Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoria

Religion

Site do podcast

shantitimilai.libsyn.com

Último episódio

8 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

परमेशवरले उहाँको योजना जान्न कस्तो धैर्यता खोज्नुहुन्छ? 26.08.2022

जब हामी उहाँको बचनको धार्मिकतामा धैर्य गार्छेौ सबैकुरामा त्सको असल प्रतिफल पाउन सकिन्छ।

ईसाइ के हो ? 24.08.2022

किन आज मानिसहरु ईसाइ जिवनलाई एउटा धर्मको रुपलेमा मात्र हेर्ने गरेको पाइन्छ ? के बाइबललाई धर्मको रुपमा लिन साकिन्छ ?

मृत्युको घाटी। 19.08.2022
परमेश्वरले किन हामीलाई ख्रीष्टमा चुन्नु भयो ? 19.08.2022

परमेश्वरले आज हामीलाई ख्रीष्टमा बोलाउनुको एउटै कारण भनेकै हाम्रो जीवनबाट उहाँको महिमा हुनलाई हो ।

ईसाइ के हो ? भग-१ 16.08.2022

के साच्चै मानिसहरुले दाबी गरेको (युरोप) (अमेरिका) (बेलायत) (जरमन) बाट ख्रीष्टियान ( ईशाई) सुरुवात भएका हुन?के ख्रीष्टियानहरु अथवा (ईशाइहरु) गोरा (बिदेशी) जातिबाट अाएका हुन? के गोरा(बिदेशी) जाति सबै सत्य ईशाई हुन?

परमेश्वरलाई समस्या होईन तर समस्यालाई परमेश्वर देखाउनु होस् 10.08.2022

धेरै पटक हामी प्रभुलाई हाम्रो जीवनको समस्या देखाउछौ त्यो राम्रो हो तर यदि समस्यालाई नै प्रभु देखाउने हो भने समस्याले प्रभुलाई चिनिन्छ ् र समाधान निस्कनछ ।

किन परमप्रभुको नाम ब्यर्थमा लिनु हुदैन ? 08.08.2022

प्राय विस्वासीहरुले गरिने प्रश्न के (OMG) अो मिई गोड  र (PROMISE) को शब्द हामी विस्वासीले प्रयोग गर्न मिल्छ र यस बारे बाईबलले के भन्दछ ? 

धनी जवान कसरी गरिब भयो ? 05.08.2022

प्रभुको नजिक आएर धनी हुनु भनेको अन्नत जीवन प्राप्त गर्नु हो तर नष्ट हुने धन माथि भरोसा गरेर होईन मृत्यु पछि संगै लैजाने धन के आज हामीले कमाएका छौ ?

पवित्र आत्मा र चङगाईका बरदानहरु 02.08.2022

के वर्तमान समयमा चङ्गाई र निको पार्ने बरदानहरु छन ? किन मण्डली आज चङगाई र निको पार्ने बरदानको बारेमा अा-अाफ्नै धारणा र तर्कहरु गर्छन ?

हाम्रो विश्वास बढाई दिनुहोस 27.07.2022

हामीले प्रभुसंग धेरै कुराहरु मागेका छौ तर के आज उँहासंग विश्वास बढाई दिनुहोस भनेर मागेका  छौ ? 

हाम्रो विश्वास बढाई दिनुहोस 27.07.2022

हामीले प्रभुसंग धेरै कुराहरु मागेका छौ तर के आज उँहासंग विश्वास बढाई दिनुहोस भनेर मागेका  छौ ? 

हाम्रो विश्वास बढाई दिनुहोस 27.07.2022

हामीले प्रभुसंग धेरै कुराहरु मागेका छौ तर के आज उँहासंग विश्वास बढाई दिनुहोस भनेर मागेका  छौ ? 

हाम्रो विश्वास बढाई दिनुहोस 27.07.2022

हामीले प्रभुसंग धेरै कुराहरु मागेका छौ तर के आज उँहासंग विश्वास बढाई दिनुहोस भनेर मागेका  छौ ? 

लक्षा र योजना भाग-२ 25.07.2022

मण्डली को पास्टर (गोठालो) कि हक चलाउने? शासक कि शिक्षक? विशवसीहरुले गोठालो लाई किन प्रेम र अादर देखाउने? 

क्रूसमा हाम्रो छुटकारा 19.07.2022

परमेशवरले किन क्रुस बोकेको चाहाना गर्नुहुन्छ?वास्तावमा क्रुस भित्र कस्तो रहस्य लुकेको छ?

लक्ष्य र योजना 14.07.2022

के हामीले बनाएको लक्ष्य र योजनाले सफलतातिर डोहोर्‍याउला ? के लक्ष्य र योजना बनाउन उचित छ ?

के हामी ईसाईहरुले (RIP) रिप लेख्नु उचित छ ? 11.07.2022

रिप (RIP) भनेको के हो ? के ईसाईहरुले   रिप (RIP) लेख्नु बाईबलिय हो ? बाईबल ले यसको बारेमा के भन्छ ?

साँचो आनन्दको खोजाई केवल येशूमा राख्नुहोस 08.07.2022

आज मानिसहरु यस संसारमा आनन्दको खोजाईमा आफ्नो लक्ष र जीवनको अर्थ हराएका र जसको कारण मानिसहरुले धेरै कुराहरु हुमाएका छन तर अन्तमा जतिले प्रभू येशूमा विस्वास गरेर उहाँको वचनमा भरोसा राखे उनीहरुले साँचो आनन्द पाएका छन के आज तपाई येशूमा रमाउन चाहानु हुन्छ ? 

के खाना खानु पाप हो ? 29.06.2022

के खाना खानु पाप हो यस बारे बाईबलको धाराणा कस्तो छ ? 

बाईबलिय बिवाह भाग-३ 07.06.2022

परमेश्वरले चाहनु भएको बिवाह कस्तो देखिन्छ ?

परमप्रभुको राज्य ढल्न नदिनुहोस् । 06.06.2022

सृष्टिकर्ता परमेश्वरले स्वर्गमा झै यस पृथ्वीमा पनि राज्य आएको चाहाना गर्नु हुन्छ आज यो ईछ्या उँहालाई प्रेम गर्नेहरुबाट पुरा गर्न चाहानु हुन्छ । के तपाई उँहाको राज्यलाई यस पृथ्वमा ल्युान ईछ्छुक हुनुहुन्छ ?

बाईबलिय बिवाह कस्तो हुनुपर्छ ? भाग-२ 02.06.2022

सन्सारभर आज विभिन्न किसिमले विवाह गर्ने गर्छन यि विवाहहरु आफैमा नराम्रो होइन तर  यि विवाहहरुमा ईश्वरीय करार कस्तो देखिन्छ त्यो महत्वपु्र्न कुरा हो जसले विवाहलाई बलियो बनाईदिन्छ ।

बाईबलिय विवाह कस्तो हुनु पर्छ ? भाग-१ 31.05.2022

सन्सारमा मानिसहरु विभिन्न किसिमले विवाह गर्ने गर्छन तर बाईबलिय विवाह मात्र एउटा यस्तो विवाह हो जसले विवाहलाई पवित्र बनाउँछ ।

उठाई लगिनु र दोस्रो आगमान । 25.05.2022

उठाई लगिनु र दोस्रो आगमनको भिन्नता बारे बाईबलमा कसरी उल्लेख गरिएको छ ? यस बारे जान्नु किन आवश्यक छ ?

बिरानो आगो भाग -५ 20.05.2022

Podcasts parecidos

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episódios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episódios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episódios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episódios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episódios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episódios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episódios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episódios

Ouça o podcast Shanti Timilai no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos