uk

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Religion NE ↓ Епізодів: 645

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Обов'язково відвідайте сайт подкасту та підтримайте його автора: shantitimilai.libsyn.com

Автор

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Категорія

Religion

Сайт подкасту

shantitimilai.libsyn.com

Останній епізод

8 лип 2026

Де слухати?

Подкасти в застосунку Replaio Radio Уже незабаром

Подкасти незабаром з'являться в застосунку. Встановіть уже зараз і першими побачте зовсім новий погляд на подкасти

Завантажити з Google Play Встановіть безкоштовно Android майже 10 млн завантажень · рейтинг 4,8 iOS незабаром

Епізоди

वचनलाई ह्रदयमा जन्म दिनु। 13.12.2023

के तपाईले अाफनो जिवनमा परमेश्वरको वचनलाई जन्म दिनुभएको छ? उहाँको वचनलाई कसरी जन्म दिनसकीन्छ?

भेडा र गोठालो बीचको सम्बन्ध। 08.12.2023

परमेश्वरले हरेक मण्डलीमा भेडा र गोठालो बीच को समबन्धझै सुरक्षा र मिलाप को चाहाना गर्नुहुन्छ।

५ वटा मुकुटहरु:(पहिलो) नाश नहुने मुकुट।(ख)भाग:१( The Imperishable Crown) 30.11.2023

अाज तपाईको पाईला कस्तो ईनाम पाउन लमक्दैछ? तपाई अाज कस्तो ईनामको पर्खाईमा हुनुहुन्छ? 

५ वटा मुकुटहरु:(पहिलो) नाश नहुने मुकुट।(क)भाग:१( The Imperishable Crown) 27.11.2023

अाज तपाईको पाईला कस्तो ईनाम पाउन लमक्दैछ? तपाई अाज कस्तो ईनामको पर्खाईमा हुनुहुन्छ? 

शास्रहरुमा खोजि गार। 24.11.2023

ईतिहास देखिनै धर्मशास्रहरु निस्की अाएका छन, र ति शास्रहरुमा खोजि गर्दा मुक्तिदाता येशुलाई नै भेटाउन सकिन्छ।

उपवास के हो?( भाग:३) 17.11.2023

उपवास,प्रार्थना र विश्वास वीचको भिन्नताहरु। मर्कुस ९:२९ अनुसार उपवास को प्रार्थनामा मात्र ठुलो शाक्ति छ? 

उपवास के हो?( भाग:२) 13.11.2023

उपवास र प्रार्थना नै किन? मर्कुस ९:१४-२९ अनुसार येशुले के शिक्षा दिनचाहानुभएको थियो?सन्दर्भलाई विचार गरौ।     

उपवास के हो?( भाग:१) 07.11.2023

हामीले उपवास (Fasting) बस्नुपर्छ? उपवास किन बस्ने ? के उहाँले हामीलाई  उपवास बस्ने अादेश दिनुभएको हो  ?

परमप्रभुमाथी भरोसा राख्ने मानिस बुद्धिमान हो। 03.11.2023

के तपाई पनि संसारको मानिस र भौतिक कुराहरुमाथी भरोसा राख्ने मानिस बन्दै हुनुहुन्छ कि? अाज को वचन सुनेर अाफनो ह्रदयलाई मुल्यांकान गारौ।

पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-३ 27.10.2023

पबित्र अात्मा हाम्रो वकिल र प्रतिरक्षक।

पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-२ 13.10.2023

तपाईलाई सल्लाहकारको  किन खाचो छ?के तपाईको  सल्लाहकार विश्वासयोग्य छ?

परमप्रभु को अावाज । युहन्ना १०:२७ 09.10.2023

अाज हामी कसको अावाज मा भरोसा गर्देछौ?

पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-१ 05.10.2023

पबित्र अात्मा भएको व्यक्तिहरुमा कस्तो गुणहरु र चित्रणहरु हुन्छ वा हुनुपर्छ?

पवित्र आत्मा भाग -११ (१ कोरिन्थी१२:१३) 29.09.2023

 के तपाईले पबित्र अात्माको बप्तिसमा पाउनुभयो? अथवा के हामीलाई  पबित्र अात्माको बप्तिसमा पाउन विशेष दिन र समयको अवशेकता पर्छ ? पबित्र अात्माको बप्तिस्मा भनेको  के हो?

के हामीले फेरी आफ्नै मुर्तिहरु बनाउन थाल्यो ? 25.09.2023

वर्तमान समयमा मण्डलीहरुमा विभिन्न प्रकारका मुर्तिहरु खडा भईरहेको छ जब हामी त्यो मुर्तिहरुलाई भत्काउछोै तब ख्रीष्टको शरीरको पु््र्ण निर्माण भएको हुन्छ ?

पवित्र आत्मा भाग -१० (प्रेरित १८:२५-२९) 21.09.2023

अपोल्लोस पबित्रशस्त्रहरुमा निपुर्ण र सामार्थि व्यक्ति भएतापनि,उसले किन केवल युहन्नाको बप्तिस्मा मात्र जानेका थिए?अथवा के उ पबित्र अात्मा र येशु ख्रिष्टको को बलिदान लाई जानेका व्यक्ति थिए? अाउनुहोस हामी संगै अाजको प्रवचन सुनेर बुज्नेछौ।

फेरि जीवित हुनु भनेको के हो? 09.09.2023

कैयु पटक हामीलाई पनि फेरि जीवित हुनुभनेकोमा संखा अाऊन सक्छ। त्यस्तो अावस्थामा जब हामीले येशु खीष्टले देखाउनुभएको जीवित अाशापन लाई थाहा गार्छेौ हाम्रो अात्माले विश्राम पाउँदछ।

पवित्र आत्मा भाग -८ (प्रेरित २:१-१३) 24.08.2023

पवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?

पवित्र आत्मा भाग -७ (प्रेरित २:१-१३) 21.08.2023

पवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?

पवित्र आत्मा भाग -६(प्रेरित २:१-१३) 18.08.2023

नयाँ करारका विस्वासिहरुले कसरी पवित्र आत्माको महसुस गरे ? पेन्टेकोस्तको दिनमा पवित्र आत्मा पाउनुको उदेश्य के थियो ?

प्रभु येशु ख्रीष्टले दिनुभएको अख्तीयार। 14.08.2023

हामीले उहाँद्वारा पाएको अधिकार संसारमा सुसमाचारलाई प्रकट गर्ने माध्याम हो,ताकि अच्चम को कामलाई मात्र प्रथामिकता राख्नू हो।

पवित्र आत्मा भाग -५ (भ.स१३९:७-१०) 10.08.2023

के पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ?  उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?

पवित्र आत्मा भाग -४ (भ.स१३९:७-१०) 10.08.2023

के पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ?  उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?

पवित्र आत्मा भाग -३ (भ.स १३९:७-१०) 31.07.2023

पुरानो करारमा विस्वासीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ? पुरानो करारमा के पवित्र आत्मा हुनुहुन्थ्यो ?

परमेश्वरको सन्तान भएको चिन्ह। 28.07.2023

धेरै पटक प्रभुमा रहेरमा पनि प्रभुको सन्तान होकि होईन भनेर प्रश्न अाउँदछ,तर अाज यि गुणहरुले परमेश्वरको सन्तान हो भनि प्रमाण गरीदिन्छ।

Схожі подкасти

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · Епізодів: 441 WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · Епізодів: 357 AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · Епізодів: 302 AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · Епізодів: 199 ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · Епізодів: 86 ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · Епізодів: 82 WOH Magar Bhasa Amit Karthak Religion · NE · Епізодів: 36 सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · Епізодів: 14

Слухайте подкаст Shanti Timilai у Replaio

Радіо та подкасти в одному застосунку - безкоштовно й без реєстрації. Встановіть уже сьогодні та не пропустіть запуск

Завантажити з Google Play

Replaio не є видавцем подкастів; назви шоу, обкладинки та аудіо належать їхнім авторам і поширюються через публічні RSS-канали