uk

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Religion NE ↓ Епізодів: 645

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Обов'язково відвідайте сайт подкасту та підтримайте його автора: shantitimilai.libsyn.com

Автор

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Категорія

Religion

Сайт подкасту

shantitimilai.libsyn.com

Останній епізод

8 лип 2026

Де слухати?

Подкасти в застосунку Replaio Radio Уже незабаром

Подкасти незабаром з'являться в застосунку. Встановіть уже зараз і першими побачте зовсім новий погляд на подкасти

Завантажити з Google Play Встановіть безкоштовно Android майже 10 млн завантажень · рейтинг 4,8 iOS незабаром

Епізоди

हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:३ 21.11.2024

प्रिय मित्रहरु तपाईको प्राण अाजनै उहाँले लिनुभयो भने? के तपाईको परिश्रामवाट को कमाई र धन सम्पति तपाईसंगै लिएर जान सक्नुहुन्छ?तपाईको मृत्युपछि त्यो  धन सम्पति कसको होला?  

हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:२ 19.11.2024

प्राबिधिक गढवढी र सम्पादन मा समस्यको कारण, हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? (भाग:२) को पुर्ण अपलोड गरिएको छ।

पवित्र आत्माको बिरोधमा गरिएको निन्दा क्षमा हुने छैन (मति १२:२४-३३) 18.11.2024

पवित्र आत्माको निन्दा गर्नु पाप हो ।

परमप्रभुको प्रशंसा र मानिसको निम्ती भलाईको सेवा गर्नुपर्छ। 18.11.2024

के तपाईको सेवाकाई येशु ख्रिष्टको जस्तै मानिसहरुको निम्ती प्रेम र भलाई गर्ने सेवाकाई भएको छ? कि अाफ्नो मात्र भलाई र प्रशंसा खोज्ने सेवाकाई भएको छ?

ह्रदयको सुख बिरुवामा बिश्वासको पानी छर्कीनुहोस। 15.11.2024

विश्वासको यात्रामा  हिड्दैजादँा   ह्रदयलाई  सितलता दिन विश्वासको महत्व रहन्छ।विश्वासलाई मानिसले नदेखेतापनि,विश्वासले  सधै अाशामा जिउन सिकाउछ।  

हाम्रो सेवाले कस्को महिमा भईरहेको छ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३:१५-१७) 13.11.2024

परमेश्वर हाम्रो जिवनवाट कस्तो कीसिमको बलिदान को चाह गर्नुहुन्छ?परमेश्वर कस्तो कीसिमको बलिदान संग प्रसन्न हुनुहुन्छ?

परमेश्वरलाई प्राथमिकता। 11.11.2024

बिश्रामदिन के हो? के बिश्रामदिनलाई हामीले पालना गर्नुपर्छ? के बिश्राम दिन पालना गर्नले मूक्ति पाईन्छ?

परमप्रभुवाट टाढीनेहरु सियोन काहाँ फर्केर अाउनेछन। 08.11.2024

परमप्रभुवाट टाढा लैजाने समयहरु आउदाँछ,उहाँमा फर्किआउनेहरुको लागि सियोनमा पर्खिसहनुहनु्छ।

संकष्टको अवास्था मा क गर्ने? 06.11.2024

तपाईको जिवनमा बिभीन्न प्रकारका संकष्ट र बाधाहरु अाईपर्दा, तपाई कस्तो  प्रतिकृीय देखाउनुहुन्छ?

जिवन थकित र निराशा भएको आवास्थामा के गर्ने? 04.11.2024

के तपाई अाज जिवन देखि थकित हुनुहुन्छ? के तपाई र तपाईको परिवरवाट तिरस्कृत हुनुभएको छ कि ? तपाई आज शन्ति र विश्राम को खोजिमा हुनुहुन्छ?

सामार्थका परमेश्वरको बढाई गर। 29.10.2024

येशु ख्रीष्ट जसरी मृत्यु संग विजय हुनुभयो,र हामीलाई पापवाट    छुटकारा दिई मुक्ति सम्म ढोहोर्याउनुभएको छ।अाज हरेक जसले उहाँमाथी विश्वास गरि मुक्ति पाएका छन तिनीहरुले पनि पाप र मृत्युमाथी विजय पाएका छन।

येशु ख्रिष्टद्वारा हामीमा अाशीष। 22.10.2024

येशु ख्रिष्टद्वारा हामीमा अाशीष।

तपाई नम्र बन्नुहोस मति ११:२५-२७ 21.10.2024

नम्र जिवनले परमेश्वरको राज्यलाई देख्न सकिन्छ ।

परमेश्वरको वचनको चाहाना गर्नु। 18.10.2024

तपाई परमेश्ररको वचन को चाहाना राख्ने विश्वसी बन्नुभएको छ  ? के तपाई परमेश्वरको वचन सुन्ने मात्र हुनहुन्छ कि पालन गर्ने विश्वासी हुनहुन्छ?

परमेश्वरको निम्ती मुल्य चुकाउनु। 17.10.2024

पाईको जिवनमा पहिलो प्राथमिकता के हो? के मुल्य चुकाउनु अाफनो सारा सम्पति र धन उहाँलाई दिनु हो?

परमेश्वरको महिमाको वर्णन गर। 20.09.2024

 मानिस संसारमा कसरी सृष्टी गरिए? के संसारमा बनिएका थोकहरु अाफै उत्पन्न भएका हुन? 

उजाड जिवनमा उहाँले नयाँ रितु ल्याउनुहुन्छ। 18.09.2024

हाम्रो जिवनमा अाईपर्ने समस्यहरुवाट कसरी उहाँले हामीलाई स्थीर पार्नुहुन्छ?

हाम्रो सेवाले कस्को महिमा हुदैछ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३;१५-१७) 16.09.2024

प्रभुलाई चिनेर तपाई अाफ्नो जिवन कुन कुराको लागि खर्चिदै हुनु हुन्छ ? मानिस वा परमेश्वरको लागी 

परमेश्वर चट्टान वा सामार्थ हुनुहुन्छ। 11.09.2024

अाज तपाईको सामार्थ र भरोसा कुन कुरालाई बनाउनुभएको छ?

के परमेश्वर अाफ्नो काममा असफल हुनु भयो ? ( मति २४:२३-२७) 14.08.2024

के परमेश्वर अाफ्नो काम बाट असफल भएको व्यक्ति हुनु हुन्छ ? अादम र हव्वालाई बनाउनु भएर उहाँ पछुटाउनु भएको हो ? 

तपाईको जीवनको उदेश्य । (उपदेशक १;१-९) 09.08.2024

के तपाई सन्सारमा जिउनुको अर्थ छ? हामी यो सन्सारमा किन जिउछौँ ? 

लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३:१४-२२) 02.08.2024
साहास गर संसारलाई मैले जितेको छु। 31.07.2024

मानिसको जिवनमा येशु ख्रिष्टले भन्नुभएझै अनेक संकष्टहरु छन तर हामीले मृत्यु र शैतानका कामहुरु नष्ट भईसकेका छन भनि विश्वास गर्नुनै संसारमा साहास प्राप्त गर्नु हो।

चिन्ताबाट मु्क्त जीवन :भाग:२ 29.07.2024

अाजकाल धेरै मानिसहरु चिन्ता (Depression) र अात्माहत्या संग संघर्ष गर्छन कसरी हामी यी समस्याहरुवाट मुत्त हुन सक्छौ?

लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३;१४-२२) 24.07.2024

लाओडिसियामा भएको मन्डलिको मनतातो अवस्थाबाट के शिक्षा लिन सकिन्छ ? 

Схожі подкасти

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · Епізодів: 441 WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · Епізодів: 357 AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · Епізодів: 302 AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · Епізодів: 199 ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · Епізодів: 86 ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · Епізодів: 82 WOH Magar Bhasa Amit Karthak Religion · NE · Епізодів: 36 सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · Епізодів: 14

Слухайте подкаст Shanti Timilai у Replaio

Радіо та подкасти в одному застосунку - безкоштовно й без реєстрації. Встановіть уже сьогодні та не пропустіть запуск

Завантажити з Google Play

Replaio не є видавцем подкастів; назви шоу, обкладинки та аудіо належать їхнім авторам і поширюються через публічні RSS-канали