SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1985 avsnitt

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Glöm inte att besöka poddens webbplats och stötta skaparen: www.sbs.com.au

Skapare

SBS

Kategori

News

Poddens webbplats

www.sbs.com.au

Senaste avsnittet

8 okt 2026

Var kan du lyssna?

Poddar i appen Replaio Radio Kommer snart

Poddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar

Ladda ned på Google Play Installera gratis Android nästan 10 mn nedladdningar · betyg 4,8 iOS snart

Avsnitt

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २६ मे २०२५ 25.05.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian weather update: Sunday, 25 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २५ मे २०२५ 24.05.2025

Australian weather update for Sunday, 25 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

गजल सुन्ने होइन त? 24.05.2025

अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य सिर्जनाले केही हदसम्म राहत दिलाउने सर्जकहरू बताउँछन्। गजल र अन्य कृतिहरू लेख्ने प्रेरणा, नेपाली समुदायमा साहित्य प्रतिको रुचि र महिला सहभागिताबारे मे महिनामा मेलबर्नमा सम्पन्न भएको गजल मुशायरा २०२५ कार्यक्रमका आयोजक र सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

राष्ट्रिय स्वयंसेवक सप्ताह सन् २०२५: ‘समाजलाई दिएको योगदानलाई सम्झेर आत्मसन्तुष्टि प्राप्त गर्न सकिन्छ’ 23.05.2025

अस्ट्रेलियामा प्रत्येक वर्ष १९ देखि २५ मे लाई राष्ट्रिय स्वयंसेवक सप्ताहका रूपमा मनाउने चलन छ। यो वर्ष स्वयंसेवक सप्ताहको मूल नारा ‘कनेक्टिङ कम्युनिटी’ राखिएको छ। एकले अर्कोलाई जोड्दै समुदायलाई बलियो बनाउन स्वयंसेवकहरूले खेल्ने भूमिकालाई यस पटक सम्झना गरिँदै छ। तर पछिल्ला वर्षहरूमा अस्ट्रेलियामा स्वयंसेवकहरू घट्दै गएको बताइँदै गर्दा, समाजका लागि आफ्नो सिप र समयको नि:शुल्क योगदान गर्ने मानिसहरूलाई...

अस्ट्रेलिया बुझ्नुहोस्: बाढी र आँधीबेहरी पछि कसरी पुनर्स्थापित हुन सकिन्छ? 23.05.2025

पछिल्लो समय अस्ट्रेलियाले बारम्बार तीव्र आँधीबेहरी र बाढीको सामना गरिरहेको छ। जसका कारण समुदायलाई यस्ता घटना पछि पुनर्स्थापना हुन वा पहिलेकै अवस्थामा फर्कन लामो यात्रा तय गर्नु पर्ने देखिन्छ। वर्षा वा बाढीको जोखिम कम भएपछि सुरक्षित रूपमा घर फर्कन, सरसफाइ र आवश्यक सहयोग कसरी प्राप्त गर्ने त? अस्ट्रेलिया बुझ्नुहोसको यो भागमा विपदमा चाल्नु पर्ने कदमका बारेमा विज्ञहरूले बताएका छन्।

SBS Nepali Australian weather update: Saturday, 24 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २४ मे २०२५ 23.05.2025

Australian weather update for Saturday, 24 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Community events update: Spelling competition, spiritual festival and Everest Day - सामुदायिक कार्यक्रम अपडेट: हिज्जे प्रतियोगिता, आध्यात्मिक महोत्सव र सगरमाथा दिवस 23.05.2025

Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

The federal coalition splits- why, and what it means - किन टुट्यो लिबरल र नेश्नल बीचको गठबन्धन? 23.05.2025

The federal coalition has split, with the National and Liberal parties unable to reach an agreement. However, on Thursday, both sides announced that agreement talks had resumed. - गत मे ३ को सङ्घीय निर्वाचनमा हार बेहोरेपछि, लिबरल र नेश्नल बीचको गठबन्धन अन्ततः औपचारिक रूपमा टुट्यो। नेश्नल पार्टीका नेता डेभिड लिटलप्राउडले अबका दिनमा सिद्धान्तका आधारमा एक्लै बस्ने र लिबरलसँगको सहकार्यमा नजाने घोषणा ग...

SBS Nepali Australian News Headlines: Friday, 23 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २३ मे २०२५ 23.05.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

सुपरएनुएसनबारे बुझाइ र प्रयोग 22.05.2025

सुपरएनुएसनको बुझाइबारे नेपाली भाषीसँगको कुराकानी र यो बचतलाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २३ मे २०२५ 22.05.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 22.05.2025

रुसमाथि ब्रिटेन र युरोपेली सङ्घको संयुक्त प्रतिबन्ध, पापुवा न्यु गिनीमा दुई दशक पछि फेरी देखा पर्‍यो पोलियो र अस्ट्रियाका जेजे युरोभिजन २०२५ का विजेता लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा प्यालिएटिभ हेरचाह 22.05.2025

यो वर्ष नेशनल प्यालिएटिभ केयर सप्ताह ३०औँ वर्ष प्रवेश गरेको छ। ‘तपाईँको योजना के छ?’ भन्ने नारा सहित सुरू भएको सप्ताहको उद्देश्य जीवनको अन्तिम चरणमा कसरी संवेदनशील र गरिमामय हेरचाह गर्न सकिन्छ भन्नेबारे छलफल सुरु गर्नु हो।

के जागिरका लागि हुने छनौट प्रक्रियामा एआइ प्रयोग हुनुपर्छ? 22.05.2025

अहिले अस्ट्रेलियाका करिब दुई तिहाइ संस्थाहरूले रोजगारीको प्रक्रियामा एआइको प्रयोग गरिरहेको बताइँदै गर्दा यसको प्रयोगसँगै भेदभावको जोखिम बढेको भन्दै चासो पनि बढेको छ।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २२ मे २०२५ 22.05.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Thursday, 22 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २२ मे २०२५ 21.05.2025

Australian weather update for Thursday, 22 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

न्यु साउथ वेल्स रिजनलमा गर्भपतन सेवा पहुँच सुधार गर्ने विधेयक पारित, संसदमा बहस 21.05.2025

न्यु साउथ वेल्सको ग्रामीण क्षेत्रमा गर्भपतनको पहुँच सुधार्ने प्रस्तावित विधेयक राज्य संसदमा पारित भएसँगै तीव्र बहस र भावनात्मक प्रतिक्रिया देखिएको थियो। सन् २०२४ अगस्टमा क्युइनबियन अस्पतालले एक महिलालाई तय गरिएको गर्भपतनको दिन नै सेवा दिन अस्वीकार गरेपछि ग्रीन्स सांसद अमाण्डा कोनद्वारा यो विधेयक प्रस्तुत गरिएको हो।

SBS Nepali Australian News Headlines: Wednesday, 21 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २१ मे २०२५ 21.05.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Albanese meets with world leaders on the sidelines of the Pope's inaugural mass - नयाँ पोप भेट्न भ्याटिकन् पुगे प्रधानमन्त्री आल्बनिजी, विश्व नेताहरूसँग पनि कुराकानी 20.05.2025

World leaders attending Pope Leo XIV’s inaugural mass have made the most of the Vatican gathering, meeting for talks in Rome. Prime Minister Anthony Albanese was in the thick of it all, holding significant meetings with Ukrainian President Volodomyr Zelenskyy and European Union chief Ursula Von Der Leyen. - पोप लियो चौधौँको नियुक्ति पछि भ्याटिकन्‌मा आयोजना भएको औपचारिक उद्घाटन समारोहमा पुगेका अस्ट...

SBS Nepali Weekly Update: First ‘Sagarmatha Sambaad’ wraps up Kathmandu - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: पहिलो सगरमाथा संवाद काठमान्डूमा सम्पन्न 20.05.2025

Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - जलवायु परिवर्तनमा केन्द्रित तीन-दिने “सगरमाथा संवाद” काठमान्डूमा सम्पन्न लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २१ मे २०२५ 20.05.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 20.05.2025

Listen to the top Australian news from the last seven days. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीद्धारा नयाँ पोपसँग भेटघाट, विदेश मन्त्री पेनी वङ तीन दिने प्यासिफिक राष्ट्रको भ्रमणमा र अस्ट्रेलियन अभिनेत्री निकोल किडम्यान क्यान्स फिल्म फेस्टिभलमा 'विमेन इन मोसन' अवार्डद्वारा सम्मानित लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

Safety fears prompt calls for Australia to list Iran's Revolutionary Guards as a terrorist organisation - अस्ट्रेलियामा इरानको ’रिभोल्युसनरी गार्ड्स’लाई आतङ्ककारी सङ्गठन घोषणा गर्न माग 20.05.2025

An SBS News Investigation revealing alleged attacks on the Australian embassy in Iran, as well as an assassination plot against Australia’s then-ambassador in 2019, has been met with concern from some Iranian community members. They are calling on the Australian government to act in favour of its national security, re-voicing their demand to list a paramilitary branch of the Iranian armed forces a...

SBS Nepali Australian News Headlines: Tuesday, 20 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २० मे २०२५ 20.05.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Tuesday, 20 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २० मे २०२५ 19.05.2025

Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Lyssna på podden SBS Nepali - एसबीएस नेपाली पोडकास्ट i Replaio

Radio och poddar i en och samma app - gratis och utan konto. Installera redan idag och missa inte premiären

Ladda ned på Google Play

Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden