Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoria

Religion

Site do podcast

shantitimilai.libsyn.com

Último episódio

8 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

हामीले कसरी उपवास बस्नु पर्छ ? (लूका ५;३३-३९ र मति ६:१६-१८) 08.04.2024

के ईसाइहरु उपवास बस्नु पर्छ ? कि पर्दैन ? उपवास बस्नुको कारण र तरीका बाईबल अनुसार के छ ?

ब्यर्थताको धनहरु (हितोपदेश १०:१-३) 01.04.2024

केले हामीलाई धनी बनाउँछ ? के पैसाले वा ईज्जतले धनी बनाउँछ  ? के यि सबै  कुरामा पैसाले सन्तुष्त दिन सक्छ ? अाज यि नै बिषयमा सिक्ने छौ ।

तपाई अाफैले अाफैलाई बुद्दीमान बनाउन सक्नु हुन्न भाग -२ 27.03.2024

बुद्दी काहाँ बाट पाउन सक्छौ ? 

बुद्धिको मुख्य श्रोत 27.03.2024

बुद्दि कहाँबाट हामी पाउन सक्छौ ? र बुद्दिमानी हुनलाई कसरी हाम्रो चरित्र परिवर्तन गर्न सक्छौ ? 

बुद्धिको भोज। (भाग:२) 26.03.2024

हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?

पवित्र अात्मा ढुकुरको रुपमा अाउनुभयो। 08.03.2024

 पबित्र अात्मा हाम्रो ह्रदय भित्र ढुकुरको रुपमा वास गर्नुभएको छ।

प्रकाश को पुस्तकवाटको प्रवचन (भाग २) 06.03.2024

येशु ख्रिष्टको प्रकाश के हो?उहाँले यो प्रकाश कसलाई दिनुभयो?के प्रकाशमा दिएको भविष्यवाणीका वचनहरु वास्तविक हुन कि काल्पनिक मात्र?

बुद्धि को भोज। 04.03.2024

हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?

प्रकाशको पुस्तकवाट को परिचय (भाग :१) प्रकाश:१:१-८ 01.03.2024

  बाईबाल को अन्तिम पुस्तक अर्थात प्रकाश को पुस्तकले कसरी हाम्रो वर्तमान र भविष्यको घटनाहरुलाई दर्शाउदछ?परिचय वाट हेर्नेछौ।

आत्माको खडेरी पर्नु अधि जोहो गरी राख्नुहोस । 28.02.2024

आत्माको खडेरी पर्नु अधि जोहो गरी राख्नुहोस ।

५ वटा मुकुटहरु:(पाचौ) अान्नद को मुकुट। भाग:५(Crown Of Rejoicing) 23.02.2024

के तपाई पनि त्यो अान्नद को मुकुट पाउन उत्साहित हुनुहुन्छ?के तपाई को ह्रदय त्यो मुकुट पाउन तयारी वनाउनु भएको छ?

बुद्धि को चिच्चाहाट। हितोपदेश:८:१ 19.02.2024

के तपाईको जिवन क्रमबद्ध छैन?के संसार भद्रगोलमा हराएको जस्तो देखिन्छ?यदि छ भने सम्झनुहोस बुद्धिले हामीलाई बोलाउँछ्।प्रश्न यो हो कि के हामी बुद्धिको स्वरलाई चिन्न सक्छौ कि सक्दैनौ?

आत्मामा कसरी स्वर्ग देख्न सकिन्छ ? (कलस्सी ३:१-३) 19.02.2024

शारिरिक स्वभावमा मरेकाहरुले आत्मामा स्वर्गको अनुभव गर्न सकिन्छ जहाँ ख्रीष्ट पिताको दाहिने हातमा बस्नु भएको छ ।

अमेल को बीऊ छर्ने गम्भीरता। 12.02.2024

के तपाईको परिवार अथवा मण्डली वा साथीहरुको बीचमा झगडाहरु अथवा फाटोहरु उठेको छ?यि झगडाहरु र फाटोहरु अाफै-अाफैमा हुदैनन,यि काहँावाट अाएको र कसरी त्याग्ने यसको  वारेमा अाज हामी सिक्नेछौ।

५ वटा मुकुटहरु:(चौथो) महिमा को मुकुट। भाग:४(Crown Of Glory) 09.02.2024

महिमाको मुकुलाई कसले पाउन सकिन्छ ? के हामी सबै यस मुकुटलाई पाउन योग्यका छौ ? कि यो सिमित व्यक्तिको लागि मात्र हुन ? 

जिवनको रुखलाई छुने चाहाना। 05.02.2024

जसरी अदनको वगैचामा अात्मा मरेर शरीर वाच्यो । त्यसरीनै ख्रीष्ट येशुमा शारिरमा मरेर  अन्न्त  अात्मा मा वाच्न सकेका छौ।

५ वटा मुकुटहरु:(तेस्रो) धार्मिकताको मुकुट। भाग:३(Crown Of Righteousness) 31.01.2024

 धार्मिकताको मुकुट कसको निम्ती राखीएको हो?धार्मिकता को मुकुट के हो?

कमिलाबाट शिक्षा (हितोपदेश ६:६-११) 29.01.2024

अल्छेपनका जोखिमहरु के के हुन ? र कसरी हामी अल्छेपन त्याग्न सक्छौ ? 

जब उद्धारताले राम्रो सम्बन्ध बिगार्छ । हितोपदेश ६:१-५ 26.01.2024

कसैलाई रिण दिनु गलत होईन तर बुद्धिमानी भएर दिए नौ भने  सम्बन्ध राम्रो हुदैन ।

यौनको सम्बन्धमा परमेश्वरको योजना के छ ? हितोपदेस ५ :१५-२३ 15.01.2024

के यौनको सम्बन्ध खराब  वा पाप हो?के हामी निर्दोष मन साथ यौनको सम्बन्धमा आनन्द लिन सक्छौँ ?

सम्बधको खतरा र आनन्द हितोपदेश ५':१-१४ 12.01.2024

के भखरै कुनै केटा वा केटी  म माया गर्छ भनेर भनेको छ ?कसरी त्यो माया असल वा खराब भनी छुट्यान सकिन्छ ?

जहाँ हाम्रो मन त्यहा हाम्रो चरित्र हितोपदेश ४:२०-२७ 08.01.2024

के तपाईको जीवनमा कुनै बानि छ जसलाई त्याग्न तपाईलाई निकै गाह्रो भएको छ  आज हामी यस podcast मा ब्यवाहारिक शिक्षा सिक्नेछैा। र परमेश्वरलाई महिमा दिनेछैा ।

शिक्षा दिने र ग्रहण गर्ने । हितोपदेश ४:१-५ 05.01.2024

के तपाईको बच्चाहरुको लागि चिन्ता गर्नु भएको छ ? वा किन तपाईको बच्चाहरुले तपाईको कुरा सुन्न चाहादैन ? आजको podcast मा हामी आफ्ना बच्चाहरलाई कसरी शिक्षा दिन र सिकाउन सकिन्छ भन्ने बारे सिक्नेछौ ।

परमेश्वरको प्रेमीलो ताडना्। हितोपदेश:३:११-१२ 01.01.2024

 हामीले किन परमेश्वरले दिनुभएको  ताडना र शिक्षालाई  सकरत्मक तरिकाले हेर्नुपर्छ? 

५ वटा मुकुटहरु:(दोस्रो) अानन्दको मुकुट। भाग:२( The Crown Of Rejoice) 29.12.2023

के तपाई अाज यस संसारको अानन्द,शान्ति र मुक्ति को पर्खाईमा हुनुहुन्छ? के तपाईले पाउनसक्नुभयो? तर के तपाई विश्वास गर्नसक्नुहुन्छ हाम्रो निम्ती अानन्दको मुकुट राखिएको छ?

Podcasts parecidos

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episódios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episódios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episódios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episódios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episódios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episódios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episódios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episódios

Ouça o podcast Shanti Timilai no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos