uk

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Religion NE ↓ Епізодів: 645

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Обов'язково відвідайте сайт подкасту та підтримайте його автора: shantitimilai.libsyn.com

Автор

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Категорія

Religion

Сайт подкасту

shantitimilai.libsyn.com

Останній епізод

8 лип 2026

Де слухати?

Подкасти в застосунку Replaio Radio Уже незабаром

Подкасти незабаром з'являться в застосунку. Встановіть уже зараз і першими побачте зовсім новий погляд на подкасти

Завантажити з Google Play Встановіть безкоштовно Android майже 10 млн завантажень · рейтинг 4,8 iOS незабаром

Епізоди

सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) भाग -२ 15.07.2024

के जीवनको पुस्तकमा लेखिएको तपाईको नामलाई फेरी हामी बाट हुने पापले मेटाउन सम्भव छ? 

परमप्रभुले सम्हालनुहुन्छ। 12.07.2024

परमप्रभुले हामीलाई गरो अवास्थामा मदत गर्नुहुन्छ।

पबित्र अात्माले भरिएपछि देखिने शक्ति। 05.07.2024

हरेक विश्वसी भित्र पवित्र  अात्मा हुनुहुन्छ जसले हामीलाई साक्षी हुन मदत दिनुहुन्छ।

फिलाडेलफियाका मण्डलीलाई लेख ( प्रकाश ३:७-१३) 04.07.2024

फिलाडेलफियाका मण्डलीका विस्वासिहरुका मण्डलीका बिस्वासीहरुको प्रभुको वचन प्रतिको विस्वासको स्थिरताबाट आजका मण्डलीहरुले के सिक्न सकिन्छ ?

च्यतिएको सिफारीस पत्र। 28.06.2024

प्रार्थनाको जवाफ रद्द गर्न शैतान दिन रात लागी पर्छन,यसैले प्रभुले दिनुभएको प्रार्थनाको सिफारीस पत्र जोगईराख्नु विश्वासीको शक्ति हो।

सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) 26.06.2024

के तपाईको धार्मिकताको वस्त्रले हाम्रो बाहिरी वस्त्रलाई जनाउदछँ ? प्रभूले उहाँको आगमनमा क-कसलाई धर्मिकताको वस्त्र पहिराउनु हुनेछ ? 

थिआटिरामा भएको मण्डली भाग -२) प्रकाश २;१८-२९ 21.06.2024

बिहानाको ताराको अर्थ के हो ? प्रभू येशूको नाम र लुसिफरको नाममा भिन्नता के पाउन सक्छैैा ? 

बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ। 19.06.2024

बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।

पबित्र शस्रहरुमा खोजी गर। भाग:२ 16.06.2024

सबै धर्मशस्रहरुमा उहाँकै वारैमा लेखिएको छ, अब उप्रान्त खोजि गर्नुहो जसमा अन्न्त जिवन राखिएको छ।

चिन्ताबाट मुक्त जीवन लुका १२:२२ (भाग -१) 12.06.2024

हामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैनाै ।

थिआतिरामा भएको मण्डलीको दुतलाई लेखिएको पत्र ( प्रकाश २:१८-१९) 10.06.2024

तपाईमा भएको विस्वासकको जगलाई स्थिर र बलियो गरी राख्नुहोस ।

किन उहाँलाई नासरत को येशु भनियो? 06.06.2024

मानिसले जुन कुरामा  आशा देख्दैन त्यहि कुरा मा प्रभुले आशा को काम गर्नुहुन्छ 

प्राणको वास्ता। 29.05.2024

मानिसको प्राणको वास्ता गर्नु परमेश्वरको अाज्ञा हो भने अाशीषको अनुभव गर्ने सकिन्छ।

पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ? भाग -२ 27.05.2024

गुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको  मण्डलीलाई दिन चाहानु हुन्छ ।

पाप स्वीकार गर्ने हिम्मत । 24.05.2024

 पाप स्वीकार गर्नले उहाँको राज्यको अधिकार प्राप्त गार्ने हिम्मत मिल्छ।

पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ? 20.05.2024
मिलापले अविशेक तर्फ डोहोरयाउछ। 17.05.2024

 हाम्रो अात्मिक उन्नति र मण्डली वृध्दि को निम्ती मिलाप को किन अवशेक छ? के परमेश्वरको वचनले पनि यहि सिकाउदैन र?

स्मर्नामा भएको मण्डलीको दुतलाई लेख (प्रकाश २:८-११) 15.05.2024

स्मार्नाको कष्ट भोगाईबाट हामीले के सिक्न सक्छाै ? के हामी अन्निम सम्म नै बिस्वास योग्य बन्न सकिन्छ होला ?

आमाहरुलाई जोखिम ( हितोपदेश १०;१) 13.05.2024

हरेक आमाहरुलाई मुर्ख छोराहरुले जोखिममा पार्छ ।

एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७) भाग -२ 10.05.2024

एफेससमा भएको मण्डलीलाई लेखिएको पत्र 

कुन कुराले हाम्रो बिस्वासलाई स्थीर गराउछ? 08.05.2024

धेरै मानिसहरुको विचारमा स्वतन्त्र हुन शक्ति मा नजर लगाउदछन,तर प्रभुको वचन अनुसार स्वतन्त्र सत्यतामा प्रकट भएको छ।

परिस्राम गर्नेहरुको हाथ। 06.05.2024

सामन्य रुपमा गरिवीपना र प्रसस्ताको उच्च कारण के-के हुन?के धनीहरुसंग चिन्ता छैन के गरिवीहरुसंग मात्र चिन्ता हुन्छ? 

एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७) 03.05.2024

एफेससमा भएको मणडलीको दुतलाई किन यो पत्र लेख्नु आवस्यक थियो ? 

प्रेमको गोढमेल गर। 29.04.2024

प्रेमको गोढमेल गर्नले सुक्खा ह्रदयमा  जिवनको नदी बग्दछ।

चाँडै हुन अाउने कुराहरु (प्रकास १;१-३) 24.04.2024

जब दुलहा अाउनु हुन्छ तपाई कस्तो अवस्थामा भेटाउनु हुन्छ ? के तपाई अाफ्नो दुलहालाई भेट्न तयारी हुनु हुन्छ ? 

Схожі подкасти

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · Епізодів: 441 WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · Епізодів: 357 AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · Епізодів: 302 AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · Епізодів: 199 ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · Епізодів: 86 ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · Епізодів: 82 WOH Magar Bhasa Amit Karthak Religion · NE · Епізодів: 36 सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · Епізодів: 14

Слухайте подкаст Shanti Timilai у Replaio

Радіо та подкасти в одному застосунку - безкоштовно й без реєстрації. Встановіть уже сьогодні та не пропустіть запуск

Завантажити з Google Play

Replaio не є видавцем подкастів; назви шоу, обкладинки та аудіо належать їхнім авторам і поширюються через публічні RSS-канали