Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Обов'язково відвідайте сайт подкасту та підтримайте його автора: shantitimilai.libsyn.com
Автор
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Категорія
Сайт подкасту
Останній епізод
8 лип 2026
Де слухати?
Подкасти в застосунку Replaio Radio Уже незабаромПодкасти незабаром з'являться в застосунку. Встановіть уже зараз і першими побачте зовсім новий погляд на подкасти
Епізоди
पवित्र आत्मा भाग -२ (१- युहन्ना ५:७ 26.07.2023 33:09
के त्रिएक परमेश्वर सत्य हो ? बाईबलमा काहाँ पाउछौ मानिसहरुले र झुटा शिक्षाहरुले कसरी ब्याख्या गरेको छ ?
सेवाकाई कसले गर्न सक्छ? 21.07.2023 23:02
प्रभुमा मुक्ति पाएकाहरु सवैले प्रभुको सेवाकई गर्न सक्दछन।तर विशेष सेवकहरुमा सेवाकई गर्ने छुट्टै अात्म भएको हुन्छ।
पवित्र आत्मा भाग -१ युहन्ना १४: १६-२६ 17.07.2023 26:56
तपाईले पवित्र आत्मालाई कसरी महसुस गर्नु हुन्छ ? के विस्वासीमा पवित्र आत्मा अस्थाई रुपमा वास गर्नु हुन्छ कि स्थाई रुपमा वास गर्नु हुन्छ ?
पावल को प्रेरितपनको प्रमाण के छ? 07.07.2023 20:53
यदि कसैले तपाईको जिवनको बारेमा लेख्नुहुन्छ भने, साच्चै तपाई येशु ख्रीष्टको चेला हो भनि के प्रमाण दिन सक्छन?
अात्मको किसिम जान्नुहोस। 05.07.2023 22:59
अात्म कति प्रकारका हुन्छन र अात्मको प्रकारहरु के हुन?
के परमेश्वरले हाम्रो दु:ख देख्नु हुन्न ? 04.07.2023 33:54
के विस्वासीको जीवनमा दु :ख कष्टहरु पापको कारणले आएको हो ?
मानिसवाट होईन परमेश्वरवाट पठाएको हो। 30.06.2023 19:01
जब मानिसले हाम्रो विरोधमा अारोप लगाउछन हामी कस्तो प्रतीक्रिय दिन सक्छौ?के हामी अाफैले पुरा गरेको वोलावटले उत्तर दिन्छ कि दिदैन?
परमप्रभूले अाफनो जनहरुलाई उत्तम अाशीष दिन चाहानुहुन्छ। 26.06.2023 22:29
परमेश्वरले अाफनो पवित्र जनहरुलाई असल कुरा नदिई राख्नुहुन्न।
प्रमाण खोज्ने मानिसहरु। 13.06.2023 22:18
के तपाई एउटा विश्वसी हुनुहुन्छ,तपाईसंगा प्रमाण के छन?के ईसाई बन्नु मात्र काफी छ? कि साचो विश्वसी हुनलाई अरु प्रमाणहरु को अवशेकता छ?
नरक भाग - २ (ख) 05.06.2023 21:11
के हामी बिस्वासीजनहरुको मरण पछि अब्राहमको काखमा हुनेछैा कि स्वर्गमा हुनेछैा ?
दिनको लागि परमेश्वरको योजना भाग -२ ( लुका ६ : ३८) 30.05.2023 33:56
पुरानो करारमा परमेश्वले दिने बारेमा भन्नु भएको थियो ? उनीहरु कति प्रतिशतबाट उँहालाई दिनुपर्थो ?
नयाँ गारि जन्मिएका मानिसका निम्ती तालिम। 29.05.2023 20:24
नयाँ गारि जन्मिएका मानिसहरुलाई उहाँले ईशवरिय भक्तिमा तालिम दिनुहुन्छ।
नरक भाग -२ 26.05.2023 32:10
के हाम्रो मृत्यु पछि हामी अब्राहामको काखमा हुन्छाै ? स्वर्ग र अब्राहामको काखको बीचमा भिन्नता के छ ?
दिनको लागि परमेश्वरको योजना भाग -१( लुका ६ : ३८) 24.05.2023 24:38
के परमप्रभुले हामीलाई दिनु भएको रुपैया पैसाको आषिसमा हामी उहाँलाई दिन ईच्छुक भएका छाै ?
परमप्रभुको नाउँ जान्नुमा विश्वसीहरुलाई छुटकारा छ। 19.05.2023 21:18
उहाँको नाउँ जान्नुले मानिसहरुले सृष्टिकर्तको अधिकारलाई प्राप्त गर्न सक्छौ।
नरक के हो? भाग-१ 17.05.2023 20:56
हरेक मानिस जातिले सोधिने एउटा प्रश्न के नरक वास्तविक छ? र यसको वास्तबिक ठाउँ कहाँ छ ?
परमप्रभुले लैजाने बाटोमा कसरी साहस प्राप्त गर्ने ? 10.05.2023 23:06
आखाले नदेखिएको बाटो भएर जादा पनि उहाँ मा राखिएको विस्वासले हामीलाई साहस प्राप्त हुन्छ ।
परमप्रभुले चुनिएको अगुवा र मानिसले चुनिएको अगुवा बीचको भिन्नता कस्तो देखिन्छ? (भाग:२) 08.05.2023 28:20
परमप्रभुको मण्डलीलाई मानिसको आफ्नै बुद्दिले प्रयोग गरेर अघि बढनु गलत हो । हरेक प्रभुका जनहरुले प्राथना सहित छनोट गर्नु असल हुन्छ ।
परमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन। 02.05.2023 23:55
परमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन। कस्तो हुनुपर्छ? र उहाँलाई पछ्याऊनु को मुख्य कारणहरु के होला?
परमेश्वरबाट चुनिएको अगुवा र मानिसबाट चुनिएको अगुवा भाग -१ 28.04.2023 38:07
परमेश्वरबाट चुनिएको अगुवाको गुणहरु कस्तो हुनुपर्छ र मानिसबाट चुनिएको अगुवाहरुको गुणमा कस्तो भिन्नता हुन्छ ?
पबित्र जनहरुको साहेताको खाचो। 21.04.2023 16:41
हामीलाई पबित्र जनहरुबाटको साहेता किन चाहिन्छ? किन हामीले एक अर्कको खाचोमा साहेता दिनुपर्छ? अाऊनुहोस अाज हामी परमेश्वरको वचन बाट हेर्नेछौ।
World Mission Society (Church of God ). Part 3 19.04.2023 34:21
अहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ।
आत्मिकि हतियार धारण गर एफेसि ६;१०-१३ 17.04.2023 32:47
सन्सार माथि जय प्राप्त गर्नको लागि हामी विस्वासीहरुलई दैनिक जिवनमा आत्मिक हतियार उठाउन आवस्यक छ ।जुन हतियारले सैतान सित युद्ध गर्न सक्छैा ।
शैतान नाउँको कसरी प्रयोग गार्ने ? 07.04.2023 20:52
शैतान नाउँको कसरी प्रयोग गार्ने ? र के अनविश्वसीलाई शैतान भनेर उच्चारण गर्नु मिल्छ?
किन धेरै "ख्रीष्टियानहरु" (ईशईहरु) नरकमा हुनेछन होला? 03.04.2023 34:02
के सबै ईशईहरु स्वर्ग जान्छन होला? कि सिमित मात्र जान सक्छन?
Схожі подкасти
Replaio не є видавцем подкастів; назви шоу, обкладинки та аудіо належать їхнім авторам і поширюються через публічні RSS-канали