onlinekhabar.com

Onlinekhabar News

News NE ↓ 20 avsnitt

The most browsed web portal of Nepal!

Glöm inte att besöka poddens webbplats och stötta skaparen: www.onlinekhabar.com

Skapare

onlinekhabar.com

Kategori

News

Poddens webbplats

www.onlinekhabar.com

Senaste avsnittet

15 mar 2024

Var kan du lyssna?

Poddar i appen Replaio Radio Kommer snart

Poddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar

Ladda ned på Google Play Installera gratis Android nästan 10 mn nedladdningar · betyg 4,8 iOS snart

Avsnitt

RADHESHYAM ADHIKARI 15.03.2024

अख्तियार किन राजनीतिक भागबण्डा गर्ने थलो बन्यो ? यसको असरबारे पूर्वसांसद राधेश्याम अधिकारीको विचार

BHOJRAJ POKHAREL 15.03.2024

संवैधानिक निकायमा नियुक्तिका लागि हुने भागबण्डाबारे पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको विचार

Tek Prasad Rai: Why does the spymaster of Nepal Police stand out from the rest? 05.05.2023

ONLINEKHABAR PODCAST | By Gaurav Pokharel |

न्यायाधीश नियुक्ति प्रक्रियामा कार्यपालिकाको हस्तक्षेप उन्मूलन गर्नुपर्छ 21.04.2023

प्रा.डा.सूर्य सुवेदी बेलायतको प्रसिद्ध लिड्स विश्वविद्यालयका प्राध्यापक हुन् । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सुवेदीले विज्ञको रूपमा विभिन्न अन्तर्राष्ट्रिय समितिमा बसेर काम गरिसकेका छन् । जस्तो कि कम्बोडियाको शान्ति प्रक्रियाका दौरान सन् २००९ देखि ६ वर्ष संयुक्त राष्ट्रसंघको विशेष प्रतिवेदक भएर पनि काम गरेका थिए ।  नेपाल भ्रमणमा रहेका प्रा.डा. सुवेदीसँग अनलाइनखबरकर्मी  कृष्ण ज्ञवाली ले गरेको कुरा...

Charls Shovaraj - Nihita BREAKUP! PODCAST | Gaurav Pokharel | 24.12.2022

शोभराजले कानुनी लडाइँका लागि नेपाली–फ्रेन्च ट्रान्सलेटर खोज्दै पत्रिकामा विज्ञापन नै निकालेका थिए । त्यसमा निहिताले पनि दर्खास्त दिएकी थिइन् । आमा पनि कानुन व्यवसायी भएकाले उनलाई शोभराजले छाने । कुराकानीको दुई हप्तामै उनीहरु प्रेम सम्बन्धमा गाँसिएको निहिताले नै एक अन्तर्वार्तामा खुलाएकी छन् । थप - https://www.onlinekhabar.com/2022/12/1237056

PODCAST | संघीय प्रणालीमाथि दलहरुको एकताबद्ध आक्रमण | Basanta Basnet & Saindra Rai | 20.12.2022

प्रदेश सभा सदस्यको चयन, प्रदेश सरकार गठन, प्रदेश प्रमुखमा गरिएको अति राजनीतीकरण र प्रदेशको विकृत संसदीय अभ्यासमा कुनै दलले आफूलाई फरक देखाउन सकेनन् । यो पृष्ठभूमिमा संघीयताप्रति रुचि नराख्ने पार्टीले जनमत पाएपछि प्रदेश संरचनामाथि चासो र चिन्ता बढेको छ । अनलाइनखबरका सम्पादक वसन्त बस्नेत र विशेष संवाददाता सइन्द्र राईबीचको पडकास्ट ।  स्टोरीः https://www.onlinekhabar.com/2022/12/1234303

विरासत जोगाउला जिरीले ? 16.12.2022

यदि कुनै शहरका लागि सधैं एउटै पहिचान काफी हुन्थ्यो भने जिरीका केशव जिरेलको होटल अहिले विदेशी पर्यटकले खचाखच हुन्थ्यो । मौसममा सगरमाथा आधार शिविर जाने पर्यटकको बजारमा ताँती लाग्थ्यो । जिरीका पूर्वमेयर टंक जिरेलको सम्झनामा एक दशकअघिसम्म पनि जिरी बजारमा विदेशी र तिनका भरियाका कारण बाटोमा दोहोरो हिंड्ने ठाउँ हुन्थेन । उनी भन्छन्, ‘त्यो डाँडामा कुइरे र तिनका भरियाको लस्कर साँच्चै हेर्नलायक हुन्थ्यो ।’...

PODCAST With Chief Election Commissioner : हुलदंगा गर्ने र मतदान विथोल्न खोज्ने तत्काल पक्राउ पर्छन् 18.11.2022

PODCAST with Chief Election Commissioner by Krishna Gyawali

माओवादीले सशस्त्र द्वन्द्वकालमा गरेको ‘सफाया’बारे बोल्दै प्रचण्ड 02.08.2022

सशस्त्र द्वन्द्वकालमा गरेको ‘सफाया’बारे माओवादी अध्यक्ष प्रचण्डले बीबीसीलाई २०६३ भदौ २३ गते दिएको अन्तर्वार्ताको अंश ।

उपत्यकाको फोहोर व्यवस्थापनबारे कलानिधी देवकोटा 02.06.2022

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाको विचार

‘ट्वीटरमा आउने पत्रमाथि पार्टीमा छलफल हुँदैन’ - राजेन्द्र लिङ्देन 20.12.2021

कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा ‘नेतालाई चोर भन्न थालिसके’ भन्दै भाषण दिएपछि राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन चर्चामा आए । आफूलाई भुइँ मान्छेको प्रतिनिधि बताउने उनै लिङ्देनसँग राप्रपाको चाबहिलस्थित पार्टी कार्यालय पुगेर अनलाइनखबरकर्मी बिनु सुवेदी र गौरव पोखरेल ले आमनागरिकको नेताप्रतिको दृष्टिकोण, राप्रपाभित्रको संघर्ष र आगामी चुनावको तयारीबारे कुराकानी गरेका छन् । 

गुण्डाको राजनीतिक कुन्डली-१ 25.10.2021

मुलुकका प्रमुख राजनीतिक दलहरूको संरक्षणमा समाजमा गुण्डागर्दी कसरी मौलाएको छ भन्ने जानकारी पाउन कुन गुण्डा कुन राजनीतिक दल निकट छ भनेर थाहा पाउनुपर्छ । उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली । अनलाइनखबरकर्मी गौरव पोखरेलको रिपोर्टः

गुण्डाको राजनीतिक कुन्डली-२ 25.10.2021

मुलुकका प्रमुख राजनीतिक दलहरूको संरक्षणमा समाजमा गुण्डागर्दी कसरी मौलाएको छ भन्ने जानकारी पाउन कुन गुण्डा कुन राजनीतिक दल निकट छ भनेर थाहा पाउनुपर्छ । उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली । अनलाइनखबरकर्मी गौरव पोखरेलको रिपोर्टः 

शताब्दीअघिको बानेश्वर 11.10.2021

वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल को बालापनदेखि अहिलेसम्म बानेश्वरमै वित्यो । उनी एक शताब्दीअघिको बानेश्वरको तस्विर देख्न सकिने गरी ‘बानेश्वर सेरोफोरो’नामक किताब प्रकाशनको तयारी छन् । उनै अर्यालसँग संवाददाता कृष्ण ज्ञवाली ले बानेश्वरबारे कुराकानी गरेका छन् । अनलाइनखबर पोडकास्टको यो अंकमा सुन्नुस् कुराकानीको सम्पादित अंशः 

प्रधानन्यायाधीशले न्यायालयको मुकुटमाथि छ्यापेको हिलो 09.10.2021

केही दिनदेखि चलेको चर्चा पुष्टि हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको ‘सिफारिस’मा गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गरे । न्यायालयको नेतृत्वले कार्यपालिकामा भागवण्डा खोज्न थालेपछि आगामी दिनमा स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणामाथि गम्भिर असर पर्नसक्ने चिन्ता बढ्न थालेको छ । प्रस्तुत छ, अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँलेको पोडकाष्ट टिप्पणी -

सुनकाण्डको फितलो अनुसन्धानः सुन तस्करी नै पुष्टि भएन 05.10.2021

‘ठूला माछा’ समात्ने भनियो, ‘भुरा’को पनि अभियोग पुष्टि भएन सुन तस्करीमा गोरेले समेत पाए सफाइ Read Text - https://www.onlinekhabar.com/2021/10/1022906

रहेन सिडिओको शान र मान 20.09.2021

संघीय सरकारको प्रतिनिधि भनिने प्रमुख जिल्ला अधिकारीको अहिलेको नियमित काम नागरिकता र राहदानी विभागले बनाइदिएको पासपोर्ट बाँड्नु मात्रै हो । लामो समयसम्म शान र मान बोकेको यो शक्तिकेन्द्र आज किन एउटा समन्वय इकाइमा सीमित भयो ? सुन्नुहोस् अनलाइनखबरकर्मी गौरव पोखरेल को रिपोर्टः 

पशुपति सुनकाण्डको नालीबेली 16.09.2021

पशुपतिनाथको मन्दिरमा भएको सुनकाण्डको नालीबली प्रस्तुत गर्दैछन् अनलाइनखबरकर्मी कृष्ण ज्ञवाली । 

सांसद्को बोली 10.09.2021

दल चिढिने डर, व्यक्तिगत लाभहानि र क्षमताको अभावले धेरै सांसद बलियोसँग संसदमा बोल्न सक्दैनन् । यसको अर्थ मुलुकको सर्वोच्च जनप्रतिनिधि निकाय प्रभावकारी विधि निर्माणको थलो नभई शुभलाभको भर्‍याङ भइरहेको छ ।

प्रहरीले कसरी निर्दोष मानिस फसाउँछ ? 09.09.2021

सन्तबहादुर तामाङ (परिवर्तित नाम) को १० वर्षदेखि मानसिक सन्तुलन कमजोर छ । उपचार नहुँदा उनी सिन्धुपाल्चोकको तातोपानी नाका वरपर निष्फिक्री नाङ्गै डुल्थे । सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले उनलाई अकस्मात् २४ मंसीर २०७६ मा पक्राउ गर्‍यो । अमेरिकी डलर तस्करीको आरोपमा १० वर्ष कैद र १ करोड ८६ लाख रुपैयाँ जरिवाना ठहर भएको कसुरमा उनलाई कारागार चलान गरियो । विदेशी विनिमय नियमित गर्ने ऐन अनुसार कसुर गरेको...

Lyssna på podden Onlinekhabar News i Replaio

Radio och poddar i en och samma app - gratis och utan konto. Installera redan idag och missa inte premiären

Ladda ned på Google Play

Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden