Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Glöm inte att besöka poddens webbplats och stötta skaparen: shantitimilai.libsyn.com

Skapare

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Kategori

Religion

Poddens webbplats

shantitimilai.libsyn.com

Senaste avsnittet

25 nov 2026

Var kan du lyssna?

Poddar i appen Replaio Radio Kommer snart

Poddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar

Ladda ned på Google Play Installera gratis Android 10 mn+ nedladdningar · betyg 4,7+ iOS snart

Avsnitt

परमेश्वरको निम्ती मुल्य चुकाउनु। 17.10.2024

पाईको जिवनमा पहिलो प्राथमिकता के हो? के मुल्य चुकाउनु अाफनो सारा सम्पति र धन उहाँलाई दिनु हो?

परमेश्वरको महिमाको वर्णन गर। 20.09.2024

 मानिस संसारमा कसरी सृष्टी गरिए? के संसारमा बनिएका थोकहरु अाफै उत्पन्न भएका हुन? 

उजाड जिवनमा उहाँले नयाँ रितु ल्याउनुहुन्छ। 18.09.2024

हाम्रो जिवनमा अाईपर्ने समस्यहरुवाट कसरी उहाँले हामीलाई स्थीर पार्नुहुन्छ?

हाम्रो सेवाले कस्को महिमा हुदैछ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३;१५-१७) 16.09.2024

प्रभुलाई चिनेर तपाई अाफ्नो जिवन कुन कुराको लागि खर्चिदै हुनु हुन्छ ? मानिस वा परमेश्वरको लागी 

परमेश्वर चट्टान वा सामार्थ हुनुहुन्छ। 11.09.2024

अाज तपाईको सामार्थ र भरोसा कुन कुरालाई बनाउनुभएको छ?

के परमेश्वर अाफ्नो काममा असफल हुनु भयो ? ( मति २४:२३-२७) 14.08.2024

के परमेश्वर अाफ्नो काम बाट असफल भएको व्यक्ति हुनु हुन्छ ? अादम र हव्वालाई बनाउनु भएर उहाँ पछुटाउनु भएको हो ? 

तपाईको जीवनको उदेश्य । (उपदेशक १;१-९) 09.08.2024

के तपाई सन्सारमा जिउनुको अर्थ छ? हामी यो सन्सारमा किन जिउछौँ ? 

लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३:१४-२२) 02.08.2024
साहास गर संसारलाई मैले जितेको छु। 31.07.2024

मानिसको जिवनमा येशु ख्रिष्टले भन्नुभएझै अनेक संकष्टहरु छन तर हामीले मृत्यु र शैतानका कामहुरु नष्ट भईसकेका छन भनि विश्वास गर्नुनै संसारमा साहास प्राप्त गर्नु हो।

चिन्ताबाट मु्क्त जीवन :भाग:२ 29.07.2024

अाजकाल धेरै मानिसहरु चिन्ता (Depression) र अात्माहत्या संग संघर्ष गर्छन कसरी हामी यी समस्याहरुवाट मुत्त हुन सक्छौ?

लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३;१४-२२) 24.07.2024

लाओडिसियामा भएको मन्डलिको मनतातो अवस्थाबाट के शिक्षा लिन सकिन्छ ? 

सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) भाग -२ 15.07.2024

के जीवनको पुस्तकमा लेखिएको तपाईको नामलाई फेरी हामी बाट हुने पापले मेटाउन सम्भव छ? 

परमप्रभुले सम्हालनुहुन्छ। 12.07.2024

परमप्रभुले हामीलाई गरो अवास्थामा मदत गर्नुहुन्छ।

पबित्र अात्माले भरिएपछि देखिने शक्ति। 05.07.2024

हरेक विश्वसी भित्र पवित्र  अात्मा हुनुहुन्छ जसले हामीलाई साक्षी हुन मदत दिनुहुन्छ।

फिलाडेलफियाका मण्डलीलाई लेख ( प्रकाश ३:७-१३) 04.07.2024

फिलाडेलफियाका मण्डलीका विस्वासिहरुका मण्डलीका बिस्वासीहरुको प्रभुको वचन प्रतिको विस्वासको स्थिरताबाट आजका मण्डलीहरुले के सिक्न सकिन्छ ?

च्यतिएको सिफारीस पत्र। 28.06.2024

प्रार्थनाको जवाफ रद्द गर्न शैतान दिन रात लागी पर्छन,यसैले प्रभुले दिनुभएको प्रार्थनाको सिफारीस पत्र जोगईराख्नु विश्वासीको शक्ति हो।

सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) 26.06.2024

के तपाईको धार्मिकताको वस्त्रले हाम्रो बाहिरी वस्त्रलाई जनाउदछँ ? प्रभूले उहाँको आगमनमा क-कसलाई धर्मिकताको वस्त्र पहिराउनु हुनेछ ? 

थिआटिरामा भएको मण्डली भाग -२) प्रकाश २;१८-२९ 21.06.2024

बिहानाको ताराको अर्थ के हो ? प्रभू येशूको नाम र लुसिफरको नाममा भिन्नता के पाउन सक्छैैा ? 

बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ। 19.06.2024

बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।

पबित्र शस्रहरुमा खोजी गर। भाग:२ 16.06.2024

सबै धर्मशस्रहरुमा उहाँकै वारैमा लेखिएको छ, अब उप्रान्त खोजि गर्नुहो जसमा अन्न्त जिवन राखिएको छ।

चिन्ताबाट मुक्त जीवन लुका १२:२२ (भाग -१) 12.06.2024

हामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैनाै ।

थिआतिरामा भएको मण्डलीको दुतलाई लेखिएको पत्र ( प्रकाश २:१८-१९) 10.06.2024

तपाईमा भएको विस्वासकको जगलाई स्थिर र बलियो गरी राख्नुहोस ।

किन उहाँलाई नासरत को येशु भनियो? 06.06.2024

मानिसले जुन कुरामा  आशा देख्दैन त्यहि कुरा मा प्रभुले आशा को काम गर्नुहुन्छ 

प्राणको वास्ता। 29.05.2024

मानिसको प्राणको वास्ता गर्नु परमेश्वरको अाज्ञा हो भने अाशीषको अनुभव गर्ने सकिन्छ।

पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ? भाग -२ 27.05.2024

गुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको  मण्डलीलाई दिन चाहानु हुन्छ ।

Liknande poddar

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 avsnitt WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 373 avsnitt AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 avsnitt AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 avsnitt ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 avsnitt ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 avsnitt WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 avsnitt सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 avsnitt

Lyssna på podden Shanti Timilai i Replaio

Radio och poddar i en och samma app - gratis och utan konto. Installera redan idag och missa inte premiären

Ladda ned på Google Play

Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden