Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoria

Religion

Site do podcast

shantitimilai.libsyn.com

Último episódio

8 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

आत्मिक हतियार विस्वासको ढाल उठाऊ ऐफिसि ६:१६ 31.03.2023

विस्वासको हतियार दुस्टको लागि सबै भन्दा समर्थ दिने ठुलो हतियार हो ।जसले सबै अग्निवान निभाउन सक्छम हुनेछाै

World Mission Society (Church of God ). Part 2 29.03.2023

अहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ। 

झटा शिक्षा देखि होसियार कसरी हुने ? 27.03.2023

बर्तामान समयामा मण्डलि भित्र धेरै झुटा शिक्षाहरु फैलदै छ यसबाट बच्न सबै होसियार बस्नु पर्छ ।

पाप को ब्यावस्था र मानवको भबिष्य भाग:२ 22.03.2023

पापको ब्यवास्थाको प्रभाव मानिसमा के छ?र साचो पश्चतापको फल कस्तो देखिन्छ?

उपवासले ल्याउने परिवर्तन 22.03.2023
पापको ब्यवस्था र मानव जातिको भविष्य 15.03.2023
पटन भएको मानवजाति (भाग-२) 08.03.2023

 यस संसारमा पाप कसरी आयो ? र  पहिला मानिसहरुको जीवनमा पापको परिणाम के थियो ? 

पटन भएको मानव जाति भाग-१ 03.03.2023

मानिस कसरी पापी भए ? पापले कसरी मानिसलाई असर पार्छ ?

धार्मिकताको हतियार। 01.03.2023

के धार्मिकताको हतियार भनेको धर्मि हुनु वा पापरहित हुनु हो? कि धार्मिकताको हतियारको बारेमा बाईबाल ले अरु नै ब्याख्य दिन्छ?

आत्मिक लडाई लडन किन खडा हुन आवस्याक छ ? भाग-२ 27.02.2023

आत्मिक लडाई हाम्रो एकदिनको मात्र होइन यो हरेक दिन लडनु पर्छ यसको लागी सैतानको युक्ति जान्नु पर्छ ।

आत्मिकि लडाई लडन किन खडा हुन आवस्यक छ ? 24.02.2023

आत्मिकि लडाई लडनको लागि हामी कसरी तयार भई खडा हुन सक्छैा ? 

सत्यताको कम्मर। 22.02.2023

खराबी दिनको सामना गर्न सक्नलाई उहाँले दिनुभएको हतियारलाई लिएर सामना गर्न सक्छौ।

हाम्रो आनन्द र आज्ञाकारी सेवाको लागि प्रभुको प्रवन्ध भाग-२ 15.02.2023

हाम्रो आनन्द र आज्ञाकारी जीवनको सेवाकाईमा परमप्रभुले नै प्रवन्ध गर्नु हुन्छ किनकि उहाँ विस्वास योग्य हुनुहुन्छ ।

तपाईलाई अलमल्याउने जाल भाग:३ 13.02.2023

के बोलावटमा दोषीपन हुन्छ ? यदि दोषीपन हुन्छ भने किन हुन्छ ? र हामीले अात्मिक अगुवाहरुसंगा सरसल्लाह किन लिनुपर्छ ?

हाम्रो आनन्द र आज्ञाकारिताको लागि परमेश्वारको प्रवन्ध (भाग-१) 10.02.2023

परमप्रभुले मानिसको निम्ति सुरुदेखि नै स्वर्गिय आनन्द र आज्ञाकारीता प्रवन्ध गरिसक्नु भएको थियो र त्यो अहिले उहाँको पुत्र येशूमा पुरा गर्नु भयो ।

परमप्रभुले चाहानु भएको बिश्राम दिन 08.02.2023

सृष्टिको सुरु देखि नै देखि परमप्रभुले बिश्राम दिनलाई पवित्र मान्नु भएको छ आज नयाँ करारमा आएर येशू नै हाम्रो बिश्राम दिन बनिदिनु भयो ।

तपाईलाई अलमल्याउने जाल-भाग २ 06.02.2023

मानिसको ह्रदय किन छली र अति दुष्ट हुन्छ ? के सेवकहरुबाट पाएको प्रेरणा ठिक हो ? तपाई कसको प्रेरणालाई पछ्याउने व्यक्ति हुनुहुन्छ ?

परमप्रभुको नजरमा बिश्राम दिनको महत्व । 01.02.2023

सृष्टि गरिएको सबै थोक असल बनाउनु भयो त्यसमा पनि बिश्राम दिनलाई बिषेश महत्वको रुपमा हेर्नु हुन्छ ।

उहाँले निको हुन चाहानेहरुलाई निको पार्नुहुन्छ। 31.01.2023

मानिसहरुले शरीर को रोगलाई हेर्ने गर्दछन तर जब प्रभुले हामीलाई हेर्नुहुन्छ पाप छमा नभएको रोगलाई देख्नुहुन्छ र परमेश्वरले त्यहि पापलाई निको पार्नचाहानुहुन्छ

परमेश्वरको सृष्टिको मुकुट। 26.01.2023

के मानवजाति मात्र अर्को जनावर कि हामी फरक छौ? र परमेश्वरले उहाँको सृष्टिलाई कसरि मुकुट पहिरयाउनुभयो?

आत्माको फल नम्रता 23.01.2023

आत्माको फल नम्रताले हामीमा ल्याउने आसिसहरु

परमेश्वारका कठोर नियमहरु 18.01.2023

के हामीले परिणम बिना परमेश्वारले दिनु भएको नियमहरु सिकाउन सकिन्छ ? वा हाम्रो जिवनमा परमेश्वरले उहाँको व्यवस्था किन स्थापना गर्नुभयो ?

तपाईलाई अल्मल्याउने जाल । भाग:१ 17.01.2023

तपाईको बोलावटलाई अल्मल्याऊने जाल के हो? के तपाईको जिवनमा अल्लमल्ल पार्ने र बाधा तुल्याउने थोकहरु देख्नुभएको छ?

मानिसको हेराइमा देखिने भद्रगोल परमेश्वरको हेराइमा ब्यवस्थापन हुदछ । 09.01.2023

मानिसको आफ्नो जन्म देखि नै पापले गर्दा जिवन भद्रगोल भएको छ फेरि ब्यवसथापन गर्न प्रभु हामी नजिक आउन छाहानु हुन्छ । 

नयाँ भजन गित ( कहिल्यै नसकिने प्रेम मलाई गर्नुभो 09.01.2023

Lyrice,Compose,Singer; Dil kumar Nagarkoti Musice Arrange Morning Star.

Podcasts parecidos

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episódios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episódios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episódios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episódios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episódios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episódios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episódios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episódios

Ouça o podcast Shanti Timilai no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos