Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

No dejes de visitar la web del podcast y apoyar a su creador: shantitimilai.libsyn.com

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoría

Religion

Web del podcast

shantitimilai.libsyn.com

Último episodio

8 de jul. de 2026

¿Dónde escuchar?

Podcasts en la app Replaio Radio Muy pronto

Los podcasts llegarán muy pronto a la app. Instálala ahora y sé el primero en descubrir una forma totalmente nueva de vivir los podcasts

Descárgala en Google Play Instálala gratis Android casi 10 M de descargas · valoración de 4,8 iOS muy pronto

Episodios

सु - समाचारको सामर्थ (प्रेरित १:१-३) भाग -१ 17.01.2025

सु-समाचारको सामर्थ । 

येशु ख्रीष्ट को जन्म। 16.01.2025

 के येशु ख्रीष्ट मिति २५  को दिन जन्मलिनुभएको हो? वाईवालमा हामी काहाँ पाउन सकिन्छ?

पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? भाग ३ 15.01.2025

 पतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला? 

परमेश्वरको राज्यको मुल्य (मति १३:३४-५२) 13.01.2025

मानिसको जिवनमा सबै भन्दा मुल्यवान धन स्वर्गको राज्यभित्र प्रवेस गर्न पाउनु हो । जुन धन कमाएर होईन विस्वासले मात्र सम्भव छ ।

तपाई जाल कसरी हाल्दै हुनु हुन्छ ? मति ४;१८-२० 10.01.2025

परमेश्वरले हामीलाई जालहारि बनाउनु भएको छ अब हामी कसरी जाल हाल्दैै छौ ?

पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? भाग २ 07.01.2025

पतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला? 

प्रभुको राज्य गहुँ र सामा जस्तै देखिने छन । ( मति १३ २४-३०) 06.01.2025

उहाँले बिस्वासीको लागि स्वर्गको राज्य गहुँ अनि सामा जस्तै राख्नु भएको छ  बिस्वस गर्नेहरुको लागि प्रवेस छ ।

महिमाको राजा येशू हुनु हुन्छ । भजन २४: १-६ 06.01.2025

बिस्वासिको हर्दयभित्र महिमाको राजा येशू प्रभु वास गर्नु भएको छ ।

फल फलाउने विश्वासी बनौ। 03.01.2025

तपाई कस्तो जमिनमा रोपिएको बिऊ हुनुहुन्छ? के ढुङ्गेनि जमिनमा कि  बाटोको किनारमा वा असल जमिनमा ?

परमप्रभुको उच्च स्थानमा को उभिएला? 23.12.2024
बिस्वासीलाई बिस्वासीको किन महत्व छ ? मर्कुस ९:५० 20.12.2024

आफु आफुमा नुन राख ।

सत्यताको परिवर्तनको जिवन जिउनु। 18.12.2024

बाहिरी परिवर्तन र सुन्दरतामा होईन, तर भित्री ह्रदयदेखिको परिवर्तन र सत्यताको जिवन जिउनुहोस।

पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? 17.12.2024

पत्नीहरुले कसरी अाफुलाई पतिको  अधिन्तामा सुम्पने?

गोठालो भेडाको सुरक्षा गर्ने सहायक हो (भ.स २३;-५-६) 16.12.2024

परमप्रभूले हामीलाई भेडा झै वास्ता गर्नु हुन्छ ।

तपाई जगउने व्यक्ति वन्नुहोस। 13.12.2024

अात्मिक रुपमा लडेको विश्वासीलाई उठाउने व्यक्ति हुनुहुन्छ कि लडाउने ? अाज तपाई कस्तो किसीमको विश्वासी बन्दै हुनुहुन्छ ? होशियार।

पबित्र विवाहको परिभाषा। भाग:३ 12.12.2024

विश्वसीहरुले किन अनविश्वसीहरुलाई विवाह गर्देनन?किन विश्वसीहरु अरु धर्महरु भन्द भिन्नै हुन चाहान्छन? 

घमण्डले मानिसलाई दोषी ठहराउछँ । मरति १२;३८-४२ 09.12.2024

मानिसको घमण्ड प्रभुको अगाडी पटन हुने बाटो जस्टै हो जसले अघि जानबाट रोक्दछ ।

पुरानो साँप दियाबलस ( प्रकास १२;९) 09.12.2024

बाईबल भित्र भएका जनावरहरुमा सर्पको स्भावबाट हामीले प्रभुको कस्तो  योजाना बुझ्न सकिन्छ ?

परमप्रभु असल गोठालो:भाग-२ 06.12.2024

के तपाई पनि अाज गोठालो को स्वर सुनेर पनि वेवास्ता गरिरहुनबएको छ कि?के तपाई अाज उहाँ देखि भागेर सुरक्षित हुनुहुन्छ? 

पबित्र विवाहको परिभाषा। भाग:२ 04.12.2024

 विवाह को उद्देश्य के हो? के विवाह एकलोपन र यौन चाहाना पुरा गर्नु मात्र हो? पवित्र बाइबाल ले विवाहको वारेमा के भन्छ?

तपाईको ह्रदयको ढुकुटीवाट असल बोली र वचन निसकोस 03.12.2024

के तपाईको रुखो बोली वचनको कारण कुनै भाई वा वहिनी निराश हुनुहुन्छ कि? तपाई को ह्रदयको ढुकुटीवाट कस्तो प्रकारको शब्दहरु निसकीरहेका छन ?

त्यो शहर। 29.11.2024

 एकान्तमा जानुहोस र प्रार्थना गर्नुहोस।

पबित्र विवाहको परिभाषा। भाग:१ 27.11.2024

बाईबालमा विवाह भएको काहाँ देखिन्छ? के विवाह परमेश्वरको योजना हो? अाज मानिसले विवाहलाई कसरी हेरिरहेका छन?

परमप्रभु मेरो गोठालो ? 25.11.2024

जसरी एउटा पास्टर वा अगुवाहरु गोठलो हुन भने उनिहरुको विश्वसी प्रति को भुमिका कस्तो हुनुपर्छ?हक चलाउने कि प्रेम देखाउने? र मण्डलीमा विस्वसीहरुको भुमिका के हो?

दुईटा खराबी मबाट हटाईदिनुहोस् (हितोपदेस ३०;७-९) 22.11.2024

मलाई गरिबि नदिनुहोस् न धन सम्पति नै मलाई मेरो निम्ति ठहराइएको भोजन दिनुहोस् 

Podcasts similares

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episodios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episodios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episodios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episodios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episodios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episodios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episodios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episodios

Escucha el podcast Shanti Timilai en Replaio

Radio y podcasts en una sola app - gratis y sin registro. Instálala hoy y no te pierdas el estreno

Descárgala en Google Play

Replaio no es editor de podcasts; los nombres de los programas, las portadas y el audio pertenecen a sus autores y se distribuyen a través de canales RSS públicos