Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoria

Religion

Site do podcast

shantitimilai.libsyn.com

Último episódio

8 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

आत्माको फल विश्वास 06.01.2023
परमप्रभले मानिस जातिलाई दिनु भएको पहिचान । 04.01.2023

स्रतिकर्ता परमेश्वरले मानव जातिलाई आफ्नै स्वरुपमा बनाउनु भयो ताकि यस जगतमा जस-जसले उहाँ माथि विस्वास गरेका छन उनीहरुद्धारा परमेश्वरत्व देखा परोस भनेर उहाँमा सबै जाति एउटै समान हुन्छन ।

परमप्रभुको बाटो हेर 23.12.2022

उँहाको बाटो हेराइमा हाम्रो साहास ।

ख्रीष्टको रगत र झुटाशिक्षाहरु। 19.12.2022

येशु ख्रिष्ट को रगत ले बचाउनसक्छ? सामाजिक सञ्जाल वा युटुब मा सुनिने प्रवचान झुटो हुन।    

EPS341 05.12.2022

आत्माको फल भलाईलाई कसरी हामी जिवनमा प्रकत गर्न सकिन्छ ? यस कामबाट के आत्मिकि उन्नति सम्भव छ ?

गुप्त पाप देखि टाढा भाग। 28.11.2022

तपाईको गुप्तमा गारिएको पापले कसरि अरुलाई प्रभाव पार्छ? के मेरो गुप्तमा गरिएको पापले अरुलाई असर पार्न समभाव छ?

अाराधनाको हत्यार बोक्ने दल। 16.11.2022

अाज हरेक विश्वसी जनले मण्डली भित्र प्रशंसा को हतियार बोक्ने चाहाना राख्नु पर्छ,जसको कारण हाम्रा शत्रुहरुलाई असफल बनाईदिन्छ।

आत्मिक वरदान भाग -२ 11.11.2022

बिषय : आत्मिक वरदान भाग -२

अात्मिक बरदान र प्रतिभाको भिन्नताहरु-भाग:१ 09.11.2022

बर्तमान समयमा तपाई आफ्नो प्रतिभालाई कसरी मण्डलीको लागी प्रयोग गर्दै हुनु हुन्छ ? 

आत्महत्या के हो ? 02.11.2022

मानिसहरु अात्महत्य किन गर्छन? के एउटा ईसाईले अात्महत्य गर्न मिल्छ? बाईबाल ले यसबारे क सिकाउछ?

उहाँको स्वरुपमा परिवर्तन हुनु भाग:३ 19.10.2022

बिषय: उहाँको स्वरुपमा परिवर्तन हुनु भाग-३

उहाँको स्वरुपमा परिवर्तन हुनु-भाग:२ 14.10.2022

के तपाईको विशवसी जिवनमा परिवर्तन देख्नुभएको छ? परमेश्वरले साच्चै हामीलाई उहाँको रुपमा परिवर्तन गर्न चाहानु हुन्छ। प्रश्न यो होकि कुन व्यक्तिले त्यही परिवर्तन ल्याउनुहुन्छ।

आफ्नो बोलावटलाई थाहा नगर्दा के हुन्छ ? 12.10.2022

विषय: आफ्नो बोलावटलाई थाहा नगर्दा के हुन्छ ?                                        के आज तपाई आफ्नो बोलावट अनुसार सेवाकाई गर्दै हुनु हुन्छ वा कसैको दवावमा? परमेश्वर चाहानु हुन्छ कि हरेकले आफ्नो बोलावट थाहा गरेको ।

उहाँको स्वरुपमा परिवर्तन हुनु। भाग:१ 10.10.2022

ख्रिष्टीयान हुनु भनेको येशु ख्रिष्ट जस्तै जिवन जिउनु हो।तर कहिले काहि कसरि येशु ख्रिष्ट जस्तै हुनेमा हामी अन्योल हुन सक्छौ।यहि पाठ्यक्रममा हामी येशु ख्रिष्टको रुपमा परिवर्तन हुनुको विषयमा सिक्दैछौ।

बालकको ह्रदयलाई डोरयउनुहोस। भाग:४ 30.09.2022

जसरी येशु ख्रिष्टले हामीलाई उहाँको बारेमा बुजाउनको लागि मानव हुनुभो त्यसरीनै हाम्रो बच्चाहरुलाई समज दिनको लागी हामीले प्रयास गर्नुपर्छ।

पाचँ किसिमका मूर्तिहरुबाट कसरी हामी जोगिन सक्छौ ? 29.09.2022

बिषय : पाचँ किसिमका मुर्तिहरुबाट कसरि हामी जोगिन सक्छौ ? आजको समयमा यो मुर्तिहरुबाट बिस्वासीहरु कसरी बच्ने ?

बालकको ह्रदयलाई डोर्याउनुहोस भाग -४ 23.09.2022

बिषुय : बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-४

एउटा नयाँ आज्ञा प्रेम 21.09.2022

बिषय: एउटा नयाँ आज्ञा प्रेम                                                                        मानिसको जीवनमा सबै भन्दा ठुलो शत्ति नै ईश्वरीय प्रेम हो यदि आज तपाई सङग ईश्वरीय प्रेम छ भने संसार माथि बिजय प्राप्त गर्ने ब्यत्ति बन्नु भएको छ ।

बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-३ 19.09.2022

आजको समय निकै छिटो गतिमा अधि बढी रहेको छ । बालकहरु दिनदिन आधुनिक समयलाई पछ्याउन थालेका छन जसको कारण बालकहरुको ह्रदय सारो भएको छ । यदि हाम्रो बच्चाहरुलाई समयमै धार्मिताको मार्गमा हिडाउन सकियो भने बालकको ह्रदय नरम हुन्छ ।

बालकको ह्रदयलाई डोर्याउनुहोस भाग -२ 16.09.2022

जसरी कुनै फलको बोट असल भएको चाहानु हुन्छ भने समय समयमा मल जल अनि पानीको आवश्यक हुन्छ त्यसरी नै आफ्नो बालकालाई प्रभुमा हुर्काउन सानो उमेरमै असल कुरा सिकाउनु पर्छ ।

वचनको तृस्णाले जीवनमा ल्याउने परिवर्तनहरु । 15.09.2022

हामीले प्रभुलाई विस्वास गरेपछि ह्रदयले आत्माको सन्सारमा रमाउन चाहान्छ त्यो सन्सारमा प्रवेश गर्न हामीलाई ख्रीष्टको वचन सुन्न चाहाना राख्नु पर्छ । 

बालकको ह्रदयलाई डोर्याउनुहोस । 12.09.2022

के तपाइलाई आफ्नो बच्चाको व्यवहार देखर चिन्ता लागेको छ ? अथवा दिक्क लागेको छ ? बाइबलले हामीलाई कसरी बच्चाहरुको अनुशासन गर्न सिकाउँदछ ?

साँचो आराधना कसरी हुन्छ ? भाग- २ 07.09.2022

के आज हामीले बुझेको आरधाना वचन सुन्नु र भजन गाउनु मात्र आरधाना हो यो एउटा आरधानाको भाग हो तर अझै हामीबाट प्रभुले चाहानु भएको साँचो आरधाना आफ्नो जीवन नै बलिदानको रुपमा सुम्पिनु साँचो आरधाना हो । 

एकतामा ठूलो सामर्थ हुन्छ । 02.09.2022

जब मण्डलीमा विस्वासीहरु एकतामा अधि बढदै जान थाल्छौ तब परमेश्वरको आसिष हामी माथि बर्सन थाल्दछ ।

साँचो आराधना के हो? भाग-१ 31.08.2022

के सत्य अाराधना भजनमा,संगितमा,र भावनामा सिमित छन?उहाँले खोज्नुभएको सत्य अाराधना के हो र हाम्रो जिवनबाट कस्तो अाराधना चाहानुहन्छ?

Podcasts parecidos

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episódios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episódios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episódios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episódios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episódios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episódios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episódios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episódios

Ouça o podcast Shanti Timilai no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos