Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoria

Religion

Site do podcast

shantitimilai.libsyn.com

Último episódio

8 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

पाप बाट को स्वतन्रता । 13.02.2018

जे कुरा म गर्न चाहान्छु म किन गर्दिन ? र पापबाट को स्वतन्रता भनेको के हो ? अाज हामी यि प्रश्नहरु को बारेमा सुन्नेछौ, कृपया शन्ती तिमीलाई पोडकाष्ट अन्तसम्म सुनेर हामीलाई साथ दिनुहोला ।

पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु भनेको के हुन? 09.02.2018

पवित्र आत्माको भरपूरी भनेको के हो ? अन्य भाषाहरु के के हुन् ? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन् ? के वर्तमान , समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन ? आजको " शान्ति तिमीलाई " पोड्कास्ट सुन्नुहोस र हामी संग् - संगै यि प्रश्नहरु को उत्तर खोजौं।

विश्वासी को जीवन मा भएको पाप । 07.02.2018

के एउटा सत्य येशु ख्रीष्टको चेला निरन्तर रुपमा अझै अनुग्राह प्रश्स्त होस भनेर पाप मा जीउन सक्छ र ? अथवा हामी कसरी पाप को निम्ती मरिसकेकाछौं र येसले कसरी हाम्रो दैनिक ख्रीष्टियन जीवनलाई प्रभाव पार्छ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

तपाईँको व्यक्तित्व नैं तपाईँको पहिचान हो! 02.02.2018

मानिसहरु आफुलाई असल, धर्मि देखिनको निम्ति धेरै महेनत र प्रयात्न गर्छन, धर्मिक वस्त्रहरुद्वारा, अथवा असल बोलीवचन द्वारा। के यि कुराहरुले हामीलाई परमेश्वरको नजरमा एउटा धर्मि र विश्इवासयोग्य व्यक्ति को परिचय दिन्छ होला? आउनुहोस् हामीसंगैं यि प्रश्न र विचारहरुको बारेमा आजको "शान्ति तिमीलाई" पोड़कास्ट बाट सुन्दैं अध्यान गरौं। 

येशु ख्रिष्टको धार्मिकता बिना हाम्रो जिवन सुन्य छ । 30.01.2018

मानिसहरु पाप छमा पाउन,र मुत्ति प्राप्त गर्न जस्तो सुकै धार्मिक कामहरु गर्न तयार हुन्छन, जस्तै पशु बलि गर्न,तीर्थ यात्रा धाउन, र बिभिन्न असल र धार्मिक काम गर्न । के उनिहरुले पक्कै पाप बाट छमा पाए होलान त ? अथवा उनिहरुले साचो मुत्ति पाए होलान त? अाउनहोस यि प्रश्नहरुलाई बिचार गर्दे परमेशवर को वचन द्ववरा मनन गर्नुहोला ।

एकजना मानिस को पापद्ववरा को प्रभाव । 23.01.2018

किन मानिस को मृत्यु हुन्छ ? र हाम्रो पापी स्वभाव काहँाबाट सुरुवात भएको हो ? र यो पापी स्वभाव ले कसरी अरु मानिसहरुमा प्रभाव पार्न सक्छ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई हामी संगै अध्धयन गर्दे सुनेर साथ दिनुहोला ।

के हामी परमेश्वरको अघि झुटो गवाई भन्न सक्छौ? 19.01.2018

के तपाई परमेश्वरको को अघि एउटा ईमान्दारी जिवन जिउनुहुन्छ? कसरी शैतान ले मण्डली लाई अक्रामण गर्दै छ? र यि अक्रमणहरु देखि कसरी हामी सुरक्षित बस्न सक्छौ ? यि प्रश्नहरु को उत्तर को निम्ती कृपया हामी संगै सुनेर साथ दिनुहोला ।

A Holy Spirit Filled Family: Part 1 of 2 16.01.2018

In todays society the family is on a continual downhill road to destruction. Everywhere you look there is division and arguing amongst families, in particular between children and their parents. Is there an answer to the poor situation of the family? Today on Shanti TImilai we are going to learn about what a Holy Spirit filled family looks like, and what the the Bible teaches about the roles betwe...

प्राथॆना ले हाम्रो जिवन परिवतॆन गछॆ । 12.01.2018

प्राथॆना के हो? र प्राथॆना कसरी गरिन्छ ? र प्राथॆना ले हाम्रो जिवनमा कस्तो प्रकारको भुमिका खेल्दछ अनि प्राथॆना हाम्रो जिवन मा कति महत्वपुणॊ छ भन्ने बिषयमा अाज हामी सुन्नेछौ र चचॊ गॆनेछौ कृपया हामी संगै परमेशवर को वचन सुनेर साथ दिनुहोला ।

सतावट को समयमा हाम्रो प्रतिक्रीय ( Part 2 of 2 ) 05.01.2018

के येशु ख्रीष्ट माथी विश्वस गारेमा धन वा स्वस्थ पाउँछौं ? वा विश्वासीहरुलाई सतावट र परिक्षाहरु अाईपर्दैनन् ? र यदि परिक्षा र सतावाटहरु अाईपर्छन् भने हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ? अाज हामी शान्ति तिमीलाई पोड़कास्ट मा यि प्रशनहरु को उत्तर खोज्नेछौं र हामी संग-संगै अध्यान गर्नुहोला।

अन्नत को सुरक्षा ( Part 2 of 2) 02.01.2018

के तपाईलाई थाहँा छ तपाई संगा मुत्ति छ कि छैन? र मुत्ति पाएपछि मुत्ति गुमाउन सम्भव छ कि? अाज यि प्रशनहरुको उत्तर हामी संगै सुन्नुहोला र अध्धयनन गर्नुहोला ।

अात्मिक र शरिरीक अाशाहरु को भिन्नता । 29.12.2017

के तपाई एउटा बिशवासी ब्यत्ति हुनुहुन्छ अथवा के तपाई येशु खि्ष्टलाई बिशवस नगारेको ब्यत्ति हुनुहुन्छ? तपाईले धेरै कुराहरुको प्राप्ति को निम्ती अाशा राख्नुहुन्छ होला जस्तै प्रशस्तै, धन सम्पति को निम्ती, उच्च शिक्षा हासील को निम्ती अादि । तर येशु खि्ष्टमा अाशा राखेमा कस्तो प्रकारको अाशा पाईन्छ त ? अाज हामी संगै यि प्रसनहरुको उत्तर खोज्दै अध्धयन गर्नुहोला ।

राजा अाउदैहुनुहुन्छ । 22.12.2017

हाम्रो शन्ती तिमीलाई पोडकाष्ट को परिवार बाट याहँाहरुलाई ख्रिष्टमासको शुभकामना । र येशु ख्रिष्ट किन जन्मनुभयो र उहँाको जन्मले मानिसहरुको जिवनमा कस्तो किसीमको भिन्नता ल्याएको छ ? आज यि प्रशन र विषयहरु लाई लिएर हामी संगै अध्धयन गर्नुहोला ।

अन्नत को सुरक्षा ( Part 1 of 2 ) 19.12.2017

के तपाईलाई थाहँा छ तपाई संगा मुत्ति छ कि छैन? अथवा के मुत्ति पाएपछि मुत्ति गुमने समभब छ होला ? अाज यि प्रशनहरुको उत्तर हामी संगै, सुन्नुहोला र अध्धयन गर्नुहोला ।

पशाचताप किन गर्नुपछॆ ? 15.12.2017

के तपाई स्वगॊ को राज्यमा जान तयारी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कसरी तयारी गर्नुभयो ? र पशाचतापले हामीलाई तयारी गनॆमा कुन भुमिका खेल्दछ ? अाउनुहोस अाज हामी यि प्रशनहरुको उत्तर परमेशवरको जिवित वचन बाट खोज्नेछौ र सुन्नेछौ।

धर्मी ठहराउने विश्‍वास के हो ? 12.12.2017

के तपाईँ धर्मी हुनुहुन्छ ? के तपाईले मुक्‍ति पाउनुभएको छ? यदि छ भने कसरी तपाई धर्मी ठहरिनुभयो वा कसरी तपाईले मुक्‍ति पाउनुभयो, आज को पोड़काष्ट मा हामी संगै यि प्रशन र विषयहरु को वारैमा अध्यन गरौं।

सतावाट को समयमा हाम्रो प्रतिक्रीय 08.12.2017

के येशु ख्रीष्ट माथी विश्वास गरेमा धन वा स्वस्थ पाउँछौं ? वा विश्वासीहरुलाई सतावट र परिक्षाहरु अाईपर्दैनन् ? र यदि परिक्षा र सतावाटहरु अाईपर्छन् भने हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ? अाज हामी शान्ति तिमीलाई पोड़कास्ट मा यि प्रशनहरु को उत्तर खोज्नेछौं र हामी संग-संगै अध्यान गर्नुहोला।

खतना र धार्मिकता । 05.12.2017

के अन्यजातीहरु अब्राहामको सन्तान हुन सक्छन ? वा के अब्राहामको सन्तान हुनुमा बिशेष अाशीष छ ? अाज हामी संग संगै यि प्रशनहरुको उत्तर शान्ती तिमीलाई पोडकाष्ठ मा खोजौ ।

पश्‍चत्ताप गर्नुहोस् र फर्कनुहोस् 04.12.2017

बाइबलमा पश्‍चात्ताप गर्नुहोस् र फर्कनुहोस् भनेको के हो? र मानिस के देखी पश्‍चत्ताप गर्नु पर्छ र को तिर फर्कनु पर्छ? आज हामी "शान्ति तिमीलाई" पोड्कास्ट मा यी प्रश्नहरु को बारेमा विचार गर्दैछौं। आझ हामी संग संगै परमेश्‍वरको वचनलाई पढ्नुहोस्।

के हामीले येशूलाई मार्‍यौं? 27.11.2017

कसले येशू ख्रीष्टलाई मार्‍यो? के हामी येशू ख्रीष्टको मृत्युको दोषी छौं? र यदी हामी दोषी छौं भने कसरी हामीले क्षमा पाउन सक्छौं? आज हामीसंग "शान्ती तिमीलाई" पोड्कास्टमा यी प्रशनको उत्तर बाइबलबाट खोझ्नुहोस

विश्‍वास,परमेश्‍वरको महिमाको लागि हो 21.11.2017

के सबै जातीहरु एउटै तरिकाले धर्मी ठहरिन सक्छन कि? के पुरानो करारमा भएको विश्‍वासीहरु र नयाँ करारमा भएको विश्‍वासीहरु फरक-फरक तरिकाले धर्मी ठहरिएर मुित्त पाए? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको "शान्ति तिमीलाई" पोडकास्ट सुनेर खोझ्नुहोस्।

परमेशवरसंगको सम्बन्ध। 17.11.2017

परमेशवरसंग समबन्ध राख्न हामीलाई कुन-कुन कुरा को अवशयकता पछॆ? के तपाईमा भएको धन सम्पतीमा कि तपाईको ज्ञान र धेरै शिक्षामा ? यदि तपाई परमेशवर संग समबन्ध राख्न चाहानुहुन्छ भने उपाय के छ आज को प्रबचन ध्यान दिएर सुन्नुहोला साथै आशीषित हुनुहोला।

येशू ख्रीष्टको मृत्यु र परमेश्‍वरको महिमा 12.11.2017

के येशू पापी मानिसको निम्ती मात्र मर्नुभयो कि उहाँ परमेश्‍वरको निम्ती पनि मर्नुभयो? के मुक्तिको िशक्षा मानिसमा केन्द्रीत छ कि परमेश्‍वरमा केन्द्रित छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको "शान्ति तिमीलाई" पोडकास्ट सुनेर खोझ्नुहोस्।

परमेश्‍वरको उद्देश्‍यमय चिन्हहरु र अचम्मका कामहरु 07.11.2017

परमेश्‍वरको उद्देश्‍यमय चिन्हहरु र अचम्मका कामहरु के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको "शान्ति तिमीलाई" पोडकास्ट सुनेर खोझ्नुहोस्।

परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरु 03.11.2017

परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरू के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको "शान्ति तिमीलाई" पोडकास्ट सुनेर खोझ्नुहोस्।

Podcasts parecidos

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episódios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episódios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episódios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episódios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episódios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episódios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episódios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episódios

Ouça o podcast Shanti Timilai no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos