Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Autor
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Categoria
Site do podcast
Último episódio
8 de jul de 2026
Onde ouvir?
Podcasts no app Replaio Radio Em breveOs podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts
Episódios
साचो एकताको निर्देशन। 23.11.2021 24:54
विशवासीहरुलाई यो थाहँा छ कि मण्डलीमा एकता महत्वपुर्ण छ।प्रश्न यो हो कि मण्डली मा हामी कसरी एकता पाउन सक्छौ? अाज हामी एकता खोज्ने कारणहरुको वारेमा सिक्दैछौ।
ख्रीष्ट्को सु-समाचारको योग्य होस भाग-२ 12.11.2021 26:06
ईश्वरीय भत्तिमा बढ्न हरेक विश्वासीको राम्रो चाहाना हो तर व्यवहारीक रुपमा कस्तो देखिन्छ् ?
ख्रीष्ट्को सु-समाचारको योग्य होस भाग-२ 12.11.2021 26:06
ईश्वरीय भत्तिमा बढ्न हरेक विश्वासीको राम्रो चाहाना हो तर व्यवहारीक रुपमा कस्तो देखिन्छ् ?
ख्रीष्टको सु-समाचारको योग्य होस (भाग-१) 05.10.2021 23:04
कसरी हामी संसारको नजरमा सु-समाचार प्रभावकारी बनाउन सक्छौ ? र त्यही सु-समाचार स्वीकार गर्न अझै कसरी सजिलो हुन सक्छ ?
दुई हातमा लड्डू । 30.08.2021 21:09
के हामी दुबै मृत्यु र जीवनको अाशीषको अपेक्षामा जिउन सक्छौ? के साच्चै मृत्यु अाशीषपुर्ण हुनसक्छ?
मृत्युको सामना गर्नुपर्दा निर्धक्क हुनु । भाग:२ 20.08.2021 20:31
के तपाई आफ्नो आफन्तको मृत्युको सामना गर्दै हुनुहुन्छ ? परमेश्वर हामीलाई मृत्युको सामना गर्दा निर्धकता दिन चाहानु हुन्छ ।
मृत्यूको सामना गर्दा निर्धकता हुनु । 05.08.2021 25:01
के तपाई आफ्नो आफन्तको मृत्युको सामना गर्दै हुनुहुन्छ ? परमेश्वर हामीलाई मृत्युको सामना गर्दा निर्धकता दिन चाहानु हुन्छ ।
ईश्वरीय भत्तिमा बढ्नको लागि आवश्यकताहरु भाग -४ 23.07.2021 18:31
उहाँको ईच्छा यहि नै हो ख्रीष्टलाई पछ्याउनेहरु दिन-दिनको जीवनमा धार्मिताको फलहरुले भरिदै ख्रीष्टको दिन सम्म ईमानदार र निर्दोष रहन सक ।
ईश्वरीय भत्तिमा बढ््नको लागि आवश्यकताहरु भाग -३ 22.07.2021 22:53
येशू ख्रीष्ट हामीभित्र ईमान्दारी र निर्दोषताको फलहरुले भरिदै गएको ईच्छा गर्नु हुन्छ ।
ईश्वरीय भत्तिमा बढ्््नको लागि आवश्यक गुणहरु भाग -२ 15.07.2021 25:39
ईश्वरीय भत्तिमा बढ््न हरेक विश्वासीको राम्रो चाहाना हो तर यो ब्यवहारीक रुपमा कस्तो देखिन्छ ? कसरी हामी ब्यवहारिक रुपमा ईश्वरीय भत्तिमा अघि बढ््न सक्छौ ?
ईश्वरीय भत्तिमा बढ्नको लागि आवश्यक गुणहरु भाग- १ 13.07.2021 19:17
ईश्वरीय भत्तिमा बढ्न हरेक विश्वासीको राम्रो चाहाना हो तर यो ब्यवहारीक रुपमा कस्तो देखिन्छ ? कसरी हामी ब्यवहारीक रुपमा ईश्वरीय भत्तिमा बढ्न सक्छौ ?
प्रसन्न पार्ने छोरा 06.07.2021 7:39
किन प्राय मानिसहरु परमेश्वरले प्रेम गर्नु हुन्न भन्ने चिन्ता बढी गर्छन ? तर हामी यो चिन्ता किन गर्दैनौ कसरी हामी उहाँलाई खुसी पार्न सकिन्छ ?
ख्रीष्टको सामर्थ्य प्रकट गरौ । 02.07.2021 24:42
किन परमेश्वर हामीबाट सामर्थ्य प्रकट गर्न चाहानु हुन्छ ? के ख्रीष्टको सामर्थ्यले मानिसको जिवन परिवर्तन सम्भव छ ?
Podcasts parecidos
O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos