SBS

SBS Examines नेपाली

News NE ↓ 45 episodes

एसबीएस एग्जामिन्स, अस्ट्रेलियाको विशेष गरी बहुसांस्कृतिक र बहुभाषी समुदायहरूमा, सामाजिक एकता खलबलाउने गलत जानकारी तथा भ्रामक सामाग्री बारे सुसूचित गर्ने एक पोडकास्ट हो। यसका हरेक एपिसोडले महत्त्वपूर्ण विषयहरूमा स्पष्ट दृष्टिकोण प्रदान गर्दै श्रोताहरूलाई सशक्त, सुसूचित बनाएर समाजलाई एकआपसमा जोड्ने काम गर्छ। छलफलमा भाग लिन आजै पोडकास्ट सब्सक्राइब गर्नुहोस्।

Author

SBS

Category

News

Podcast website

www.sbs.com.au

Latest episode

Jun 29, 2026

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 5M+ downloads · 4.8 rating iOS soon

Episodes

The AI Election: Will artificial intelligence influence how Australia votes? - The AI Election: आर्टिफिसियल इन्टेलिजेन्स र अस्ट्रेलियनहरूको मतदानमा यसको प्रभाव 31.03.2025

Experts say AI could have significant impacts on democracy and trust. - विज्ञहरूका अनुसार एआइले प्रजातन्त्र र विश्वासमा ठूलै प्रभाव पार्न सक्छ। एसबीएस एग्जामिन्सको यो नयाँ अङ्कमा हामी एआइ र चुनावलाई लिएर यसको महत्त्व किन बढ्दै छ भनेर चर्चा गर्नेछौं।

The AI Election: How artificial intelligence impacted the world's biggest ballots - The AI Election: आर्टिफिसियल इन्टेलिजेन्सले विश्वका ठूला चुनावहरूमा पारेको प्रभाव 30.03.2025

From "Communist Kamala" to Bollywood endorsements, artificial intelligence and disinformation played a big role in some of the biggest democratic elections last year. - “कम्युनिस्ट कमला”देखि बलिवूडका कलाकारद्वारा दिइएको भनिएको समर्थनहरूसम्म सबैमा आर्टिफिसियल इन्टेलिजेन्स वा एआइको हात रहेको पुष्टि हुँदै गर्दा एसबीएस एग्जामिन्स शृङ्खलाको यो अङ्कमा हामी गत वर्ष भएका केही ठुला निर्वाचनमा यसको प्रभाव ब...

Why are Australians losing millions of dollars to cryptocurrency scams? - SBS Examines: अस्ट्रेलियनहरूले किन ‘क्रिप्टोकरेन्सी स्क्याम’हरूमा लाखाैँ डलर गुमाइरहेका छन्? 18.02.2025

Cryptocurrency is often promoted as a lucrative investment, even though experts warn it's high risk. - क्रिप्टोकरेन्सीमा लगानी गर्नु उच्च जोखिम भएको भन्दै विशेषज्ञहरूले चेतावनी दिए पनि यसलाई आकर्षक लगानीको रूपमा लिइन्छ।

How do heatwaves highlight inequality? - SBS Examines: गर्मीका कारण कसरी असमानता हुन्छ त? 23.01.2025

In the midst of one of the hottest Australian summers on record, experts say heat inequality is deepening social division. - अस्ट्रेलियाको रेकर्डमा यो वर्ष अत्यधिक गर्मी बढिरहँदा विज्ञहरू भन्छन् कि कुनै क्षेत्रमा मात्र तापक्रम बढ्ने असमान स्थितिले समाजमा विभाजन बढाउँछ।

What is Zionism, and is it antisemitic to be anti-Israel? - जायोनिजम् के हो र इजरेल विरोधी हुँदैमा ‘एन्टिसेमेटिक’ होइन्छ र? 23.12.2024

Reports of anti-Jewish incidents in Australia are on the rise. But there's disagreement on where to draw the line between antisemitism and anti-Zionism. - अस्ट्रेलियामा यहुदी विरोधी घटनाहरू पहिले कहिल्यै नदेखिएको स्तरमा हुन थालेको हामीले हाल अनुभव गरिरहेका छौँ। यस सम्बन्धी चर्चा हामीले एसबीएस एक्जामिन्सको योभन्दा अगिल्ला अङ्कहरूमा गरिसकेका छौँ। आज भने हामी तपाईँहरूलाई जायोनिजम् अनि के इजरेल विरोधी...

Is antisemitism in Australia changing? - SBS Examines: के अस्ट्रेलियामा एन्टीसेमिटिजम् परिवर्तन हुँदैछ? 10.12.2024

Antisemitism is nothing new. But experts say the kinds of anti-Jewish incidents and attacks we're seeing now have never happened before in Australia. - एन्टीसेमिटिजम् भनिने यहुदी मानिसहरूप्रतिको पूर्वाग्रह वा भेदभावका घटनाहरू नयाँ कुरा त होइन। तर विज्ञहरू भन्छन् कि जुन प्रकारले यहुदी विरोधी घटना र आक्रमणहरू हामीले अहिले देखिरहेका छौँ, अस्ट्रेलियामा यस्ता घटना पहिले कहिल्यै भएको थिएन।

Are gambling organisations targeting CALD communities? - SBS Examines: के जुवा खेलाउनेहरूले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूलाई लक्षित गरेका छन् त? 03.12.2024

Australians lose $32 billion a year to gambling — more per person than any other nation. And it’s affecting diverse communities differently. - अस्ट्रेलियनहरूले एक वर्षमा जुवामा ३२ अर्ब डलर गुमाएका छन् - जुन प्रतिव्यक्ति दर विश्वको कुनै पनि राष्ट्रको तुलनामा सबैभन्दा धेरै हो। यसले विविध समुदायहरूलाई फरक-फरक तरिकाले प्रभाव पारिरहेको छ।

Are Australian workplaces safe for migrant women? - SBS Examines: अस्ट्रेलियाका कार्यस्थलहरू आप्रवासी महिलाहरूका लागि सुरक्षित छन्? 26.11.2024

New research has highlighted the high rates of workplace sexual harassment and assault experienced by migrant women. Experts say there are many reasons why this type of abuse often goes unreported. - नयाँ अनुसन्धानहरूले आप्रवासी महिलाहरूले कार्यस्थलमा यौन दुर्व्यवहार अनुभव गर्ने दर उच्च रहेको उल्लेख गरेको छ। यस्ता किसिमका दुर्व्यवहार उजुरी नै नहुनुमा धेरै कारणहरू रहेको विज्ञहरू बताउँछन्।

This community faces unemployment like no other - SBS Examines: यो समुदायमा जस्तो बेरोजगारी अरूमा छैन 12.11.2024

The unemployment rate for the Dinka community in Australia is almost double the national average. - अस्ट्रेलियामा रहेका साउथ सुडानको डिङ्का भाषी समुदायमा राष्ट्रिय दर भन्दा लगभग दोब्बर बेरोजगारी रहेको छ।

SBS Examines: In Conversation with the Governor-General - SBS Examines: गभर्नर जनरल सँगको कुराकानी 29.10.2024

Australia's Governor-General is hopeful about Australia's future, despite conflict and difficulty dominating headlines. - अस्ट्रेलियामा द्वन्द्व र कठिनाइको समाचार बढिरहँदा गभर्नर जनरल अस्ट्रेलियाको भविष्यको बारेमा आशावादी छिन्।

Do Australians have freedom of speech? - SBS Examines: के साँच्चै अस्ट्रेलियनहरूसँग बोल्न पाउने अधिकार छ त? 16.10.2024

Free speech is a fundamental human right, but it's not explicitly protected in Australia. - हामीले ‘वाक स्वतन्त्रता’ वा बोल्न पाउने अधिकारका बारेमा धेरै सुन्ने गर्छौँ। केही मानिसहरूका अनुसार यो स्वतन्त्रता खतरामा छ। अरू भने, हामीसँग यस्तो अधिकार कहिले पनि नभएको बताउँछन्। एसबीएस एक्जामिन्सको यो अङ्कमा हामी ‘फ्रिडम अफ स्पिच’ वा वाक स्वतन्त्रता के हो भनेर जान्ने कोसिस गर्नेछौँ।

Why is sex and sexuality education taught in Australian schools? - SBS Examines: अस्ट्रेलियन स्कूलहरूमा यौन शिक्षा कस्तो हुन्छ? 16.10.2024

Sex ed in schools is controversial, but experts say it's vital for young people to learn about their bodies, identities, and healthy relationships. Why are some parents concerned? - अस्ट्रेलियामा यौन शिक्षाको महत्त्व ठुलो भएता पनि यो अपूरो र विवादास्पद विषयको रूपमा रहँदै आएको छ। प्रि-स्कूलदेखि १२ क्लाससम्मैको पाठ्यक्रममा समावेश यौन शिक्षा किन छ त विवादास्पद? एसबीएस एग्जामिन्सको यो अङ्कमा हामी अस्ट...

Rumours, Racism and the Referendum - SBS Examines: अनावश्यक हल्ला, जातिवाद र जनमत सङ्ग्रह 15.10.2024

Misinformation and disinformation were rife during the referendum. The effects are still being felt a year on. - जनमत सङ्ग्रहको क्रममा गलत सूचना र भ्रम फैलिएको थियो। एक वर्ष पछि पनि यसको प्रभाव अझै महसुस भइरहेको छ।

Can we fight misinformation without threatening our freedom of speech? - SBS Examines: के हामी वाक स्वतन्त्रतामा असर नपर्ने गरी गलत सूचनासँग लड्न सक्छौँ? 10.10.2024

There are calls to crack down on the sharing of misinformation online. But would this be an attack on free speech? - अनलाइनमा भ्रामक वा गलत सूचना सेयर गर्न रोक्नुपर्ने आवाजहरू उठिरहेका छन्। तर के हो वाक स्वतन्त्रतामाथिको आक्रमण हो?

Living in limbo - SBS Examines: अलपत्रमा रहेको जीवन 10.10.2024

Thousands of asylum seekers are still caught up in the government's now-abolished fast-track visa system, most have waited over a decade for permanency. - हजारौँ शरणार्थीहरू अझै पनि सरकारले खारेज गरेको फास्ट-ट्र्याक भिसा प्रणालीमा अड्किएका छन्, उनीहरू धेरैले स्थायी बसोबासको लागि एक दशक भन्दा बढी समयदेखि कुरिरहेका छन्।

Is democracy on the decline in Australia? - SBS Examines: के अस्ट्रेलियामा लोकतन्त्रको स्तर खस्कँदै छ? 04.10.2024

Home Affairs Minister Clare O’Neil has labelled democracy our most precious national asset. But some people say it’s at risk. - गृह मामिला मन्त्री क्लेएर ओ’निलले लोकतन्त्र अस्ट्रेलियाको सबैभन्दा बहुमूल्य राष्ट्रिय सम्पत्ति भएको बताएकी छन्। तर केही मानिसहरूले यो जोखिममा रहेको बताउँछन्।

How is democracy perceived around the world? - SBS Examines: विश्वमा लोकतन्त्रलाई कसरी बुझिन्छ? 04.10.2024

Democracy in practice isn't black and white. - लोकतन्त्रलाई कालो वा सेतोमा अभ्यास गरिँदैन।

Is the cost of living affecting social cohesion? - SBS Examines: के जीवनयापनको लागतले सामाजिक एकतामा खलल पुर्‍याउँदै छ? 04.09.2024

According to recent research, the biggest concern facing Australians today is the economy, and it’s causing ruptures within our society. - भर्खरै सम्पन्न एक अनुसन्धानका अनुसार, हिजोआज अस्ट्रेलियावासीहरूको सबैभन्दा ठुलो चिन्ताको विषय अर्थतन्त्र रहेको छ, र आर्थिक दबाबका बिच अस्ट्रेलियाको सामाजिक एकता बिग्रन सुरु भएको छ।

What is genocide? - SBS Examines: नरसंहार भनेको के हो? 21.08.2024

'Genocide' is a powerful term — it's been called the "crime of crimes". When does large-scale violence become genocide, and why is it so difficult to prove and punish? - नरसंहार एक शक्तिशाली शब्द हो तर यसको खास अर्थ के हो? र कुनै पनि द्वन्द्वलाई नरसंहार भन्ने निर्णय कसले लिन सक्छ?

Is immigration worsening the housing crisis? - SBS Examines: के अस्ट्रेलियामा 'हाउजिङ क्राइसिस'को दोष आप्रवासनलाई दिन मिल्छ? 26.07.2024

Australia's facing a worsening housing crisis. At the same time, the number of overseas migrant arrivals is at its highest ever since records began. Is increased migration driving up housing and rental prices? - अस्ट्रेलियामा हाल आवास सङ्कट बढ्दै गइरहेको छ। र अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्या पनि बढेको छ। त्यसो भए के आप्रवासनका कारण अस्ट्रेलियामा घरहरूको मूल्य आकासिएको हो त?

Listen to the SBS Examines नेपाली podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.