Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Autor
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Categoria
Site do podcast
Último episódio
8 de jul de 2026
Onde ouvir?
Podcasts no app Replaio Radio Em breveOs podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts
Episódios
सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) भाग -२ 15.07.2024 32:07
के जीवनको पुस्तकमा लेखिएको तपाईको नामलाई फेरी हामी बाट हुने पापले मेटाउन सम्भव छ?
परमप्रभुले सम्हालनुहुन्छ। 12.07.2024 24:31
परमप्रभुले हामीलाई गरो अवास्थामा मदत गर्नुहुन्छ।
पबित्र अात्माले भरिएपछि देखिने शक्ति। 05.07.2024 23:06
हरेक विश्वसी भित्र पवित्र अात्मा हुनुहुन्छ जसले हामीलाई साक्षी हुन मदत दिनुहुन्छ।
फिलाडेलफियाका मण्डलीलाई लेख ( प्रकाश ३:७-१३) 04.07.2024 23:25
फिलाडेलफियाका मण्डलीका विस्वासिहरुका मण्डलीका बिस्वासीहरुको प्रभुको वचन प्रतिको विस्वासको स्थिरताबाट आजका मण्डलीहरुले के सिक्न सकिन्छ ?
च्यतिएको सिफारीस पत्र। 28.06.2024 12:46
प्रार्थनाको जवाफ रद्द गर्न शैतान दिन रात लागी पर्छन,यसैले प्रभुले दिनुभएको प्रार्थनाको सिफारीस पत्र जोगईराख्नु विश्वासीको शक्ति हो।
सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) 26.06.2024 29:18
के तपाईको धार्मिकताको वस्त्रले हाम्रो बाहिरी वस्त्रलाई जनाउदछँ ? प्रभूले उहाँको आगमनमा क-कसलाई धर्मिकताको वस्त्र पहिराउनु हुनेछ ?
थिआटिरामा भएको मण्डली भाग -२) प्रकाश २;१८-२९ 21.06.2024 26:55
बिहानाको ताराको अर्थ के हो ? प्रभू येशूको नाम र लुसिफरको नाममा भिन्नता के पाउन सक्छैैा ?
बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ। 19.06.2024 19:24
बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।
पबित्र शस्रहरुमा खोजी गर। भाग:२ 16.06.2024 20:14
सबै धर्मशस्रहरुमा उहाँकै वारैमा लेखिएको छ, अब उप्रान्त खोजि गर्नुहो जसमा अन्न्त जिवन राखिएको छ।
चिन्ताबाट मुक्त जीवन लुका १२:२२ (भाग -१) 12.06.2024 25:57
हामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैनाै ।
थिआतिरामा भएको मण्डलीको दुतलाई लेखिएको पत्र ( प्रकाश २:१८-१९) 10.06.2024 26:09
तपाईमा भएको विस्वासकको जगलाई स्थिर र बलियो गरी राख्नुहोस ।
किन उहाँलाई नासरत को येशु भनियो? 06.06.2024 18:58
मानिसले जुन कुरामा आशा देख्दैन त्यहि कुरा मा प्रभुले आशा को काम गर्नुहुन्छ
प्राणको वास्ता। 29.05.2024 19:51
मानिसको प्राणको वास्ता गर्नु परमेश्वरको अाज्ञा हो भने अाशीषको अनुभव गर्ने सकिन्छ।
पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ? भाग -२ 27.05.2024 31:46
गुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको मण्डलीलाई दिन चाहानु हुन्छ ।
पाप स्वीकार गर्ने हिम्मत । 24.05.2024 22:07
पाप स्वीकार गर्नले उहाँको राज्यको अधिकार प्राप्त गार्ने हिम्मत मिल्छ।
मिलापले अविशेक तर्फ डोहोरयाउछ। 17.05.2024 16:52
हाम्रो अात्मिक उन्नति र मण्डली वृध्दि को निम्ती मिलाप को किन अवशेक छ? के परमेश्वरको वचनले पनि यहि सिकाउदैन र?
स्मर्नामा भएको मण्डलीको दुतलाई लेख (प्रकाश २:८-११) 15.05.2024 20:35
स्मार्नाको कष्ट भोगाईबाट हामीले के सिक्न सक्छाै ? के हामी अन्निम सम्म नै बिस्वास योग्य बन्न सकिन्छ होला ?
आमाहरुलाई जोखिम ( हितोपदेश १०;१) 13.05.2024 28:31
हरेक आमाहरुलाई मुर्ख छोराहरुले जोखिममा पार्छ ।
एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७) भाग -२ 10.05.2024 18:27
एफेससमा भएको मण्डलीलाई लेखिएको पत्र
कुन कुराले हाम्रो बिस्वासलाई स्थीर गराउछ? 08.05.2024 18:13
धेरै मानिसहरुको विचारमा स्वतन्त्र हुन शक्ति मा नजर लगाउदछन,तर प्रभुको वचन अनुसार स्वतन्त्र सत्यतामा प्रकट भएको छ।
परिस्राम गर्नेहरुको हाथ। 06.05.2024 33:36
सामन्य रुपमा गरिवीपना र प्रसस्ताको उच्च कारण के-के हुन?के धनीहरुसंग चिन्ता छैन के गरिवीहरुसंग मात्र चिन्ता हुन्छ?
एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७) 03.05.2024 20:58
एफेससमा भएको मणडलीको दुतलाई किन यो पत्र लेख्नु आवस्यक थियो ?
प्रेमको गोढमेल गर। 29.04.2024 19:49
प्रेमको गोढमेल गर्नले सुक्खा ह्रदयमा जिवनको नदी बग्दछ।
चाँडै हुन अाउने कुराहरु (प्रकास १;१-३) 24.04.2024 23:17
जब दुलहा अाउनु हुन्छ तपाई कस्तो अवस्थामा भेटाउनु हुन्छ ? के तपाई अाफ्नो दुलहालाई भेट्न तयारी हुनु हुन्छ ?
Podcasts parecidos
O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos