Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Author
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Category
Podcast website
Latest episode
Jul 8, 2026
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
सतावट मा लुकिएको शक्ति । 25.05.2018 22:31
के सतावटले मण्डली लाई अझै कमजोर अथवा अप्रभावी वनाईदिन्छ होला ? र सतावट देखि हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको विषय मा सुन्दै सिक्नेछौ ।
बाईबल के हो ? ( पाठ -३ ) 25.05.2018 12:22
भविष्यवाणी ले कसरी बाईबल अदित्य पुस्तक हो भनि देखाउँछ ? र बाईबल ले कुन विषयहरुको वारेमा भबिष्यवाणी देखाउँछ ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ ।
ख्रिष्टमा हामीलाई दण्डको कुनै आज्ञा छैन । 22.05.2018 16:08
जब हामी विश्वसी भएर अात्मिक लडाई लडदैछौ के कुरा ले हामीलाई उत्साह दिन सक्दछ ?के येशू ख्रिष्टमा जिउनेहरुलाई दण्ड को आज्ञा छ ?
बाईबल के हो ( पाठ-२ ) 21.05.2018 18:43
बाईबल किन अद्वितीय छ ? यसको प्रभाव संसार मा कस्तो छ ? र किन मानिसले बाईबल लाई रद्ध गर्ने कोसिस गरेतापनि अहिले सम्म स्थीर छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई हेर्दे छलफल गर्नेछौ ।
स्तेफनसको नम्र जवाफ । 18.05.2018 25:17
के तपाईको साथीहरुले तपाईलाई विश्वास बारेमा प्रश्न सोद्धा के तपाईलाई डर लागछ? कसरी हाम्रो साथीहरुलाई विश्वासको बारेमा जवाफ दिनुपर्छ? आज हामी यि प्रश्नहरुको छलफल गर्न र विचार गर्नलाई शान्ति तिमीलाईको पोडकाष्ट सुन्नुहोला धन्यवाद ।
बाईबल के हो ? 16.05.2018 15:57
खीष्टियन हरु को विशव दृष्टिकोण को अधिकार के हो ? बाईबल बाट को सत्यता को कुनै प्रमाणित छ ? अाउनुहोस हामी यि प्रश्नहरु को बारे मा छलफल गर्नेछौ ।
पापमाथि विश्वसी को अात्मिक लडाई र हाम्रो सत्य अाफै । 15.05.2018 20:39
जब विश्वसी ले नयाँ जन्म पाउछँ के त्यो सधैभरि रहन्छ ? र नयाँ जन्मले एउटा विश्वसी को जिवन मा के गर्छ ? र कसरी नयाँ जन्मले हामीलाई व्यवहारिक रुप मा विश्वसीहरुलाई पापमाथि विजय पाउन मा सहयता गर्छ ? अाज हामी यि प्रश्नहरु लाई लिएर हेर्नेछौ ।
संसारिक दृष्टिकोण भनेको के हो ? 14.05.2018 9:35
किन हाम्रो विशवसलाई मुल्यङकन गर्न महत्त्वपूर्ण छ ? अनि हाम्रो संसरिक दृष्टिकोण ले कसरि हाम्रो जिवनलाई प्रभाव पार्छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको वारेमा चर्चा गर्नेछौ ।
अाफनो विश्वस बारे निडरता को साथ जवाफ दिनुपर्छ । 11.05.2018 23:35
के तपाई को साथीहरुले तपाईलाई विश्वस को वारेमा प्रश्न सोद्धा के तपाईलाई डर लाक्छ ? कसरी हाम्रो साथीहरुलाई विश्वस को वारेमा जवाफ दिनुपर्छ ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई शन्ति तिमीलाई पोडकाष्ट मा कृपया हामीलाई सुनेर साथ दिनुहोला ।
पापसंगको हाम्रो अात्मिक लडाई । 08.05.2018 23:25
जे कुरा तपाई गर्न चाहानुहुन्छ साहेत तपाई गर्नुहुन्न होला, अथवा जे कुरा तपाई गर्न चाहानुहुन्न त्यहि गर्न मनपराउनुहुन्छ होला किन यस्तो हुन्छ होला त ? कसरी हामी यस अात्मिक लडाईमा बिजय पाउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउन हामी संगै सुनेर साथ दिनुहोला ।
मानिस भित्र भएको तितो पना । 27.04.2018 35:04
मानिसहरु भित्र भएको एउटा गुण । जुन गुणले मानिसहरुको जिवन मा सबै थोक भएर पनि तितो र सुन्य जस्तै बनाईदिन्छ त्यो हो तितोपना । अाउनुहोस अाज हामी यि गुण को बारे मा मनन गर्नेछौ ।
अात्मको नयाँ पनमा हिडनु ( पाठ -३) 24.04.2018 25:02
के तपाई प्रभु मा सेवा गर्न देखि थकित हुनुभएको छ ? अथवा जे कुरा तपाईले गर्नुहुदैन गर्दे हुनुहुन्छ? यदि यस्तै कुराहरुमा हुनुहुन्छ भने यो ब्यबस्था को पुरानो पनमा हिडनु को चिनारीहरु हुन । अाउनुहोस अाज यि प्रश्नहरु को उत्तर खोजौ र अध्ध्यन गरौ ।
अात्मको नयाँ पनमा हिडने ( पाठ-२) 17.04.2018 28:20
के परमेश्वर को बिधिहरु र आज्ञाहरु पालन गर्न एउटा भारी भएको छ ? यदि छ भने अाज अध्ध्यन गर्नुहोस र कसरी हामी व्यवस्था को पुरानो पनमा होईन तर अात्मको नयाँ पनमा हिडन सक्छौ । अाउनुहोस अाज हामी संग संगै यि प्रश्नहरुको बिषय मा अध्ध्यन गरौ ।
स्तेफनस परमेश्वरको सेवक । 13.04.2018 32:26
कुन कुराले अाजकाल तपाई को जिवनलाई नियन्त्रण गर्देछ ? के साच्चै परमेश्वरको पवित्र अात्मले र उहँको बुद्धिले कि यो संसारको अात्मले तपाईलाई नियन्त्रण गर्देछ ? अाज हामी यि प्रश्नहरुलाई लिएर एकजना पवित्र अात्मले भरपुर भएको व्यक्ति को जिवन बाट हेर्देछौ, कृपया सुनेर साथ दिनुहोला ।
He Has Made Us New: Part 2 11.04.2018 30:18
All the privileges of heaven are not just reserved for one particular people group, or social class but they are made available to all people through Jesus Christ.
He Has Made Us New: Part 1 06.04.2018 26:18
Learn how God through the work of His Son Jesus Christ has broken down the walls that separate people and made us all one united people and loved people in Jesus Christ.
Amazing Redemption 04.04.2018 27:46
Discover the amazing power of God's redemption available to us in Jesus Christ.
That I May Know Him 23.03.2018 17:27
The Apostle Paul prayed specifically that we would know what blessings we have available to us in Jesus Christ. Listen in and learn more of the blessing that are available only in Christ that you too may say as the Apostle Paul said, "That I may know Him!".
विश्वासी को जीवन मा भएको पाप । 20.03.2018 27:17
के एउटा सत्य येशु ख्रीष्टको चेला निरन्तर रुपमा अझै अनुग्राह प्रश्स्त होस भनेर पाप मा जीउन सक्छ र ? अथवा हामी कसरी पाप को निम्ती मरिसकेकाछौं र येसले कसरी हाम्रो दैनिक ख्रीष्टियन जीवनलाई प्रभाव पार्छ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।
योग्य भएको सेवकहरु को अवश्येकता । 09.03.2018 23:35
के तपाई को मण्डली मा सेवाकाई को कमजोरिपन हरु देख्नुहुन्छ ? यदि देख्दै हुनुहन्छ भने तपाई त्यो समस्य मिलाउन का निम्ती के गर्देहुनुहुन्छ ? के साच्चै सेवा गर्न का निम्ती तपाई तयार हुनुहुन्छ ? अाज हामी यि प्रश्नहरु को उत्तर पाउनलाई प्रवचन वाट सुन्नेछौ।
सुसमाचार सुनाउने काम को अवशेकतारु (भाग-२) 02.03.2018 34:43
येरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो? र वर्तमान काल मा कसरी हामीले मण्डली लाई वृध्दि गर्न सक्छौ? अाज हामी संगै यि प्रश्नहरु को उत्तर पाउनलाई सुनेर साथ दिनुहोला ।
अात्मको नयाँ पन मा हिडनु ( पाठ १) 27.02.2018 31:20
के परमेश्वर को बिधिहरु तपाईको लागी एउटा गहरुङगो भारी जस्तै भएको छ ? के संगती जाने तपाई को लागी एउटा वाध्यता जस्तो भएको छ ? अाज हामी परमेश्वर लाई सेवा गर्ने प्रेरणा को बारे मा सिक्दैछौ र अाउनुहोस हामी संगै अध्यन गर्नुहोला ।
सुसमाचार सुनाउने काम को लागी अवशेकता कुराहरु । 23.02.2018 29:45
येरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो ? र वर्तमान काल मा कसरी हामी ले मण्डली लाई वृद्धि गराउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउनलाई कृपया अाज को भाग सुनेर साथ दिनुहोला ।
के व्यवस्था पाप हो ? 20.02.2018 24:13
के व्यवस्थाले मानिसहरुलाई धर्मि ठहरयाउनसक्छ ? र मानिस को जिवन मा परमेश्वरको व्यवस्था को उद्देश्या के छ ? र किन हाम्रो पाप को वारेमा जान्न को निम्ती एउटा असल कुरा हो ? अाउनुहोस अाज यि प्रश्नहरु को छलफल गर्दे प्रवचन बाट सुन्नेछौ ।
उहाँको योजना मण्डली लाई स्थापित गर्ने । 16.02.2018 38:37
कसरी हाम्रो मण्डली को जनसंख्या लाई बृद्धि गर्न सक्छौ ? र के मण्डली को जनसंख्या बृद्धि गर्नलाई परमेश्वर को योजना र हाम्रो योजना मा कस्तो फरक छ होला ? अाज हामी यि प्रश्नहरुको उत्तर बाईबल बाट हेर्नेछौ र सुन्नेछौ ।
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.