Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Author
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Category
Podcast website
Latest episode
Jul 8, 2026
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
रोमी १२:११ 30.06.2021 7:12
के काम गर्दा परमेश्वरलाई वा सेवा गर्दा हाम्रो मनोवृिदृको मतलब छ कि छैन ? र अल्छिको ब्यवहारले मनोवृिदृ कस्तो हुन्छ ?
How To Know the Fullness of God Part 2 10.06.2021 20:30
ख्रीष्टमा हामीले पाएका आशिषहरू हामी कत्ति पटक बुझ्छौं र परमेश्वरले हामीबाट के चाहानुहुन्छ भनेर पनि हामी बुझ्दछौं तर उहाँले हामीलाई उपलब्ध गराउनुभएको उहाँको बल प्रयोग गर्दैनौं। यस एपिसोडमा हामी येशू ख्रीष्टमा उपलब्ध गराइएका सबै संसाधनहरूको कसरी उपयोग गर्ने भनेर सिक्न थाल्नेछौं ताकि हामी विजयी ईसाई जीवन बिताउन सकौं।
How to Know The Fullness of God: Part 1 27.05.2021 26:17
We have been given all the riches of God's grace in Jesus Christ, and we know what he expects from us but the question is what is the key to turning on the power of God so we can meet those expectations?
तयारी समय । 23.04.2021 8:45
हाम्रो सुसमाचार सुनाउने प्रेरणा र तयारी गर्ने काम के छ?
अन्तिम गन्तबयमा दृिष्ट लगाऊ भाग -४ 12.03.2021 23:40
साँचो भाई भाईको माया प्रेम कस्तो देिखन्छ ? र साँचो प्रेमको असल नमुना को हो ?
अन्तिम गन्तब्यमा दृिष्ट लगाऊ भाग-४ 12.03.2021 8:58
साँचो भाई भाईको प्रेम कस्तो देखिन्छ ? र साँचो प्रेमको असल नमुना को हो ?
अन्तिम गन्तब्यमा दृष्टि लगाऔ भाग -३ 22.01.2021 28:04
के हाम्रो ज्ञान अनि धिरज बेठिक किसिमले प्रयोग गर्न सक्छौ ? कसरी हामी परमेश्वले दिनु भएको धिरजलाई उहाँको महिमाको निम्ति प्रयोग गर्न सक्छौ ?
अन्तिम गन्तब्यमा दृष्टि लगाऊ भाग -२ 21.01.2021 20:51
परमेस्वरले किन हामीलाई मुक्ति दिनु भयो ? र मुक्ति दिनुको उदेश्य हाम्रो जिवनमा ब्यवहारमा कस्तो देखिन्छ ?
अन्तिम गन्तब्यमा द्वष्टि लगाऊ ् 12.01.2021 23:11
येशूले किन हामीलाई मुत्ति दिनु भएको छ ? वा किन मुत्ति पाउने बितिकै हामी स्वर्गलोकमा गएका छैनौ ?
अन्तिम गन्तब्यमा द्वष्टि लगाऊ ् 12.01.2021 23:11
येशूले किन हामीलाई मुत्ति दिनु भएको छ ? वा किन मुत्ति पाउने बितिकै हामी स्वर्गलोकमा गएका छैनौ ?
लामो आयू र सफलता कसरी पाइन्छ ? 27.11.2020 21:15
सफलताको बारेमा र लामो आयूको बारेमा परमेश्वरको बिचार र संसारको बिचारमा कति फरक छ ? र परमेश्वरको नजरमा के कुराले हामीलाई लामो आयू र सफलता दिन्छ ?
येशूको पुर्व नियोजित कामहरु 25.11.2020 20:19
के साच्चै येशू मृत्युबाट बौरिउठनु भएको छ ? यदि छ भने उहाँको बौरिउठाइले मानिसहरुमा कस्तो प्रभाव पार्न साक्छ ?
येशूको पुर्व नियोजित गाडिनु 19.11.2020 20:30
किन येशू ख्रीष्ट अरु चोरहरुसगं गाडिएन र कसरी हामीलाई उहाँको गाडाईले येशू ख्रीष्ट देखाउँछ ?
येशूको पुर्व नियोजित मृत्यु 18.11.2020 34:10
के येशू ख्रीष्टको मृत्यु दु्र्घटना वा अर्को मान्छेको हातबाट थियो ? कि येशू ख्रीष्टको मृत्यु पुर्व नियोजित थियो ?
क्रूसको आश्चर्य कामहरु भाग -२ 06.11.2020 21:01
के साच्चै बौरिउठाई हुन्छ ? र येशू ख्रीष्टको बौरिउठाइको प्रमाणहरु के के हुन ?
क्रुसको अाश्चय कार्यहरु भाग-१ 23.10.2020 20:48
येशू ख्रीष्टको मर्ने बेलामा अाकाश किन अध्यारो भयो ? र उहाँले किन हाम्रो लागी परमेश्वरको क्रोध सहनु भयो?
मलाई तिर्खा लाग्यो । 20.10.2020 16:09
के परमेश्वरलाई तिर्खा लागेको छ ? उहाँ हामी जस्तै भैतिक कमजोरीहरु अनुभव गर्नु भएको छ ? र उहाँको अनुभवले हामीलाई कसरी प्रभाव पार्छ ?
एक्लोपनको चिच्याहत 16.10.2020 16:02
के परमेश्वरले एक्लोपनको महशूस गर्नु भएको छ ? उहाँको महशूसले हामीलाई कसरी प्रभाव पार्छ ?
जब बिदाइको दिन मायालु हुन्छ । 02.10.2020 12:31
कुन किसिमको परमेश्वरले हामीलाई परिवार दिनुहुन्छ ? र कसरी परिवारलाई त्याग्ने आज्ञा दिनुहुन्छ ? कुन किसिमको परमेश्वरले हामीलाई साथी दिनुहुन्छ र कसरी साथीलाई त्याग्ने आज्ञा दिनुहुन्छ ?
एक जना चोरको मुल्य। 30.09.2020 24:06
के कुराले हामीलाई मुल्य बनाउछँ ? के चोरहरु स्वर्ग जान सक्छन ?
चोट पुर्याउने शब्दहरु 25.09.2020 13:04
के कुनै मान्छेको बोलिले तपाइलाई चोट पुर्याएको छ ? के उनीहारुलाई क्षमा गर्न गाह्रो भएको छ ? आज येशू ख्रीष्टको क्षमा गर्ने उदाहारणबाट सिक्नुहोस र मानिसले किन उहाँलाई मुित्तदाता भन्नु हुन्छ थाहा पाउनुहोस ।
घरको यादको भारी । 24.09.2020 21:04
के तपाइलाई घरको याद आएको छ ? के दु : खमा घरलाई सम्झने आशा हुन सक्छ ? र बिस्वासिहरुको वास्तविक घर काहाँ छ ?
"शंका को भारी 17.09.2020 21:15
विस्वासको जीवनमा के कुनै दु:खले तपाई परमेश्वरको उपस्थितिमा शंका गर्नु भएको छ ? वास्तविकता देखाउनको लागि हाम्रो भावनाहरु कति विस्वास योग्य छ ?
डाहाको भारी 15.09.2020 21:32
मान्छेको जीवनमा केले असन्तुष्टतालाई बढाउछँ ? र असन्तुष्टताले कस्तो प्रभाव पार्छ ? यसबाट कसरी बच्न सक्छौ ?
हराएको अाशाको भारी। 04.09.2020 22:47
साहेत तपाईले यो सालको लागि बिशेष लक्षाहरु बनाउनुभयो होला? र अब यतिबेला त्यो लक्षाहरुसम्म पुग्न असम्भव जस्तै देख्छ होला? अब के गरौं? येशू संगा उत्तर छ।
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.