Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Glöm inte att besöka poddens webbplats och stötta skaparen: shantitimilai.libsyn.com
Skapare
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Kategori
Poddens webbplats
Senaste avsnittet
25 nov 2026
Var kan du lyssna?
Poddar i appen Replaio Radio Kommer snartPoddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar
Avsnitt
तपाई जगउने व्यक्ति वन्नुहोस। 13.12.2024 52:10
अात्मिक रुपमा लडेको विश्वासीलाई उठाउने व्यक्ति हुनुहुन्छ कि लडाउने ? अाज तपाई कस्तो किसीमको विश्वासी बन्दै हुनुहुन्छ ? होशियार।
पबित्र विवाहको परिभाषा। भाग:३ 12.12.2024 23:54
विश्वसीहरुले किन अनविश्वसीहरुलाई विवाह गर्देनन?किन विश्वसीहरु अरु धर्महरु भन्द भिन्नै हुन चाहान्छन?
घमण्डले मानिसलाई दोषी ठहराउछँ । मरति १२;३८-४२ 09.12.2024 50:08
मानिसको घमण्ड प्रभुको अगाडी पटन हुने बाटो जस्टै हो जसले अघि जानबाट रोक्दछ ।
पुरानो साँप दियाबलस ( प्रकास १२;९) 09.12.2024 16:46
बाईबल भित्र भएका जनावरहरुमा सर्पको स्भावबाट हामीले प्रभुको कस्तो योजाना बुझ्न सकिन्छ ?
परमप्रभु असल गोठालो:भाग-२ 06.12.2024 41:31
के तपाई पनि अाज गोठालो को स्वर सुनेर पनि वेवास्ता गरिरहुनबएको छ कि?के तपाई अाज उहाँ देखि भागेर सुरक्षित हुनुहुन्छ?
पबित्र विवाहको परिभाषा। भाग:२ 04.12.2024 28:10
विवाह को उद्देश्य के हो? के विवाह एकलोपन र यौन चाहाना पुरा गर्नु मात्र हो? पवित्र बाइबाल ले विवाहको वारेमा के भन्छ?
तपाईको ह्रदयको ढुकुटीवाट असल बोली र वचन निसकोस 03.12.2024 44:24
के तपाईको रुखो बोली वचनको कारण कुनै भाई वा वहिनी निराश हुनुहुन्छ कि? तपाई को ह्रदयको ढुकुटीवाट कस्तो प्रकारको शब्दहरु निसकीरहेका छन ?
त्यो शहर। 29.11.2024 15:04
एकान्तमा जानुहोस र प्रार्थना गर्नुहोस।
पबित्र विवाहको परिभाषा। भाग:१ 27.11.2024 25:00
बाईबालमा विवाह भएको काहाँ देखिन्छ? के विवाह परमेश्वरको योजना हो? अाज मानिसले विवाहलाई कसरी हेरिरहेका छन?
परमप्रभु मेरो गोठालो ? 25.11.2024 33:56
जसरी एउटा पास्टर वा अगुवाहरु गोठलो हुन भने उनिहरुको विश्वसी प्रति को भुमिका कस्तो हुनुपर्छ?हक चलाउने कि प्रेम देखाउने? र मण्डलीमा विस्वसीहरुको भुमिका के हो?
दुईटा खराबी मबाट हटाईदिनुहोस् (हितोपदेस ३०;७-९) 22.11.2024 36:00
मलाई गरिबि नदिनुहोस् न धन सम्पति नै मलाई मेरो निम्ति ठहराइएको भोजन दिनुहोस्
हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:३ 21.11.2024 31:29
प्रिय मित्रहरु तपाईको प्राण अाजनै उहाँले लिनुभयो भने? के तपाईको परिश्रामवाट को कमाई र धन सम्पति तपाईसंगै लिएर जान सक्नुहुन्छ?तपाईको मृत्युपछि त्यो धन सम्पति कसको होला?
हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:२ 19.11.2024 26:04
प्राबिधिक गढवढी र सम्पादन मा समस्यको कारण, हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? (भाग:२) को पुर्ण अपलोड गरिएको छ।
पवित्र आत्माको बिरोधमा गरिएको निन्दा क्षमा हुने छैन (मति १२:२४-३३) 18.11.2024 48:28
पवित्र आत्माको निन्दा गर्नु पाप हो ।
परमप्रभुको प्रशंसा र मानिसको निम्ती भलाईको सेवा गर्नुपर्छ। 18.11.2024 34:32
के तपाईको सेवाकाई येशु ख्रिष्टको जस्तै मानिसहरुको निम्ती प्रेम र भलाई गर्ने सेवाकाई भएको छ? कि अाफ्नो मात्र भलाई र प्रशंसा खोज्ने सेवाकाई भएको छ?
ह्रदयको सुख बिरुवामा बिश्वासको पानी छर्कीनुहोस। 15.11.2024 22:26
विश्वासको यात्रामा हिड्दैजादँा ह्रदयलाई सितलता दिन विश्वासको महत्व रहन्छ।विश्वासलाई मानिसले नदेखेतापनि,विश्वासले सधै अाशामा जिउन सिकाउछ।
हाम्रो सेवाले कस्को महिमा भईरहेको छ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३:१५-१७) 13.11.2024 8:38
परमेश्वर हाम्रो जिवनवाट कस्तो कीसिमको बलिदान को चाह गर्नुहुन्छ?परमेश्वर कस्तो कीसिमको बलिदान संग प्रसन्न हुनुहुन्छ?
परमेश्वरलाई प्राथमिकता। 11.11.2024 34:30
बिश्रामदिन के हो? के बिश्रामदिनलाई हामीले पालना गर्नुपर्छ? के बिश्राम दिन पालना गर्नले मूक्ति पाईन्छ?
परमप्रभुवाट टाढीनेहरु सियोन काहाँ फर्केर अाउनेछन। 08.11.2024 24:37
परमप्रभुवाट टाढा लैजाने समयहरु आउदाँछ,उहाँमा फर्किआउनेहरुको लागि सियोनमा पर्खिसहनुहनु्छ।
संकष्टको अवास्था मा क गर्ने? 06.11.2024 28:40
तपाईको जिवनमा बिभीन्न प्रकारका संकष्ट र बाधाहरु अाईपर्दा, तपाई कस्तो प्रतिकृीय देखाउनुहुन्छ?
जिवन थकित र निराशा भएको आवास्थामा के गर्ने? 04.11.2024 45:31
के तपाई अाज जिवन देखि थकित हुनुहुन्छ? के तपाई र तपाईको परिवरवाट तिरस्कृत हुनुभएको छ कि ? तपाई आज शन्ति र विश्राम को खोजिमा हुनुहुन्छ?
सामार्थका परमेश्वरको बढाई गर। 29.10.2024 38:43
येशु ख्रीष्ट जसरी मृत्यु संग विजय हुनुभयो,र हामीलाई पापवाट छुटकारा दिई मुक्ति सम्म ढोहोर्याउनुभएको छ।अाज हरेक जसले उहाँमाथी विश्वास गरि मुक्ति पाएका छन तिनीहरुले पनि पाप र मृत्युमाथी विजय पाएका छन।
येशु ख्रिष्टद्वारा हामीमा अाशीष। 22.10.2024 47:07
येशु ख्रिष्टद्वारा हामीमा अाशीष।
तपाई नम्र बन्नुहोस मति ११:२५-२७ 21.10.2024 37:34
नम्र जिवनले परमेश्वरको राज्यलाई देख्न सकिन्छ ।
परमेश्वरको वचनको चाहाना गर्नु। 18.10.2024 49:26
तपाई परमेश्ररको वचन को चाहाना राख्ने विश्वसी बन्नुभएको छ ? के तपाई परमेश्वरको वचन सुन्ने मात्र हुनहुन्छ कि पालन गर्ने विश्वासी हुनहुन्छ?
Liknande poddar
Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden