Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Autor
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Categoria
Site do podcast
Último episódio
8 de jul de 2026
Onde ouvir?
Podcasts no app Replaio Radio Em breveOs podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts
Episódios
आशालाई अझै मर्न नदिनुहोस् 18.05.2022 27:06
यस संसारमा आशा मरेर के तपाई आज निराश हुनु भएको त छैन ? कतै जीवनको समस्याले गर्दा हरेस खादै आशालाई मार्दै हुनु हुन्छ कि ?
बिरानो आगो भाग -४ 09.05.2022 23:19
पवित्र आत्माको अनादर गर्नु कसरी ठूलो पाप हुन जान्छ ? के आज हामीले पवित्र आत्माको अनादर गरिरहेका त छैनौ ?
बिरानो आगो भाग-३ 06.05.2022 33:56
परमेश्वर हामीबाट कस्तो आराधाना खोज्नु हुन्छ ?
बिरानो आगो भाग-२ 02.05.2022 26:49
आजको वचन अनुसार आगो साच्चिकै आगो नभएर हाम्रो ह्रदयको अवस्थालाई देखाउछँ ।
बिरानो आगो भाग-१ 29.04.2022 27:50
नादाब र अबिहुले परमेश्वरलाई कस्तो प्रकारले धुपौरा चधाउनु पर्ने थियो ? उनीहरुले कसरी चधाए ?
परमेश्वरले हामीबाट कस्तो बलिदान चाहानु हुन्छ ? 27.04.2022 25:16
परमेश्वरले चाहानु भएको बलिदान
येशू ख्रीष्ट् को हुनु हुन्छ ? भाग-४ 11.04.2022 28:31
के मानिसको मरणपछि पनि जीवन अन्नतको लागि रहला ? आज धेरै मानिसहरुको मनभित्र उठेको प्रश्न हो यो आज हामी यि प्रश्नको जवाफ पवित्रशास्त्र बाईबलमा राखिएको छ भनि प्रमाणित गर्नेछौ ्
येशू ख्रीष्ट को हुनुहुन्छ ? भाग -२ 01.04.2022 25:53
येशू ख्रीष्टलाई किन धेरैले मार्न खोजे उहाँमा गलत के थियो ?
येशू ख्रीष्ट को हुनुहुन्छ ? 29.03.2022 28:33
येशू प्रभुलाई कसैले पागल त कसैले दुष्ट आत्मा बोकेको मानिस त धेरैले असल गुरु र परमेश्वर हुनु हुन्छ भनेर चिनियो तर आज हामी उहाँलाई कसरी चिन्दैछौ ?
उदाहरणीय सेवकहरु भाग--३ 23.03.2022 21:49
किन उदाहाराणीय जिवन जिउँदा सेवकहरुमा रोग बिमार आउने गर्दछ? के यो आउनु बाईबलिय हो ?
उदाहारणी सेवकहरु भाग-२ 14.03.2022 20:19
सेवाकाईको क्षेत्रमा सेवकहरुलाई उदाहारणी जिवन जीउन के कुरामा बढी ध्यान दिनु आवश्यक पर्ला ?
आँधी सान्त भयो । 11.03.2022 23:18
के तपाई आज तपाईको जीवनमा आँधीबेहरीको सामना गर्दै हुनुहुन्छ? हामी आशा गर्छौं कि यो पोडकास्ट साँच्चै उपयोगी हुनेछ। येशूले हरेक आँधीलाई शान्त पार्न सक्नुहुन्छ।
Podcasts parecidos
O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos