Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoria

Religion

Site do podcast

shantitimilai.libsyn.com

Último episódio

8 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

पानीको बप्तिस्माको महत्व ( Part-1) 24.01.2020

बिश्वास गरिसकेपछि ईसाई जिवनमा पानीको बप्तिस्माको किन महत्वपुर्ण छ? पानीको बप्तिस्मा नलिईकन के हामी स्वर्ग जान सक्छौ? यि प्रश्नहरुको जवाफ पाऊनलाई कृपाया हामी संगै अाजको प्रवचन  सुनेर साथ दिनुहोला।

पबित्र अात्माको भरपुरी। 22.01.2020

हाम्रो जिवनमा पबित्र अात्माको भरपुरी भएको कसरी थाहँा पाऊन सक्छौ? र पबित्र अात्मका कामहरु व्यवाहारिक रुपमा कसरी देख्न सक्छौ? यि प्रश्नहरुको जवाफ पाउनलाई कृपया अाजको प्रवचनवाट हामीसंगै सुन्नेछौ।

पबित्र अात्माको बप्तिस्मा ( Part-3) 17.01.2020

पबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो? यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ किनकी पबित्र अात्माले हरेक विश्वसीलाई प्रभाव पारेको छ।

पबित्र अात्माको बप्तिस्मा । Part-2 15.01.2020

पबित्र अात्माको बप्तिस्मा कसरी भयो ? र पहिलो पटक काहँा र कहिले भएको थियो ?   यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ , किनकी पबित्र अात्मको बप्तिस्माले हरेक बिश्वसीलाई प्रभाव पारेको छ।        

पबित्र अात्माको बप्तिस्मा । Part-1 15.01.2020

पबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो?  यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ,किनकी पबित्र अात्मको बप्तिस्माले हरेक बिश्वसीलाई प्रभाव पारेको छ।

किन हामीलाई मुक्ति चाहिन्छ? 08.01.2020

अाज धेरै मानिसहरु मुक्ति को विषयमा अन्योलमा परेको देख्छौ किन? के मानिसलाई मुक्ति को खाचो छ ? र किन मानिसलाई मुक्ति को खाचो छ ?

पवित्र अात्मा को हुनुहुन्छ? (Part-1) 08.01.2020

के परमेश्वरको पबित्र अात्मा शक्तिमा मात्र सिमित छ? उहाँको चरित्रहरुले हाम्रो ईसाई जिवनमा कस्तो भुमिका खेल्द छ ? यि प्रश्नहरुको जवाफ सुन्नलाई अाजको भाग सुन्नेछौ।

के मुक्ति गुम्न सक्छ? 13.12.2019

हामीले विश्वासद्वारा अनुग्राहले मुक्ति पाईसकेपछि,हामी पाप गर्छौ भने के मेरो मुक्ति गुम्नसक्छ? कसले हाम्रो मुक्ति सुरक्षित राख्नुहुन्छ? यि प्रश्नहरुको वारेमा बचन वाट सुन्नेछौ।

के शारीरिक चङगई पाऊनु भनेको मुक्ति पाऊनु हो? 09.12.2019

के शारीरिक चङगई पाऊनु भनेको मुक्ति पाऊनु हो? के तपाईले येशु ख्रिष्ट बाट चङगई पाऊनुभएको छ? कसरी तपाईले मुक्ति पाऊनुभएको छ? 

सर्मपित ईसाई हुनलाई चुकाउनुपर्ने मुल्य । 08.11.2019

कुनै महत्वपुर्ण कुरा पाउन चाहानुहुन्छ,तपाईले गुमाउनु पनि पर्छ? तपाईका निम्ती वहुमुल्य थोकहरु के परमेश्वरको निम्ती महत्वपुर्ण छन होला? ख्रिष्ट को निम्ती कुन महत्वपुर्ण कुरा हरु त्यगनु पर्छ?

परमेश्वरको सत्य गुणहरु। 05.11.2019

के तपाईले अाज साचो परमेश्वरको गुणहरु थाहँा पाउनुभएको छ ? जसले परमेश्वरको गुणहरुलाई जान्ने ईच्छ गर्दछ त्यो व्यक्तिले परमेश्वरलाई भेटाउन सक्दछ।

वरदान का कीसिम। 01.11.2019

के तपाईले अाफनो वरदान थाहँा पाउनुभयो? के तपाईले पाएको वरदान प्रयोग गार्देहुनुहुन्छ?

येशु ख्रिष्टलाई पछ्याउनुको हाम्रो मु्ख्य प्रेरणा के हो? 30.10.2019

तपाई कसलाई पछ्याउने व्यक्ति हुनुहुन्छ, येशु ख्रिष्टलाई वा मानिसलाई?तपाईको मु्ख्य विश्वासको जग के हो? यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचन सुनेर खोज्नेछौ।

प्रार्थना के हो? प्रार्थना किन खाचो छ ? 25.10.2019

प्रार्थनाले हामीलाई कसरी सामार्थ मिल्दछ ? चुनौतीलाई सामना गर्न प्रार्थनाले हामीलाई कसरी साहेता गर्छ? यि प्रश्नहरुलाई हामी अाजको प्रवचन बाट सुनेर छलफल गर्नेछौ।

परमेश्वर मा पाईने अान्न्द कस्तो छ? 24.10.2019

तपाईको जिवनमा कस्तो प्रकारको सन्तुष्टी र अान्न्द को खोजी मा हुनुहुन्छ? के तपाईले चाहानुभएको त्यो सन्तुष्टी र अान्न्द पाउनुभएको छ, अथवा अझै त्यसको भरोसा मा हुनुहुन्छ?

हे मेरो प्राण परमप्रभुको प्रशंसा गर। 22.10.2019

के मेरो प्राणले परमप्रभुको खोजी गर्न सकेको छ ? उहाँको उपस्थीति मा के-के कुरा लुकिएको छ?

परमप्रभुको भय मान्नुपर्छ । 15.10.2019

परमेश्वर किन उहाँको भयमा जिएको चाहानुहुन्छ? उहाँको भयमा जिउँदा हाम्रो अात्मिक जिवनमा कस्तो उन्नती देख्न सकिन्छ? अाज हामी यो प्रशनहरुको बिषयमा छलफल गर्नेछौ।

येशु ख्रिष्टलाई बप्तिस्मा लिन किन अवशेकता थियो ? 14.10.2019

येशु ख्रिष्टको बप्तिस्माले के देखाउँछ? पानी को बप्तिस्मा के हो? 

येशु ख्रिष्ट संसार मा किन अाउनुभयो ? 01.10.2019

के येशु संसार मा धर्म सिकाउन अाउनुभएको को ? अथवा हामीलाई पाप वाट वचाउन अाउनुभएको हो ?

येशु ख्रिष्ट संसार मा किन अाउनुभयो ? 01.10.2019

के येशु संसार मा धर्म सिकाउन अाउनुभएको को ? अथवा हामीलाई पाप वाट वचाउन अाउनुभएको हो ?

विश्वासी जिवन मा किन संकष्ट अाईपर्छ ? 30.09.2019

विश्वासी जिवन भनेको शान्ति र अान्नदमय जिवन हुनुपर्ने होईन र तर झनै विश्वासीहरु को जिवन मा किन संकष्ट र अशान्ति अाईपर्छ होला ?

जाग वस मण्डली । 27.09.2019

के तपाई उहाँको दोस्रो अागमन को वाटो हेरि विश्वास मा जिउनुभएको छ ? के हामी त्यो दिन को निम्ती खुशी छौ? 

तपाईको अात्मिक छेत्र मा अादि चल्दा काहँा जानुहुन्छ ? 25.09.2019

तपाईको अात्मिक जिवन मा अादि चल्दा कसकाहँा सहायता लिन जानुहुन्छ? के तपाई समस्या वाट भागने विश्वासी हुनुभएको त छैन?

साचो पश्चताप कस्तो हुनुपर्छ? 24.09.2019

के हामीलाई विश्वास गर्नु अघि पश्चताप गर्नु अवशेक छ? यदि छ भने किन अवशेक छ ?

के मसंगा विश्वास छ ? 20.09.2019

किन परमेश्वरले विश्वास मा काम गर्नुहुन्छ ? के हाम्रो लागी विश्वास महत्वपुर्ण छ होला ? अाज हामी यि प्रश्नहरुको विषय मा छलफल गर्नेछौ।

Podcasts parecidos

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episódios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episódios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episódios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episódios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episódios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episódios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episódios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episódios

Ouça o podcast Shanti Timilai no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos