Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Author
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Category
Podcast website
Latest episode
Jul 8, 2026
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
सबैको निम्ती मुक्ति ( भाग-१ ) 25.09.2018 28:32
अन्य मानिसहरुलाई प्रेम गर्न हाम्रो निम्ती सहज छ कि छैन ? के मुक्ति सबैजातिहरुको निम्ती हो ? अाउनुहोस यि प्रश्नहरुको उत्तर अाज को प्रवचन सुन्दै हेर्नेछौ।
पश्चताप किन गर्नुपर्छ ? 05.09.2018 19:55
तपाईको विचार मा साचो पश्चताप के हो? अथवा तपाई पापी छु भनि स्वीकार गर्नुभएको छ भने के तपाईले पश्चताप गर्नु अवशेक छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरु को विषय मा सुन्दैछौ,कृपया हामीलाई अन्त सम्म सुनेर साथ दिनुहोला।
विश्वसद्वारा मुक्ति । 31.08.2018 20:27
के हामी अाफैले अाफैलाई धर्मि ठहरयाउन सक्छौ? र कसरी हामी पाप को क्षमा पाई स्वर्गमा जाने मौका पाउन सक्छौ? अाउनुहोस हामी संगै यि प्रश्नहरुको उत्तर अाज को प्रवचनवाट सुनौ ।
सबै जातीहरुको निम्ती परमेश्वरको उद्देश्य । 29.08.2018 20:14
के परमेश्वरले हाम्रो कठिन अवस्थालाई सरल अवस्था मा वदली गर्न सक्नुहुन्छ? अथवा के परमेश्वरले एउटा सजय वाट अाशीष मा वदली गर्नसक्नुहुन्छ ?अाउनुहोस यि प्रश्नहरुको वारेमा हामी अाज को प्रवचन सुनेर मनन गर्नेछौ।
प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-३ ) 24.08.2018 15:23
पक्षपात को प्रभाव मण्डली मा कस्तो देखिन्छ ? र साचो सेवाकाई को फलहरु कस्तो देखिन्छ ? अाउनुहोस अाज पनि हामी यि प्रश्नहरु को बारेमा परमेश्वरको जिवित वचन सुनेर अध्ध्यान गर्नेछौ।
प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-२ ) 22.08.2018 19:17
के कुराले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याईदिन्छ ? के हाम्रो स्थानले,अथवा मानविय शिक्षाले ? अथवा हाम्रो व्यक्तिगत खुबीहरुले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याउँदछ ? अाज हामी यि प्रश्नहरु को वारेमा सिक्दैछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला।
प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-१ ) 17.08.2018 21:07
कुन कुराले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याउँदछ,के हाम्रो स्थानले अथवा हाम्रो मानविया शिक्षाले ? अथवा हाम्रो व्यक्तिगत खुविहरुले हाम्रो सेवाकाईलाई प्रभावकारी तुल्याउँदछ ? अाज हामी यि प्रश्नहरुको वारेमा सिक्दैछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला।
सत्य वदलता ( भाग-३ ) 10.08.2018 23:41
के तपाई को जिवन मा साचो परिवर्तन अथवा वदलता खोज्दैहुनुहुन्छ ? के हामी येशु ख्रिष्टलाई पाएर पनि परिवर्तन नभएको जिवन जिउन सक्छौ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।
सत्य बदल्ता ( भाग-२ ) 07.08.2018 19:50
के मानिस अाफैले-अाफैलाई वदली गर्न सक्छ ? र सत्य वदल्ता को शक्ति काहँावाट अाउँछ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको विषय मा सुनेर छलफल गर्नेछौ ।
सत्य बदल्ता ( भाग-१ ) 03.08.2018 16:06
के मानिस अाफैले अाफैलाई बदली गर्न सक्छ ? र सत्य बदलता को शक्ति काहँाबाट अाउँछ ?
कसरी परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? ( भाग-३) 01.08.2018 23:20
जुन ब्यक्तिहरुले अाफनो जन्मै देखि परमेश्वर को व्यवस्थालाई पालन गरेको छैन,के उनीहरुलाई परमेश्वरको सन्तान भन्न सकिन्छ ?
कसरी परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? भाग-२ 25.07.2018 18:05
के परमेश्वरले उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ ?र किन हामी उहाँको प्रतिज्ञा मा विश्वास गर्नसक्छौ? यि प्रश्नहरुको उत्तर हामी सुन्दै हेर्नेछौ।
मुख्य पापीहरुका निम्ती अनुग्राह । 20.07.2018 28:13
के परमेश्वरले ख्रिष्टलाई सताउनेहरु वा हत्यराहरुलाई उहँाको महिंमित काम गर्नलाई चलाउनसक्नुहुन्छ ? अाज हामी यि प्रश्नहरुलाई सुनेर छलफल गर्दे हेर्नेछौ ।
कसरी परमेश्वरले उहँाको प्रतिज्ञा पुरा गर्नुहुन्छ ? 18.07.2018 21:22
यदि इस्राएल ले उहँाहरुको मु्क्तिदाता लाई चिन्दैनन भने उहँाहरुप्रति को प्रतिज्ञालाई के परमेश्वरले पुरा गर्नसक्नुहुन्छ होला ? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्दे हेर्नेछौ ।
हराएकाहरुको लागि प्रार्थना गर्नुहोस । 13.07.2018 18:59
हाम्रो देशको शन्ति र चयान पाउन का निम्ती सबैभन्द प्रभावकारी काम के होला ? र जब विश्वसीहरुले अाफान्तहरुको लागि चिन्ता लिदछ तब हाम्रो सबैभन्द प्रभावकारी काम के होला ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ ।
Walk Wise: Part 3 11.07.2018 14:23
To walk circumspectly not as fools but as wise we need to understand what the will of God is. This means we find out from God where in life we are to step. We seek his wisdom and after we understand we obediently follow. Learn more on today's episode of "Shanti Timilai" as we continue to learn what means to "Walk Wise".
Walk Wise: Part 2 06.07.2018 11:43
Is it possible for a Christian to be have like a fool? How can we avoid foolish behavior in our daily life? We will address the questions and more on today's episode.
Walk Wise: Part One 03.07.2018 16:53
When we think of a fool we think of a person who does not think before he acts. A fool might also be described as a person who understands the truth yet chooses the opposite. God has called us to walk not as fools but as wise. Tune in today as we learn how to avoid foolish behavior in our daily lives.
मुक्तिसम्म पुरयाउने विश्वास कस्तो देखिन्छ ? 29.06.2018 27:58
के सबै कििसमको विश्वास ले मुक्तिसम्म पुरयाउन सक्छ ? अाउनुहोस अाज हामी परमेश्वरको वचन वाट सुन्दै सिक्नेछौ ।
The Love of God: The Foundation for a Changed Life 27.06.2018 19:18
Man made religion says god will love you if you change. The Gospel says God's love will change you. The love of God builds a firm foundation for a changed life. As Christ dwells in our heart by faith we can come to know the love of God in a way that we have never known before.
पबित्र अात्म र हाम्रो मुक्ति को सुरक्षा । 20.06.2018 20:39
के एउटा विश्वासी ले मुक्ति गुमाउन सम्भव छ ? र पबित्र अात्मा को भुमिका हाम्रो मुक्ति को सुरक्षा मा के छ ? अाज हामी यि प्रश्नहरुलाई लिएर हेर्देछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला ।
संकष्टको उद्देश्य । 15.06.2018 21:45
के हामीले भोगेको संकष्टमा कुनै उद्देश्य छ ? हाम्रो संकष्टको समयमा परमेश्वर के गर्देहुनुहुन्छ ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्दे सुन्नेछौ ।
बाईबल र विज्ञान ( पाठ -२ ) 11.06.2018 18:46
बाईबल र विज्ञान मा हामी कस्तो भिन्नताहरु पाउछौ ? जस्तै, ( Archeology, Hydrology,Geology,Physics ) यि विषयहरुको वारेमा बाईबल ले कस्तो उत्तर दिएको छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरुको बारेमा सुनेर छलफल गर्नेछौ ।
बाईबल र विज्ञ्यान ( पाठ - १ ) 04.06.2018 15:10
के हामी बाईबल र विज्ञ्यान माथि विश्वास गर्न सक्छौ ? के बाईबल र विज्ञ्यान एक-अर्क संग मिल्छ ? अाज हामी परमेश्वर को दास वाट यि प्रश्नहरुको बारेमा उत्तर सुन्नेछौ ।
झुटो विश्वास । 01.06.2018 27:20
के येशु खिष्ट माथि हामीले विश्वास गरेको कारण को केहि भिन्नताहरु छन ? तपाईले येशु खिष्ट माथि विश्वास गर्नु को कारणहरु के थियो ? हामी अाज यि प्रश्नहरुको उत्तर को बारेमा छलफल गर्नेछौ ।
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.