SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1983 avsnitt

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Glöm inte att besöka poddens webbplats och stötta skaparen: www.sbs.com.au

Skapare

SBS

Kategori

News

Poddens webbplats

www.sbs.com.au

Senaste avsnittet

7 okt 2026

Var kan du lyssna?

Poddar i appen Replaio Radio Kommer snart

Poddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar

Ladda ned på Google Play Installera gratis Android nästan 10 mn nedladdningar · betyg 4,8 iOS snart

Avsnitt

From our archives: Musician Deep Shrestha’s first Australia tour - हाम्रो आर्काइभबाट: सङ्गीतकर्मी दीप श्रेष्ठको पहिलो अस्ट्रेलिया भ्रमण 07.06.2025

SBS is celebrating 50 years of broadcasting this year. As part of the celebration, we are sharing some select content from our archives. In the flashback episode, we bring you our conversation with one of the icons of the Nepali music industry - Deep Shrestha. The interview was recorded on Thursday, 17 November 2011, during his maiden tour of Australia. - एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स...

SBS Nepali Australian weather update: Saturday, 7 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ७ जुन २०२५ 06.06.2025

Australian weather update for Saturday, 7 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्? 06.06.2025

अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

What is Closing the Gap?  - अस्ट्रेलिया बुझ्नुहोस्: ‘क्लोजिङ्ग द ग्याप’ भनेको के हो? 06.06.2025

Australia has one of the highest life expectancies in the world. On average, Australians live to see their 83rd birthday. But for Aboriginal and Torres Strait Islander peoples, life expectancy is about eight years less. Closing the Gap is a national agreement designed to change that. By improving the health and wellbeing of First Nations, they can enjoy the same quality of life and opportunities a...

SBS Nepali Australian News Headlines: Friday, 6 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ६ जुन २०२५ 06.06.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australia's lowest-paid workers just got a pay rise. Here's how much wages will increase - जुलाई एकदेखि अस्ट्रेलियामा न्यूनतम ज्याला बढ्ने - तपाईँले कति पाउनुहुन्छ? 05.06.2025

The decision impacts roughly three million workers on award wages, including cleaners, retail workers and childcare workers. - अस्ट्रेलियामा न्यूनतम तलबमा काम गर्ने करिब ३० लाख कामदारहरूको तलब बढ्ने भएको छ। फेयर वर्क कमिसनले आउँदो जुलाई १ देखि लागु हुने गरी न्यूनतम तलब ३.५ प्रतिशतले बढाउने निर्णय गरेको हो। न्यूनतम तलब घण्टाको २४ डलर १० सेन्ट रहँदै आएकोमा जुलाई एक देखि २४ डलर ९५ सेन्ट पुग्ने छ।

SBS Nepali Australian weather update: Friday, 6 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ६ जुन २०२५ 05.06.2025

Australian weather update for Friday, 6 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 05.06.2025

भारतमा क्रिकेट रङ्गशाला बाहिर भएको भागदौडमा ११ जनाको मृत्यु, अमेरिकाद्वारा गाजा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव अस्वीकार र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई च्याम्पियनसिप लिगको उपाधि लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

‘देख्या छु, नजिकै गाको छु, हावा खाको छु तर चढेको छैन’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५ 05.06.2025

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखरमा पहीलोपटक पाइला टेकेको दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन, इन्टरनेशनल एभरेस्ट डे, भनेर सगरमाथा दिवस मनाउने चलन छ। यसै क्रममा गत सप्ताह अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घको (फेन्का) आयोजनामा अस्ट्रेलियाका सबैजसो राज्य तथा प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू गरिएका थिए। शनिवार, ३१ मेमा न्यु साउथ वेल्सको सिड्न...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ५ जुन २०२५ 05.06.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Thursday, 5 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ५ जुन २०२५ 04.06.2025

Australian weather update for Thursday, 5 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ४ जुन २०२५ 04.06.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Calls for more to be done to address natural disaster costs - प्राकृतिक प्रकोपका कारण अस्ट्रेलियालाई दुई अर्ब डलरभन्दा बढीको आर्थिक भार 04.06.2025

New Treasury analysis shows the cost of Cyclone Alfred and other floods across New South Wales and Queensland has reached around $2.2 billion dollars. Community leaders, economists and climate researchers want Australia to do more to address the costs. - अस्ट्रेलियामा पछिल्लो समय आएका बाढी, आधि र चक्र वात जस्ता प्राकृतिक प्रकोपका कारण सरकारलाई ठुलो आर्थिक भार परेको बताइएको छ। ट्रेजरीले सार्वजनिक ग...

SBS Nepali Weekly Update: Finance Minister announces national budget - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट 03.06.2025

Listen to this week’s top stories from Nepal. - नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। अध्यागमन प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन ‘अनलाइन पेमेन्ट’ र भिसा व्यवस्था लागु गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।

SBS Nepali Australian weather update: Wednesday, 4 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ४ जुन २०२५ 03.06.2025

Australian weather update for Wednesday, 4 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 03.06.2025

घरेलु हिंसालाई रोक्न थप लगानी गर्ने न्यु साउथ वेल्स सरकारको घोषणा, वेस्टर्न अस्ट्रेलियाकी सांसद डोरिन्डा कक्स ग्रीन्स पार्टीलाई छोडेर लेबरमा प्रवेश र अस्ट्रेलियन फुटबल टोली सकरूजको विश्वकपमा स्थान बनाउन यात्रा जारी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ जुन २०२५ 03.06.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ३ जुन २०२५ 02.06.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

From the archives: When world cyclist Furtemba Sherpa visited Australia - हाम्रो आर्काइभबाट: विश्व साइकल यात्री फुर्तेम्बा शेर्पासँगको रमाइलो कुराकानी 02.06.2025

SBS is celebrating 50 years of broadcasting this year. As part of the celebration, we are sharing some select content from our archives. Listen to a conversation with Furtemba Sherpa, who shares his experience of being robbed in Cambodia during his world cycling tour. This interview originally aired on April 13, 2005. - एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन...

SBS Nepali Australian News Headlines: Monday, 2 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ जुन २०२५ 02.06.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Monday, 2 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २ जुन २०२५ 01.06.2025

Australian weather update for Monday, 2 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

अस्ट्रेलिया बुझ्नुहोस्: को हुन् स्टोलन जेनरेसन्स्? 01.06.2025

अस्ट्रेलियामा युरोपेली मूलका मानिसहरूको बसोबास सुरु भएसँगै आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बालबालिकाहरूलाई नियोजित रूपमा उनीहरूका आफन्त र परिवारबाट जबरजस्ती अलग गराइयो, जसका कारण उनीहरूले भोगेको आघात र दुर्व्यवहारले गहिरो घाउ छाडेको छ। भनिन्छ, यो पीडाको प्रतिध्वनि आज पनि पछिल्लो पुस्ता माझ कायमै छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी, उनै ‘स्टोलन जेनरेसन्स्’का पीडित तथा उनीहरूका सन्तानहर...

Indra Ban: ‘An Accidental Migrant’ - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १): ‘एक्सिडेन्टल माइग्रेन्ट’ 31.05.2025

Indra Ban made her way to Australia in 1975 and has since become the first Nepali recipient of the Medal of the Order of Australia (OAM). For the past 50 years, she has been a guide and support for the Nepali community here. In this special 10-part series, we will delve into her incredible journey and the experiences she has had in Australia. In this first episode, Indra Ban tells SBS Nepali about...

SBS Nepali Australian weather update: Sunday, 1 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १ जुन २०२५ 31.05.2025

Australian weather update for Sunday, 1 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

हाम्रो आर्काइभबाटः किर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पासँगको कुराकानी 31.05.2025

गत मे २७ मा नेपाली आरोही कामीरिता शेर्पाले ३१ औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन्। सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सुरु गरेका सोलुखुम्बुको थामेका ५५ वर्षीय शेर्पा गत वर्ष ३० औँ पटक सगरमाथा आरोहण बनाएको आफ्नै कीर्तिमान तोडेका हुन्। आउँदो, जुन ९ तारिखमा एसबीएसले स्वर्ण जयन्ती मनाउँदै गर्दा, पहिलो पटक सन् २०१८ को मेमा प्रसारण भएको यो कुराकानी एसबीएस नेपाल...

Lyssna på podden SBS Nepali - एसबीएस नेपाली पोडकास्ट i Replaio

Radio och poddar i en och samma app - gratis och utan konto. Installera redan idag och missa inte premiären

Ladda ned på Google Play

Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden