्नहरुलाई परमेश्वरको वचन सुन्दै छलफल गर्नेछौ ।

परमेश्वरको प्रतिरुप को हुनुहुन्छ ? 14.02.2019

परमेश्वरको प्रतिरुप को हुनुहुन्छ ? र किन हामीले उहाँलाई पहिलो स्थान दिनुपर्छ ?अाउनुहोस यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचनवाट सुनेर खोज्नेछौ।

येशु ख्रिष्ट का सेवक( भाग-२) 25.01.2019

कुन कुराले येशु ख्रिष्ट का सेवकलाई सफल तुल्याउछ ? एउटा गोठालो को सबै भन्द महत्वपुर्ण योग्यता के हो,के   मिसनरी वा प्रचारक?

येशु ख्रिष्ट का सेवक भाग-१ 24.01.2019

कुन कुराले येशु ख्रिष्ट का सेवक लाई सफल तुल्याउछ? एउटा गोठालो को सबै भन्द महत्वपुर्ण योग्यता के हो,के मिसनरी वा प्रचारक ?

विश्वासीहरुको जिवनमा कस्तो प्रकारको प्रार्थना को आवश्यकता छ ? 16.01.2019

विश्वासीहरुको जिवनमा कस्तो प्रकारको प्रार्थना को आवश्यकता छ ? त्यो प्रार्थना कसको निम्ती हुनुपर्दछ ? अाउनुहोस हामी संगै सुन्दै अाज को यि प्रश्नहरुको उत्तर खोज्नेछौ ।

किन हामीलाई प्राचीनहरुको अधिन्तामा अाफुलाई सुम्पनुपर्छ ? 11.01.2019

किन हामीलाई प्राचीनहरुको अधिन्तामा अाफुलाई सुम्पनुपर्छ ? किन हामी माथि उचालिन सक्दैनौ ? यि प्रश्नहरुको उत्तर थाहँा पाउनलाई कृपया अाज को प्रवचन हामी संगै सुनेर साथ दिनुहोला ।

परमेश्वरको वचन व सुसमाचारले हामीलाई कस्तो प्रकारको अाशा उत्पन्न गर्दछ ? 28.12.2018

परमेश्वरको वचन तथा सुसमाचारले हामीलाई कस्तो प्रकारको अाशा उत्पन्न गर्दछ ? त्यो अाशा हामी काहँा पाऊँन सक्छौ ? यि प्रश्नहरुलाई एकैछिन हामी संगै मिलेर सुन्दै खोज्नेछौ ।

ठिक समय ,ठिक मानिस, ठिक बाटो । 19.12.2018

के येशु ख्रिष्टको अागामन सम्मै नेपाल भरि रहेका मण्डलीहरु विश्वासयोगय र वलियो भई रहन सक्छ होला ? कसरी वर्तमन समयका मण्डलीहरुले भविष्य का मण्डलीहरुका निम्ती तयारी गर्न सक्छौ? यि प्रश्नहरुका उत्तर हामी अाज को प्रवचन सुन्दै खोज्नेछौ ।

सारा संसारभरि पुग्न मण्डली लाई तयार पार्नु। 17.12.2018

येरुशलेम मा भएको मण्डली लाई जस्तै परमेश्वरले नेपाल भरि रहेका मण्डली लाई एउटै आज्ञा दिनुहुन्छ, र सबै भन्द पहिला यि आज्ञाहरुलाई हामीले पुरा गर्नु अघि नेपाल भरि रहेका मण्डलीहरुमा के कुराको अवशेकता छ ? यि प्रश्नहरुको जवाफ पाउन हामी अाजको प्रवचन ध्यान दिएर सुन्नेछौ ।

ईसाई जिवन का वलिया खम्बाहरु के-के हुन? 13.12.2018

मुक्ति तथा अन्न्त जिवन का निम्ती हाम्रो विश्वास के कुरामा हुनुपर्छ? विश्वास र प्रेम को जिवन किन जिउनुपर्छ ? यि प्रश्नहरुको जवाफ हामी अाज को प्रवचनवाट सुन्दै सिक्नेछौ ।

मण्डली किन वृध्दि हुन सकिरहेको छैन? 07.12.2018

मण्डली वृध्दि हुनलाई के को खाचो छ ? कसरी सुरु का मण्डलीहरु वृध्दि भए? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ।

मण्डली किन वृध्दि हुन सकिरहेको छैन? 07.12.2018

मण्डली वृध्दि हुनलाई के को खाचो छ ? कसरी सुरु का मण्डलीहरु वृध्दि भए? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ।

मुक्ति सबैको निम्ती ( भाग-२) 28.09.2018

अन्य मानिसहरुलाई प्रेम गर्न हाम्रो निम्ती सहज छ कि छैन ? के मु्क्ति सबैजातिहरुको निम्ती हो ? अाउनुहोस यि प्रश्नहरुको उत्तर हामी संगै सुन्दै खोज्नेछौ ।

Podcasts parecidos

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episódios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episódios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episódios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episódios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episódios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episódios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episódios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episódios

Ouça o podcast Shanti Timilai no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos