SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Be sure to visit the podcast's website and support the creator: www.sbs.com.au
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
SBS Nepali Australian weather update: Sunday, 6 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ६ जुलाई २०२५ 05.07.2025 1:57
Australian weather update for Sunday, 6 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 05.07.2025 5:40
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
एउटा सानो देशका हजारौँ नागरिकले खोजेको ‘अस्ट्रेलियन क्लाइमेट भिसा’ 05.07.2025 9:49
जलवायु परिवर्तनका कारण, समुद्री सतह बढेर डुब्ने खतरामा रहेको भनी वैज्ञानिकहरूले भविष्यवाणी गरेको, प्रशान्त महासागर स्थित सानो देश टुभालुका एक तिहाइभन्दा बढी नागरिकहरूले अस्ट्रेलियामा बसाइ सर्न भन्दै एक ऐतिहासिक ‘क्लाइमेट भिसा’का लागि आवेदन दिएका छन्। उक्त भिसा दुई देशबिच जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न भन्दै गरिएको एक सम्झौताको नतिजा हो।
Child sex charges prompt urgent safety review in Victoria - बाल यौन दुर्व्यवहार सम्बन्धी आरोपहरू सार्वजनिक भएपछि भिक्टोरियामा सुधारका कदम घोषणा 04.07.2025 6:15
The federal government says it will be seeking new powers to strip childcare centres of funding if they don't meet safety standards. It follows revelations Victorian police have arrested a childcare worker and laid 70 charges relating to alleged sex offences. Victoria is also bringing in a number of its own reforms, and fast-tracking the already planned federal ban on mobile phones in centres. - म...
SBS Nepali Australian weather update: Saturday, 5 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ५ जुलाई २०२५ 04.07.2025 1:45
Australian weather update for Saturday, 5 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Australian News Headlines: Friday, 4 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ४ जुलाई २०२४ 04.07.2025 5:54
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Australian weather update: Friday, 4 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ४ जुलाई २०२५ 03.07.2025 2:06
Australian weather update for Friday, 4 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 03.07.2025 4:43
Stay informed about the significant world events from the past week in Nepali language. - युद्धविराम प्रस्ताव बारे विचार गरिरहेको हमासको भनाइ, इजरेलसँगको युद्ध जितेको इरानी सर्वोच्च नेताको दाबी र पूर्व क्याम्बोडियन नेतासँगको फोन वार्ता बाहिरिए पछि थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
SBS Nepali Australian News Headlines: Thursday, 3 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३ जुलाई २०२४ 03.07.2025 6:42
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
‘नेपाल झल्कियोस्’: कस्तो बहुसांस्कृतिक केन्द्रको अपेक्षा गर्छन् सिड्नीका नेपालीहरू? 02.07.2025 9:31
अस्ट्रेलियाको भिक्टोरिया र क्वीन्सल्यान्ड पछि आफ्नै सामुदायिक केन्द्र स्थापना बारे न्यु साउथ वेल्सका नेपाली पनि लागि परेका छन्। ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर निर्माण हेतु आउँदो अगस्ट महिनाको २९ देखि ३१ तारिखसम्म बरूड पार्कमा कलश यात्रा सहितको आध्यात्मिक महोत्सवको पनि आयोजना हुन लागेको केही दिन अगि सिड्नी आयोजित एक अन्तरक्रिया कार्यक्रमका क्रममा जानकारी दिइएको थियो। यसैक्रममा हामीले उक्त...
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३ जुलाई २०२५ 02.07.2025 2:10
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Australian road rules from 1 July: Find out what’s changing where you live - जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न स्थानमा लागू भएका सडक सम्बन्धि नयाँ व्यवस्थाहरू 02.07.2025 13:05
Various road rules across Australia have changed from Tuesday, 1 July 2025. NSW has introduced harsher penalties for drivers using their mobile phones. In Victoria, the road rule requiring drivers to slow down to 40 km/h for emergency responders will now also include tow trucks, roadside assistance, and incident response workers. Meanwhile, Queenslanders will experience a 3.4 per cent increase in...
जुलाई १ बाट लागू भएका अस्ट्रेलियन भिसा सम्बन्धी नयाँ व्यवस्थाहरू 02.07.2025 14:46
नयाँ आर्थिक वर्ष सुरूभएसँगै जुलाई १ बाट अस्ट्रेलियन भिसा सम्बन्धी केही नियमहरू फेरबदल भएका छन्। विद्यार्थी भिसा आवेदन दिँदाको सेवा शुल्क वृद्धिदेखि सङ्घीय र राज्य सरकारले पढेकै विषयमा काम गरेकाहरूलाई प्राथमिकता दिनेसम्म लगायतका भिसा सम्बन्धी परिवर्तित नीतिहरूका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २ जुलाई २०२५ 02.07.2025 6:40
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Nepali Australian journalist Krishna Tiwari highlights the challenges of community media - ‘पत्रकारिता कि मित्रकारीता’: अस्ट्रेलियामा सामुदायिक पत्रकारिताका चुनौती बारे कृष्ण तिवारी 01.07.2025 6:41
Krishna Tiwari was elected the president of the Australian Nepalese Journalists Association (ANJA) earlier this year. Speaking to SBS Nepali, he claims that community journalism has become more of a medium for making friends rather than reporting on community issues that are being swept under the carpet due to threats and other challenges. - अस्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरूको संस्था, अस्ट्रे...
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: एसईई परीक्षाको नतिजामा सुधार 01.07.2025 6:34
नेपालको राष्ट्रिय परीक्षा बोर्डले वि.स. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक गरेको छ। गत वर्षको तुलनामा यसपालि ६१.८१ प्रतिशत विद्यार्थीहरू ‘ग्रेडेड’ भएका छन्। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
Tax Return 2025: Key changes you need to know - यसपालि ‘ट्याक्स रिटर्न’ गर्दा तपाईँले ध्यान दिनै पर्ने कुराहरू 01.07.2025 18:56
As the tax time looms, a Sydney-based tax agent, Churamani Belbase, says there are changes to income tax rates, work-from-home claims, and car mileage deductions. Listen to our conversation with Belbase for tips on filing your tax return for 2024/25 and on avoiding tax-time scams. - अस्ट्रेलियामा जुलाई लागेसँगै नयाँ आर्थिक वर्ष मात्र सुरु भएको छैन, सन् २०२४/२५ का लागि ट्याक्स रिटर्न गर्ने समय पनि...
SBS Nepali Australian weather update: Wednesday, 2 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २ जुलाई २०२५ 01.07.2025 2:08
Australian weather update for Wednesday, 2 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 01.07.2025 6:49
भारी वर्षा र आँधीबेहरीको जोखिममा रहेको न्यु साउथ वेल्समा आपत्कालीन सेवाहरू तयारी अवस्थामा, भिक्टोरियामा आदिवासी समुदायको आवाज नीति निर्माण प्रक्रियामा समावेश गर्नका लागि संवैधानिक परिवर्तनको आवश्यकता नरहेको र टेनिसको विम्बल्डन प्रतियोगितामा दोस्रो चरण अस्ट्रेलियाबाट केवल एक खेलाडी पुगेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
एसबीएस नेपाली आर्थिक कुराकानी: नयाँ आर्थिक वर्षमा अस्ट्रेलियाको घरजग्गा बजार कस्तो रहला? 01.07.2025 9:49
मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले एक जुलाईदेखि सुरु हुने नयाँ आर्थिक सालमा अस्ट्रेलियाको घरजग्गा बजार, घर किन्नेहरूका लागि सुझाव र ब्याज दरको उतार-चढाव लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।
SBS Nepali Australian weather update: Tuesday, 1 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १ जुलाई २०२५ 30.06.2025 2:02
Australian weather update for Tuesday, 1 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Nepali captain Indu Barma on the women’s cricket team’s journey and challenges - महिला क्रिकेट: आफ्नो टिमको यात्रा र अबका चुनौती बारे नेपाली कप्तान इन्दु बर्मा 30.06.2025 6:32
The Nepali women’s cricket team has secured a spot in the Women’s T20 World Cup Global Qualifier for the first time. Nepal Correspondent Prayas Dulal spoke with the team's captain, Indu Barma, about their journey to the qualifier and the challenges that lie ahead. - नेपाली महिला क्रिकेट टिमले पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा आफ्नो स्थान बनाएको छ। महिला टी-२० विश्वकप एसिया छनोटमा...
‘A housing disaster’: The case against demolishing Melbourne’s public housing - ‘एक आवासीय विपद्’: मेलबर्नका सार्वजनिक आवास भवनहरू भत्काउने कार्य विरुद्धको मुद्दा 30.06.2025 15:57
The Victorian Government's plans to demolish Melbourne's 44 public housing towers are facing yet another legal challenge, as independent reports say the plan is deeply flawed. The Inner Melbourne Community Legal Centre is launching an appeal to a Supreme Court decision dismissing claims Home Victoria was in breach of tenant human rights. - स्वतन्त्र रिपोर्टहरूले मेलबर्नका ४४ सार्वजनिक आवास भवनहरू...
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ३० जुन २०२५ 30.06.2025 6:46
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
अस्ट्रेलिया-नेपाल व्यापार सम्बन्ध: भविष्य कस्तो छ? 29.06.2025 8:14
अस्ट्रेलिया र नेपाल बिच रहेको व्यापार सम्बन्धमा केन्द्रित रहेको ‘इन्टरनेसनल बिजनेस फोरम २०२५’ गत २१ जुनमा मेलबर्नमा सम्पन्न भएको थियो। कार्यक्रमले विविध पृष्ठभूमिका व्यवसायीहरूलाई एक साझा मञ्च प्रदान गरेको संयोजक दान घिसिङले एसबीएस नेपालीलाई बताएका छन्। नयाँ उद्यमीका लागि सुझाव, अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरूले नेपाललाई पुर्याउँदै आएका योगदान र दुई देश बिचका भावी साझेदारीका अवसरबारे घिसिङ...
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.