SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Be sure to visit the podcast's website and support the creator: www.sbs.com.au
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
नेपालमा प्राचीन सम्पदा पुन:स्थापनाका चुनौती र अस्ट्रेलियासँगको सम्बन्ध 29.06.2025 12:54
पछिल्ला समयमा विश्वका विभिन्न कुनामा पुगेका प्राचीन नेपाली सम्पदाहरू फर्काउने पहलहरूको कुरा गर्दा, सम्पदा पुनः स्थापनालाई लिएर नेपालमा केही समय अगि एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको थियो। नेपाल सम्पदा पुन:स्थापना अभियानद्वारा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलियाका साथै अन्य देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभियानका लागि अस्ट्रेलियाकी रिजनल लियेजन अफिसर रहेकी सिम्रन जोशीसँग एसबीएस नेपा...
Indra Ban’s Australian Story (Part 5): The Nepalese Australian Association - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ५): नेप्लिज अस्ट्रेलियन एसोसिएसन 29.06.2025 9:31
Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she has been guiding and supporting the Nepali community in Sydney and around Australia. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this fifth episode of the series, Indra Ban spoke to SBS Ne...
SBS Nepali Australian weather update: Monday, 30 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ३० जुन २०२५ 29.06.2025 1:40
Australian weather update for Monday, 30 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Australian weather update: Sunday, 29 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २९ जुन २०२५ 28.06.2025 1:58
Australian weather update for Sunday, 29 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
‘Culture in Sync’: A fusion of Nepali traditional instruments and jazz at the Sydney Opera House - ‘कल्चर इन सिइन्क’: सिड्नी ओप्रा हाउसमा परम्परागत नेपाली बाजा र ज्याज एकैसाथ 27.06.2025 17:27
On Thursday, June 19, a Nepali musical performance, ‘Culture in Sync,’ was held at the Sydney Opera House. The brain behind the project, Hari Maharjan and Sydney-based Nepali musician Nirvana Bista spoke to SBS Nepali on the concept of the event and why it was special. - सिड्नी ओप्रा हाउसमा हरि महर्जन प्रोजेक्ट अन्तर्गत ‘कल्चर इन सिइन्क' नामक एक नेपाली साङ्गीतिक प्रस्तुति गत १९ जुनमा सम्पन्न भएको...
SBS Nepali Australian weather update: Saturday, 28 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २८ जुन २०२५ 27.06.2025 1:43
Australian weather update for Saturday, 28 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 27.06.2025 4:34
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
SBS Nepali Australian News Headlines: Friday, 27 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २७ जुन २०२५ 27.06.2025 4:52
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
'We didn’t just lose, we got smashed': Sussan Ley charts a new way forward for Liberals - नयाँ बाटोमा लिबरल पार्टी: नेतृ सुजन लीका प्राथमिकतामा परेका विषयहरू 27.06.2025 4:38
The federal Opposition Leader has used an address at the National Press Club to paint her leadership as a departure from Peter Dutton, outlining her plans to rebuild the Liberal Party and draw more women to run for the party. - केही दिन अगि नेश्नल प्रेस क्लबलाई सम्बोधन गर्ने क्रममा यसअगिका लिबरल नेता पिटर डटनभन्दा अलग्गै धारमा आफूले पार्टीलाई अगाडी बढाउने सङ्केत सङ्घीय विपक्षी गठबन्धनकी नयाँ नेतृ...
दक्षिण-पूर्वी अस्ट्रेलियामा केही दिन यता चिसो ह्वात्तै बढेको अनुभव गर्नुभएको छ? 26.06.2025 6:18
पछिल्ला केही दिन यता न्यु साउथ वेल्सको सिड्नी, ब्लु माउन्टेन्स लगायत अस्ट्रेलियाका दक्षिण तथा पूर्वी राज्यहरूमा मौसम एक्कासी चिसो बनेको छ। तीव्र बतासका कारण हवाई सेवा समेत अवरुद्ध हुन पुगेको थियो। अघिल्ला वर्षहरू भन्दा अलि बढी नै चिसो महसुस हुनुको कारण के होला? मौसमविद् विमल केसीसँग एसबीएस नेपालीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २७ जुन २०२५ 26.06.2025 1:57
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 26.06.2025 6:24
Stay informed about the significant world events from the past week in Nepali language. - नेटो बैठकमा रक्षा बजेट बढाउने सदस्य राष्ट्रहरू बिच सहमति, अमेरिकी राष्ट्रपतिद्वारा इजरेल र इरानले युद्ध बिराम सम्झौता नतोड्ने विश्वास र केन्यामा सरकार विरोधी प्रदर्शनमा १६ जनाको मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २६ जुन २०२५ 26.06.2025 6:04
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - ३) 25.06.2025 14:30
‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीए...
SBS Nepali Australian weather update: Thursday, 26 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २६ जुन २०२५ 25.06.2025 2:16
Australian weather update for Thursday, 26 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - २) 25.06.2025 15:17
‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीए...
SBS50: Stories of Nepalis in Toowoomba (Part 1) - SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - १) 25.06.2025 19:16
SBS, which started as ‘Radio 2EA’ in Sydney and ‘Radio 3EA’ in Melbourne fifty years ago today, serves content in more than 60 languages. To celebrate its 50th Anniversary, SBS has been reaching out to communities all over Australia. On June 18, SBS Nepali, along with several other language services, was in the regional Queensland city of Toowoomba for a special broadcast where we spoke to members...
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २५ जुन २०२५ 25.06.2025 1:38
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २५ जुन २०२५ 25.06.2025 5:38
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
सामाजिक सञ्जाल प्रतिबन्ध: उमेर प्रमाणीकरण विधि अस्पष्ट हुँदा गोपनीयता बारे चिन्ता 24.06.2025 6:12
अस्ट्रेलियामा सन् २०२५ को अन्त्यसम्ममा १६ वर्ष मुनिका बालबालिका माथि सामाजिक सञ्जाल प्रतिबन्ध लागू हुँदैछ। बालबालिका तथा किशोरकिशोरीलाई ‘सोसल मिडिया’ चलाउन नदिने विश्वको पहिलो देश बन्दै गर्दा, यो कानून कसरी लागू हुन्छ भन्ने चाहिँ अस्पष्ट रहेको विज्ञहरूको धारणा छ।
साप्ताहिक नेपाल अपडेट: भिजिट भिसा प्रकरणको छानबिन गर्न नयाँ उच्चस्तरीय समिति गठन 24.06.2025 7:28
भिजिट भिसा प्रकरणका बारेमा सरकारद्वारा नयाँ उच्च स्तरीय छानबिन समिति गठन गरेको लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 24.06.2025 6:05
Listen to the top Australian news from the last seven days. - इरान र इजरेलमा फसेका अस्ट्रेलियनहरुद्धारा घर फर्कनका लागि सरकारसँग सहयोग माग, घर भाडा बढाउने हो कि भन्ने डरले मर्मत सम्भारका लागि आग्रह गर्न भाडामा बस्नेहरू डराउने गरेको एक अध्ययनको निष्कर्ष लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
SBS Nepali Australian News Headlines: Tuesday, 24 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २४ जुन २०२५ 24.06.2025 3:36
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Australian weather update: Tuesday, 24 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २४ जुन २०२५ 23.06.2025 1:59
Australian weather update for Tuesday, 24 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Australian News Headlines: Monday, 23 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २३ जुन २०२५ 23.06.2025 5:53
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.