SBS

SBS Examines नेपाली

News NE ↓ 45 episodes

एसबीएस एग्जामिन्स, अस्ट्रेलियाको विशेष गरी बहुसांस्कृतिक र बहुभाषी समुदायहरूमा, सामाजिक एकता खलबलाउने गलत जानकारी तथा भ्रामक सामाग्री बारे सुसूचित गर्ने एक पोडकास्ट हो। यसका हरेक एपिसोडले महत्त्वपूर्ण विषयहरूमा स्पष्ट दृष्टिकोण प्रदान गर्दै श्रोताहरूलाई सशक्त, सुसूचित बनाएर समाजलाई एकआपसमा जोड्ने काम गर्छ। छलफलमा भाग लिन आजै पोडकास्ट सब्सक्राइब गर्नुहोस्।

Author

SBS

Category

News

Podcast website

www.sbs.com.au

Latest episode

Jun 29, 2026

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 5M+ downloads · 4.8 rating iOS soon

Episodes

Can nature help tackle loneliness? - SBS Examines: के प्रकृतिले साँच्चै एक्लोपन कम गर्न सक्छ? 29.06.2026

In a recent study of LGBTQIA+ asylum seekers and refugees, nature was used not just as a meeting place, but as an environment where participants felt safe without being questioned or judged. - हालै गरिएको एक अध्ययनले देखाएको छ कि एलजीबीटीक्युआइए प्लस, शरणार्थी र आश्रय खोजिरहेका मानिसहरूका लागि प्रकृति केवल भेटघाट गर्ने स्थान मात्र नभई यस्तो वातावरण बन्यो, जहाँ सहभागीहरूले कुनै प्रश्न वा आलोचनाको ड...

As women linked to ISIS return, how does Countering Violent Extremism (CVE) work in Australia? - SBS Examines: 'सीभीई' भनेको के हो र यसले कसरी काम गर्छ? 17.06.2026

The return of 32 women and children from Syria, who are linked to the self-proclaimed Islamic State group, has prompted concerns around community safety and discussions around mandatory Countering Violent Extremism (CVE) activities for at-risk individuals. - सिरियाबाट फर्किएका ३२ जना महिला र बालबालिकाहरू स्व-घोषित इस्लामिक स्टेट (आईएस) समूहसँग कथित रूपमा सम्बन्ध रहेको बताइन्छ। उनीहरूलाई लिएर समुदा...

Pacific sunrise over Latin America - SBS Examines: ल्याटिन अमेरिकामाथि प्यासिफिक घाम 11.06.2026

Illicit drug trafficking, diplomatic coalitions, and free trade ideology are drawing Pacific and Latin American countries closer together. - अवैध लागूपदार्थको तस्करी, कूटनीतिक गठबन्धनहरू र स्वतन्त्र व्यापारको विचारधाराले प्रशान्त क्षेत्र र ल्याटिन अमेरिकी देशहरूलाई एक अर्काको नजिक ल्याइरहेका छन्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो न...

How should we talk to children about antisemitism? - SBS Examines: बच्चाहरूसँग 'एन्टीसेमिटिजम्' बारे कसरी कुरा गर्ने? 04.06.2026

Hearings for the Royal Commission on Antisemitism and Social Cohesion have revealed many victims and perpetrators of antisemitism in Australia are children. How do we discuss the issue in an age-appropriate way? - अस्ट्रेलियामा यहुदी विरोधी गतिविधि र सामाजिक सद्भावसम्बन्धी रोयल कमिसनका सुनुवाइहरूमा यहुदी विरोधका धेरै पीडित तथा यस्ता घटनामा संलग्न व्यक्तिहरू बालबालिका रहेको देखाइएको छ। यस्तो संवेदन...

Canefields of sorrow: How Indians came to Fiji - SBS Examines: उखुबारीको पीडा, कसरी पुगे भारतीयहरू फिजी 13.05.2026

Indo-Fijians reflect on the journey of their ancestors from India to the sugarcane plantations of Fiji. More than 60,000 of their descendants now call Australia home. But the echoes of that trauma filled era persist as many grapple with their identity. - भारतीय मूलका फिजियनहरू आफ्ना पुर्खाहरू भारतबाट फिजीका उखुबारीसम्म पुगेको यात्रालाई सम्झिरहेका छन्। अहिले उनीहरूका सन्तानमध्ये ६० हजारभन्दा बढी अस...

Australia's Niue Island Community Honours ANZAC Pioneers - SBS Examines: अस्ट्रेलियामा बसोबास गर्ने न्युवे टापुका समुदायद्वारा एन्ज्याकहरुको सम्मान 22.04.2026

Forgotten ANZACs from the Pacific Island of Niue. Descendants recall the tragedy filled journey of 150 volunteers, from an isolated tropical atoll, who were thrust into the cauldron of World War I. - प्रशान्त महासागर स्थित न्युवे टापुका १५० जना स्वयंसेवकहरूको त्रासदीपूर्ण यात्रालाई उनीहरूका वंशजहरूले अस्ट्रेलियामा 'एनज्याक डे' मनाइँदै गर्दा स्मरण गरेका छन्। उनीहरूले पहिलो विश्वयुद्धको भीषण सङ्घर्ष...

The islands on the frontlines of extreme weather and climate change - SBS Examines: चरम मौसम र जलवायु परिवर्तनको अग्रपङ्क्तिमा परेका टापुहरू 19.03.2026

A school in Vanuatu lay in ruins for years after a cyclone. The story's not rare for the Pacific Islands, which bear the brunt of extreme weather events. - भानुवाटुमा साइक्लोनपछि एउटा विद्यालय वर्षौँसम्म भग्नावशेष अवस्थामा रह्यो। यस्तो घटना प्रशान्त द्वीपहरूका लागि नौलो कुरा होइन, जहाँ चरम मौसमका घटनाहरूको प्रभाव सर्वाधिक रूपमा पर्दछ।

Introducing: Our Pacific - SBS Examines: नयाँ पोडकास्ट शृङ्खला Our Pacific 27.02.2026

SBS Examines is launching a new series exploring Australia's connection with the Pacific region. - एसबीएस एक्जामिन्सले प्रशान्त क्षेत्रसँग अस्ट्रेलियाको सम्बन्ध बुझ्न नयाँ शृङ्खला सुरु गर्दै छ।

‘Everyone wants to matter’: How we can prevent hate and division in our neighbourhoods - ‘हरेक व्यक्तिले आफ्नो महत्त्व खोज्छ’: तपाईँको छरछिमेकमा भेदभाव र विभाजनलाई कसरी रोक्ने? 28.11.2025

Our social cohesion is under threat. But building stronger community ties can help grow connection, trust and shared belonging. - हाम्रो सामाजिक एकता जोखिममा छ। तर बलियो सामुदायिक सम्बन्ध निर्माण गर्नाले आपसी सम्बन्ध, विश्वास र साझा पहिचानलाई बढाउन मद्दत गर्न सक्छ।

This form of discrimination is growing in Australia - from assault to segregated birthday parties - अस्ट्रेलियामा बढ्दै गएको छ यस किसिमको भेदभाव - आक्रमणदेखि अलग्गै बर्थडे पार्टीहरूसम्म 15.11.2025

Experts say caste discrimination and the practice of ‘untouchability’ are on the rise in Australia. But some South Asians are fighting back. - जातीय भेदभाव र ‘अछुत’ प्रथाको अभ्यास अस्ट्रेलियामा बढ्दै गएको केही विज्ञहरूले बताउँदै गर्दा केही दक्षिण एसियालीहरूले भने यस्ता कार्य विरुद्ध कदम उठाउन थालेका छन्।

'You're suing the police?': Changing responses to racism in the African diaspora - SBS Examines: ‘तिमी प्रहरी माथि मुद्दा हाल्दैछौ?’: अफ्रिकी समुदायमा जातीय विभेदप्रतिको बदलिँदो प्रतिक्रिया 08.11.2025

For people of African descent, experiences of racism and discrimination are varied. How are different generations coming together to understand and address the issue? - अफ्रिकी मूलका मानिसहरू बीच जातीय विभेद र भेदभावका अनुभवहरू विविध छन्। तर फरक पुस्ताका सदस्यहरू यस समस्यालाई बुझ्न र समाधान गर्न कसरी एकआपसमा जोडिँदैछन् त?

Helping young people overcome extremism: What works? - युवाहरूलाई अतिवादबाट जोगाउने उपाय: के कुराले काम गर्छ? 24.10.2025

Addressing violent extremism has typically been seen as an issue for law enforcement. But experts say local communities could be the key to change. - हिंस्रक अतिवादी नियन्त्रण सामान्यतया कानूनी कारवाही गर्ने निकायको जिम्मेवारीका रूपमा हेरिन्छ। तर, विज्ञहरूको कुरा मान्ने हो भने स्थानीय समुदायहरू परिवर्तनको संवाहक बन्न सक्छन्।

Road trips in Australia: What you need to know before hitting the road - अस्ट्रेलिया बुझ्नुहोस्: ‘रोड ट्रिप’ जानु अघि तपाईँले जान्नुपर्ने कुराहरू 17.10.2025

There’s no better way to experience Australia than hitting the road. Between the wide-open landscapes, country bakery pies, and unexpected wildlife, a road trip lets you take in the country at your own pace. But even if you’ve driven overseas, Australia comes with its own set of challenges, especially when you venture off the beaten path. - अस्ट्रेलियाको बारेमा बुझ्नको लागि राम्रो तरिका भनेको रोड...

How extremist groups are targeting and recruiting young people - SBS Examines: कसरी अतिवादी समूहहरूले युवा पुस्तालाई लक्षित गरेर भर्ती गरिरहेका छन्? 17.10.2025

Violent extremist recruiters are targeting and radicalising young people looking for belonging and connection — and it's not only happening in the dark corners of the internet. - अतिवादीहरूले युवाहरूलाई लक्षित गरेर कट्टरपन्थी बनाइरहेका छन्। तर यो इन्टरनेटको अँध्यारो कुनामा मात्र भइरहेको छैन।

‘Here for Uber pickup?’: How Sikhs are responding to stereotypes - SBS Examines: ‘उबर पिकअपको लागि हो?’: सिखहरू प्रतिको गलत धारणा 09.10.2025

Sikhism is a rapidly growing religion in Australia, but it's still poorly understood. How are community leaders responding to misinformation and discrimination? - सिख धर्मावलम्बीको सङ्ख्या अस्ट्रेलियामा द्रुत गतिमा बढिरहेको छ, तर धेरैले यसलाई राम्रोसँग बुझेका छैनन्। गलत जानकारी र भेदभावप्रति समुदायका सदस्यहरूले कस्तो प्रतिक्रिया दिइरहेका छन् त?

"Almost double the rate of hostility and violence": How ableism impacts people with disability - SBS Examines: ‘शत्रुता र हिंसाको करिब दोब्बर दर’: अपाङ्गतामाथि हुने पूर्वाग्रहले कसरी असर गर्छ? 03.10.2025

More than one in five Australians have a disability. But this large, diverse group faces disproportionate levels of discrimination and prejudice. - प्रत्येक पाँच मध्ये एक भन्दा बढी अस्ट्रेलियन अपाङ्गताका साथ बाँचिरहेका छन्। तर यो ठुलो र विविध समूहले असमान रूपले भेदभाव र पूर्वाग्रह भोगिरहेको बताइन्छ।

'Ambition gap': Why most people believe they'd step in to stop hate - but don't - SBS Examines: किन धेरैजसो मानिसहरू घृणा विरुद्ध कदम चाल्न खोजे तापनि चुक्छन्? 20.09.2025

Aaron says he made a "snap decision" to intervene when he witnessed racism. But many people say they don't know what to do if they see hate or harassment. - आरन भन्छन् कि उनले जातिवाद देखेपछि हस्तक्षेप गर्ने "तुरुन्त निर्णय" गरे। तर धेरै मानिसहरू घृणा वा उत्पीडनको घटना देखे पछि के गर्ने भनी थाहा नहुने बताउँछन्।

'It's a fraught experience just going out in public': The everyday toll of transphobia - SBS Examines: ‘घर बाहिर निस्कनै गाह्रो अनुभव हुन्छ’: ट्रान्सफोबियाको दैनिक परिणाम 05.09.2025

Transgender people represent a small minority in our population, and while their visibility has increased, they've been the focus of charged legislative debates and online hate. - जनसङ्ख्याको हिसाबले सानो प्रतिनिधित्व रहेको भए पनि, सार्वजनिक रूपमा बढ्दै गएको उपस्थितिले ट्रान्सजेन्डर मानिसहरू कानूनी बहसको केन्द्रसँगै अनलाइन घृणाको शिकार बन्दै गएका छन्।

One of the biggest drivers of anti-gay slurs isn't actually homophobia - SBS Examines: समलिङ्गी विरोधी गालीको सबैभन्दा ठुलो कारण वास्तवमा होमोफोबिया होइन 29.08.2025

From violent attacks targeting gay men to slurs on the sports field, homophobia has been making headlines. - समलिङ्गी पुरुषहरूलाई लक्षित गरी हुने हिंसात्मक आक्रमणदेखि खेलकुद मैदानमा हुने गालीगलौजसम्म, समाचारको शीर्षकमा होमोफोबिया पर्दै आएको छ।

'Society is fragmenting': What's behind rising levels of hatred? - ‘समाज टुक्रिँदै छ’: घृणाको मात्रा बढ्दै जानुका पछाडि के कारण छन्? 22.08.2025

Reported incidents of hatred are on the rise, and key organisations say they are just the 'tip of the iceberg'. What's driving the increase? - अस्ट्रेलियामा घृणाका घटनाहरू रिपोर्ट हुने क्रम बढ्दो छ र प्रमुख केही संस्थाहरूले यसलाई 'शिखरमा पुगेको' भनेर व्याख्या गरेका छन्। यस्तो हुनुका पछाडि के-कस्ता कारणहरू छन् त?

Most Australians see migration as a benefit. Is economic stress changing the story? - अधिकांश अस्ट्रेलियनहरूले आप्रवासनलाई फाइदाको रूपमा हेर्छन्। तर के आर्थिक तनावका बिच यो सोचमा परिवर्तन हुँदैछ? 15.08.2025

Migrants and refugees are often blamed for rising cost of living pressures. Is there a way to break the cycle? - जीवनयापनको बढ्दो लागतबाट उत्पन्न दबाबका लागि प्रायः गरेर अस्ट्रेलियामा आप्रवासी तथा शरणार्थीहरूमाथि दोष थुपारिन्छ। के यो चक्र तोड्ने कुनै उपाय छ त?

'A threat no one else sees': The daily, invisible burden of racism for First Nations Australians - ‘अरू कसैले नदेख्ने गाली’: अस्ट्रेलियाका आदिवासीहरूले दिनहुँजसो बोक्नुपर्ने जातीय विभेदको बोझ 08.08.2025

Indigenous Australians have experienced increased racism over the past decade. Young people and multicultural communities could help shift the narrative. - अस्ट्रेलियाका आदिवासीहरूले विगत एक दशकमा जातीय विभेद अझ बढेको अनुभव गरेका छन्। तर युवाहरू र बहुसांस्कृतिक समुदायले यो धारणा बदल्न सहयोग गर्न सक्छन्।

For many Muslim women in Australia, Islamophobia feels inevitable - SBS Examines: अस्ट्रेलियाका धेरै मुस्लिम महिलाहरूलाई ‘इस्लामोफोबिया’ टार्नै नसकिने कुरा जस्तो लाग्छ 01.08.2025

“We're talking about thousands and thousands of incidents ... for many Muslim females who wear the headscarf, they feel that an incident of Islamophobia is what it means to be a Muslim here in Australia." - “हामी हजारौँ-हजार घटनाहरू बारे भनिरहेका छौँ, हिजाब लगाउने धेरै मुस्लिम महिलाहरूका लागि इस्लामोफोबियाका घटना अनुभव गर्नु नै, यहाँ अस्ट्रेलियामा मुस्लिम हुनुको अर्थ हो जस्तो लाग्छ।”

Fear, vigilance and polarisation: How antisemitism is impacting Jewish Australians - SBS Examines: डर, सतर्कता र ध्रुवीकरण: ‘एन्टिसेमिटिजम्‌’ले कसरी अस्ट्रेलियन यहुदीहरूलाई प्रभावित गरिरहेको छ 25.07.2025

Many in Australia’s Jewish community say political polarisation is fuelling a new wave of antisemitism. How are Jews responding in the face of high-profile incidents of hate? - अस्ट्रेलियाका यहुदी समुदायका धेरै सदस्यहरू, राजनीतिक धुव्रीकरणले एन्टिसेमिटिजम्‌को नयाँ लहरलाई बढवा दिइरहेको बताउँछन्। यहुदी समुदाय लक्षित घृणाका पछिल्ला घटना प्रति समुदायको प्रतिक्रिया के छ त? एसबीएस एग्जामिन्सको यो अङ्कमा...

Causes and consequences: Do we all have the capacity for hatred? - SBS Examines: के हामी सबैमा घृणा गर्ने क्षमता छ? 18.07.2025

In this new series, Understanding Hate, we unpack the forces driving division, and ask what it takes to protect social cohesion. - एसबीएस एग्जामिन्सको यो नयाँ अङ्कमा हामीले समाजमा बिभाजन ल्याउने कारणहरु खोतल्दै, समाजिक सद्भाव कायम गर्न आखिर के चाहिन्छ भनेर प्रश्न गर्दैछौँ।

Listen to the SBS Examines नेपाली podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.