SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1985 avsnitt

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Glöm inte att besöka poddens webbplats och stötta skaparen: www.sbs.com.au

Skapare

SBS

Kategori

News

Poddens webbplats

www.sbs.com.au

Senaste avsnittet

8 okt 2026

Var kan du lyssna?

Poddar i appen Replaio Radio Kommer snart

Poddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar

Ladda ned på Google Play Installera gratis Android nästan 10 mn nedladdningar · betyg 4,8 iOS snart

Avsnitt

SBS Nepali Australian weather update: Sunday, 1 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १ जुन २०२५ 31.05.2025

Australian weather update for Sunday, 1 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

हाम्रो आर्काइभबाटः किर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पासँगको कुराकानी 31.05.2025

गत मे २७ मा नेपाली आरोही कामीरिता शेर्पाले ३१ औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन्। सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सुरु गरेका सोलुखुम्बुको थामेका ५५ वर्षीय शेर्पा गत वर्ष ३० औँ पटक सगरमाथा आरोहण बनाएको आफ्नै कीर्तिमान तोडेका हुन्। आउँदो, जुन ९ तारिखमा एसबीएसले स्वर्ण जयन्ती मनाउँदै गर्दा, पहिलो पटक सन् २०१८ को मेमा प्रसारण भएको यो कुराकानी एसबीएस नेपाल...

Back together again: a new Coalition deal after eight days apart - लिबरल र नेश्नलको पुनर्मिलन: गठबन्धनले गर्‍यो छायाँ मन्त्रीहरूको नाम सार्वजनिक 30.05.2025

Eight days after the Coalition split up, the Liberal and National parties have announced they have reunited. The decision signals a deal reached between the two parties on key policies, paving the way for the unveiling of a shadow cabinet. - आठ दिन अगिको घोषणालाई फिर्ता लिँदै लिबरलकी नेतृ सुजन ली र नेश्नलका नेता डेभिड लिटलप्राउडले आफूहरू बिचको राजनीतिक सहकार्यलाई यथावत् राख्ने बताएका छन्। मूल नीति...

अस्ट्रेलियामा कुन च्याउ सुरक्षित? 30.05.2025

सन् २०२३ मा भिक्टोरियाको गिप्सल्यान्डमा कथित रूपमा विषालु ‘डेथ क्याप’ च्याउ खाए पछि तीन जनाको मृत्यु भएको घटनाबारे सुनुवाइ जारी रहेसँगै हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै...

SBS Nepali Australian weather update: Saturday, 31 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ३१ मे २०२५ 30.05.2025

Australian weather update for Saturday, 31 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्? 30.05.2025

अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

SBS Nepali Australian News Headlines: Friday, 30 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३० मे २०२५ 30.05.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

‘माउन्ट एभरेस्टको संरक्षण सबैको जिम्मेवारी’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५ 29.05.2025

हरेक वर्ष २९ मेमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ। यही अवसरमा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले बुधवार, २८ मेमा मेलबर्नस्थित भिक्टोरियाको संसद् भवनमा एक औपचारिक कार्यक्रममा आयोजना गरेको थियो। सगरमाथा माथि जलवायु परिवर्तनको प्रभाव कार्यक्रमको मुख्य विषय थियो। एक रिपोर्ट।

SBS Nepali Australian weather update: Friday, 30 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ३० मे २०२५ 29.05.2025

Australian weather update for Friday, 30 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 29.05.2025

Stay informed about the significant world events from the past week in Nepali language. - गाजामा अमेरिकी समर्थित साहायता मोडेललाई अत्याचार माथिको ध्यान भङ्ग गर्ने प्रयास भएको संयुक्त राष्ट्रसंघिय एजेन्सीका प्रमुखको भनाई, राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा विश्वभरका अमेरिकी दूतावासलाई विद्यार्थी भिसाको लागि 'अपोइन्टमेन्ट' स्थगन गर्न आदेश लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ मे २०२५ 29.05.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

From our archive: What did the Nepalis in Canberra share with SBS nearly two decades ago? - हाम्रो आर्काइभबाट: दुई दशक पहिले क्यानबराका नेपालीले एसबीएससँग के भनेका थिए? 28.05.2025

As SBS marks its 50th anniversary this year, we look back at the early years of SBS Nepali, which began in 2003 in Sydney. In this podcast episode, we present a highlight from the first Nepali program, which was first broadcast on Saturday, October 21, 2006, on Canberra’s 104.5 FM. - एसबीएसले आगामी ९ जुनमा आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाउँदै छ। यसै सेरफेरोमा हाम्रो सङ्ग्रहबाट...

महाभूकम्पलाई सम्झँदै नेपालमा बारपाक फोटो प्रदर्शनी 28.05.2025

नेपालमा बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको १० वर्षको अवसर पारेर फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनाले आफ्ना फोटोहरूको प्रदर्शनी आयोजना गरेका थिए। बारपाकबाटै सुरु गरिएको “बारपाक फोटो प्रदर्शनी” तिमिल्सेनाले त्यस पछि काठमान्डूमा पनि प्रदर्शनी गरेका हुन्। भूकम्प लगत्तै बारपाक पुगेका उनले आफ्नो उक्त प्रदर्शनीमा भुईँचालो गए लगत्तै र त्यसको एक दशकपछिको अवस्था देखाउने आफूले कोसिस गरेको नेपाल संवाददाता...

SBS Nepali Australian weather update: Thursday, 29 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २९ मे २०२५ 28.05.2025

Australian weather update for Thursday, 29 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

सामाजिक सञ्जालले अटिजम् र एडीएचडी बिचको बुझाइ बदल्दै 28.05.2025

अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयको नयाँ अनुसन्धान अनुसार सामाजिक सञ्जालले ‘अटिजम् र अटेन्सन डिफिसिट्/हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) बीच रहेको अन्तरको बुझाइ परिवर्तन गर्दैछ। अनलाइन विभिन्न समुहहरूमा संलग्न धेरै मानिसहरूले यी दुई मानसिक अवस्थाहरू आफूमा एकै पटक भएको महसुस गरेका छन्। तर विज्ञहरू, अनुसन्धानकर्ता र अभियन्ताहरू भने यी दुवै अवस्था सँगै देखिन सक्ने भए पनि छुट्टै तरिकाले मूल्याङ्कन र...

SBS Nepali Australian News Headlines: Wednesday, 28 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २८ मे २०२५ 28.05.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

नेशनल सरी डे: परिवारसँग जबरजस्ती छुटाइएका आदिवासी बालबालिकाको सम्झना गर्ने दिन 27.05.2025

अस्ट्रेलियामा मेलमिलाप सप्ताह चलिरहँदा, सन् १८०० को मध्यदेखि सन् १९७० को दशकसम्म आदिवासी समुदायका बालबालिकालाई परिवारसँग जबरजस्ती छुटाइएको स्मरणमा अस्ट्रेलियाभर 'नेशनल सरी डे' मनाइएको बारेमा रिर्पोट सुन्नुहोस्।

एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको राजीनामा माग 27.05.2025

भिजिट भिसा प्रकरणमा विपक्षीदलहरूले गृह मन्त्री रमेश लेखकको राजनीमाको माग गरेको भए पनि, उनको आफ्नै दल नेपाली काँग्रेसले भने यसमा उनको संलग्नता नरहेको दाबी गरिरहेको लगायत पछिल्लो सात दिनका नेपालका समाचार।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २८ मे २०२५ 27.05.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 27.05.2025

Listen to the top Australian news from the last seven days. - न्यु साउथ वेल्सको बाढीमा परेका सम्पत्तिमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ र क्वीन्सल्यान्डमा जबरजस्ती नियन्त्रणलाई दण्डित गर्ने नयाँ कानून लागु लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

Suffering in silence: the rapidly rising disease impacting Australians - नबोलिएको पिडा: अस्ट्रेलियामा तीव्र रूपमा बढ्दै गएको आन्द्रा सुन्निने रोग 27.05.2025

When it comes to Inflammatory Bowel Disease, or IBD, Australia is a world leader — with the number of people living here with the condition rapidly rising. But while the exact causes of the disease remain unknown, we're gaining a greater understanding of how we may be able to live with IBD, and possibly even prevent it. - अस्ट्रेलिया आन्द्रा सुन्निने रोगको उच्च दर भएको विश्वका प्रमुख देशहरूमध्ये ए...

SBS Nepali Australian News Headlines: Tuesday, 27 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २७ मे २०२५ 27.05.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Tuesday, 27 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २७ मे २०२५ 26.05.2025

Australian weather update for Tuesday, 27 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian News Headlines: Monday, 26 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २६ मे २०२५ 26.05.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Nepali actor in Australia pays tribute to Rajesh Hamal - राजेश हमाललाई ‘ट्रिब्युट’ दिने अस्ट्रेलियाका कलाकार 25.05.2025

Sydney-based filmmaker and actor Rajeev Bhusal's new short film "If I Was Rajesh Hamal" is a dedication to Nepali actor Rajesh Hamal. Bhusal spoke to SBS Nepali about his latest and upcoming projects and shared his perspectives on Australian and Nepali cinema. - आफैँले निर्देशक, निर्माता र नायकका भूमिका निभाउँदै ‘शर्ट फिल्म’हरू बनाउँदै आएका सिड्नीका राजीव भुषालले हालै ‘इफ आइ वाज राजेश हमाल’ नामक छ...

Lyssna på podden SBS Nepali - एसबीएस नेपाली पोडकास्ट i Replaio

Radio och poddar i en och samma app - gratis och utan konto. Installera redan idag och missa inte premiären

Ladda ned på Google Play

Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden