Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Religion NE ↓ 645 episodes

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Author

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Category

Religion

Podcast website

shantitimilai.libsyn.com

Latest episode

Jul 8, 2026

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 5M+ downloads · 4.8 rating iOS soon

Episodes

लाजको भारी। 02.09.2020

के तपाईले जीवनमा कुनै कसम तोडेको छ? र तपाईको मनमा लाज लाग्यो? येशूले त्यहि लज्जित मनलाई निको पार्न चाहानुहुन्छ।

एकलोपनको भारी। 28.08.2020

के तपाई अाज एकलोपन   महुसुस गर्दैहुनुहुन्छ?के यो लक्डाउन भित्र बस्दा तपाईको साथीहरुको अनुहारलाई धेरै समझनुभएको छ?येशु ख्रिष्ट त्यहि एकलोपन एउटा उपाहार मा परिवर्तन गर्नचाहानुहुन्छ।

डरको भारी। 26.08.2020

के डरले तपाईको निन्द्रा डिस्टरब गरेको छ? वा डरले तपाईको जिवनलाई नियन्त्रण गरेको छ? येशूले पनि डरको महुसुस गरेर उहाँको पितामा सन्तावना पाउनुभयो।

शोक को भारी। 21.08.2020

के  भर्खर तपाईको कुनै  अाफान्त वा साथी बित्नुभएकोछ? र के तपाई शोक को भारी बोकिरहनुभएकोछ? येशूले हामीलाई शोक को भारी बोक्नचाहानुहुन्छ? र त्यहि भारी को सट्टमा हामीलाई सान्तावना दिनुहुन्छ।

मृत्यु को भारी। 21.08.2020

के तपाई मृत्यु देखि डर लागेको छ? डराउनुपर्देन प्रभु येशू ख्रीष्ट हामीलाई मृत्युबाट बचाएर अगुवाई गर्न चाहानुहुन्छ।

घमण्डी पनको भारी। 14.08.2020

कुन पाप सबै मानिसहरूमा सामान्य छ ? र त्यही पाप हाम्रो येशू ख्रीष्ट्संगको सम्बधमा कसरी प्रभाव पार्छ् ? आउनुहोस हामी संगै परमेश्वरको वचन सुन्ने छौ।

गलत महुसुसको भारि। 10.08.2020

गलत महुसुसले हाम्रो जिवनलाई ठुलो नकरत्मक प्रभाव पार्दछ,तर खुशीको कुरा येशु खिष्ट त्यो नकरत्मकतालाई समाधान गर्न चाहानुहुन्छ। कसरि उहाँले त्यो गलत महुसुसलाई समाधान गर्नुहुन्छ त? हामी अाजको बाईबलिय पाठ वाट सिक्नेछौ।

हराएको प्राणको भारी 06.08.2020

कसरी हाम्रो गोठालोले निराशवाट उद्धार गर्नुहुन्छ? के आज तपाई यो संसारमा हराएको र एकलोपनको महुसुस गर्नुभएको छ? आउनुहोस आज हामी यि प्रश्नहरुलाई विस्तृीत रुपमा परमेश्वरको वचनवाट हेर्नेछौं।

चिन्ताको भारि। 04.08.2020

के तपाईको जिवनलाई चिन्ता र फिक्रिले नियन्त्रण गरिरहेको छ? के चिन्ताले तपाईको निन्द्रालाई तपाईवाट चोरेको छ? अाजको प्रवचनवाट कसरी चिन्ताको वोजवाट स्वतन्त्र हुन सक्छौ? परमेश्वरको वचनवाट सुन्नुहोस।

हाम्रो थकाईको भारि। 30.07.2020

के तपाई शारीरिक र अात्मिक रुपमा थकित हुनुभएको छ? के तपाई चिन्ताको कारण निदाउन सक्नुभएको छैन?कसरी हाम्रो एकमात्र गोठालो परमेश्वरमा आन्न्द पाउन सक्छौ? कृपया वचन सुनेर अाशीषित हुनुहोस र हामीलाई प्रतिक्रिय दिनुहोला। 

असन्तुष्टिको झ्यालखाना। 28.07.2020

हाम्रा सबै ईच्छहरुभन्द के महान छ?यदि हामी असन्तुष्टिको जेलमा वस्दैछौ भने हामी कसरी थाहँा पाऊन सक्छौ? आउनुहोस अाज हामी परमेश्वरको वचन संगै सुन्नेछौ।

आफैमाथि भरपर्ने को भारि । 23.07.2020

हिजो आज के तपाईको जिवनको यात्रामा भारिले दबिएको महुसुस गर्नुभएको छ? के तपाई आफैमाथि भरपर्नेको भारि बोक्दैहुनुहुन्छ? परमेश्वरले त्यो भारि तपाईको निम्ती वोक्न चाहनुहुन्छ।

असल मानिसहरुलाई किन दु:ख आईपर्छ? 21.07.2020

के तपाई यो अवस्थामा परमेश्वरवाट टाढा भएको महुसुस गर्नुभएको छ? के तपाई उहाँदेखि निराश हुनुहुन्छ? आज हामी परमेश्वरको वचनवाट विश्वासी को जिवनमा भएको दु:ख र निराश को वारेमा सिक्नेछौ।

परिक्षामा कसरि हामी निर्धक्क हुने। 23.06.2020

के  यो महामारीको अवास्थामा तपाईको  मनमा केहि डरहरु अथवा अनिश्चित का कुराहरु महसुस गर्देहुनुहुन्छ? हामी अाशा गर्छौ यो लकडाउन को अावस्थामा उहाँको वचन सुनेर तपाई निश्चित र प्रोत्साहित बन्नुहुनेछ।

अल्छे मानिसवाटको शिक्षा । 26.03.2020

अल्छेपनाले कसरी हाम्रो जिवनलाई प्रभाव पार्नसक्छ? र कसरी हामी अल्छेपनालाई हाम्रो जिवनवाट निकाल्नसक्छौ? अाज हामी यि अल्छेपना के हो भन्ने वारेमा परमेश्वरको वचनवाट सिक्नेछौ।

कोभिड-१९( COVID-19) को त्रासमा ख्रीष्टियान समाजको बाईबलिय प्रतीिक्रय कस्तो हुनुपर्छ? 23.03.2020

के तपाई अाज फैलिरहेको भाईरस को वारेमा त्रसित अवास्थामा हुनुहुन्छ?अथवा के तपाई संगतिमा उपस्थित हुन देखि दोधारमा हुनुहुन्छ ?यदि हामी यि कुराहरुको फीक्रि गरिरहेका छौ भने,अवशय हाम्रो निम्ती बाईबलवाट ऊत्साह छ।

अनुग्राहको युगमा भएको बाईबलिय उपवास। ( Part-2) 21.03.2020

के विश्वसीहरुको लागी उपवास वस्नु एउटा विकल्प हो? उपवास वस्दा हाम्रो व्यवाहार कस्तो देखिनुपर्छ? यि प्रश्नहरुको उत्तर पाऊन अझै विस्तृत रुपमा परमेश्वरको वचन सुन्दै हेर्नेछौ।

अनुग्रहको युगामा भएको बाईबलिय उपवास। 18.03.2020

के विश्वासीहरुको निम्ती उपवास बस्नु अवशेयक्ता छ ? र चर्चको युगमा किन हामी उपवास वस्छौ? यि प्रश्नहरुलाई हामी परमेश्वरको जीवित वचन वाट हेर्नेछौ।

चर्चको निम्ती अन्यभाषा-( Part-4) 05.03.2020

बाईबालका केहि खण्डहरुमा अन्यभाषाको बारेमा बुझ्न हामीलाई कठिन हुनसक्छ। अाऊनुहोस अाज  हामी यि खण्डहरुलाई अझै स्पष्ट रुपमा अाजको भाग बाट हेर्नेछौ।

चर्चको निम्ती अन्यभाषा-( Part-3) 05.03.2020

के अन्यभाषाहरुको वरदान वर्तमान समयको निम्ती दिएको हो? अथवा यि अात्मिक वरदानहरु वन्द भईसकेका छन? यदि बन्द भईसकेका छन भने कहिले भए र किन बन्द भए? यि प्रश्नहरुसंग स्पष्ट हुन हामी अझै ध्यान दिएर अाजको प्रवचनवाट सुन्नेछौ।

चर्चको लागि अन्यभाषा ( Part-2) 26.02.2020

बाईबल अनुसार अन्यभाषा कसका निम्ती थिए? के अन्यभाषा को वरदानहरु विश्वासीहरुका लागि हुन त? अाऊनुहोस हामी अझै स्पष्ट संग बुझनलाई हामी प्रवचनवाट सुन्दै खोज्नेछौ।

चर्चको लागी अन्यभाषा । (Part-1) 18.02.2020

‍के बर्तमान समयमा अन्यभाषासंगा अाफनो अात्मिक जिवनसंगा तुलना गर्न मिल्छ? यि प्रश्नहरुलाई हामी परमेश्वरको वचनबाट सुनेर तुलना गर्नेछौ।

परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु। ( Part-2) 13.02.2020

परमेश्वरवाटको अात्मिक वरदानहरु भनेर हामी के बुझ्नसक्छौ ? अथवा के अात्मिक वरदानहरु भनेको चंगाई गर्नु र भाषाहरुमा बोल्नु हो? हामी अाशा गर्छौ तपाईहरुले अाजको प्रवचनवाट यि प्रश्नहरुको ऊत्तर पाऊनुहुनेछ।

परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु। ( Part-1) 13.02.2020

परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु के-के हुन ? र परमेश्वरले मानिसहरुलाई यि अात्मिक वरदानहरु किन दिनुभएको हो? अाऊनुहोस हामीसंगै यि प्रश्नहरुको ऊत्तर प्रवचनबाट सुन्नेछौ।

पानीको बप्तिस्माको महत्व । ( Part-2) 30.01.2020

तपाईले बाईबल अध्यान गर्ने क्रममा पानीको बप्तिस्माको बारेमा बुझनलाई कुनै कठिन पद भेटाउनुभएको छ ? अथवा के पानीको बप्तिस्माको बारेमा अन्योलमा हुनुहुन्छ ? यदि तपाई अन्योलमा हुनुहुन्छ भने अाउनुहोस हामी संगै अाजको प्रवचन सुन्दै छलफल गर्नेछौ।

Similar podcasts

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episodes WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episodes AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episodes AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episodes ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episodes ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episodes WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episodes सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episodes

Listen to the Shanti Timilai podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.