SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1980 episodes

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Be sure to visit the podcast's website and support the creator: www.sbs.com.au

Author

SBS

Category

News

Podcast website

www.sbs.com.au

Latest episode

Oct 7, 2026

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android almost 10M downloads · 4.8 rating iOS soon

Episodes

How is the whale census conducted in Australia? - अस्ट्रेलियामा ह्वेल गन्ने काम कसरी हुन्छ? 11.07.2025

It's not just humans in Australia that have a census - whales do, too. Citizen scientists have taken part in the 26th annual whale census, with the number of reported sightings breaking the previous record set in 2023. - अस्ट्रेलियामा मानिसहरूको मात्र होइन, ह्वेलहरूको पनि जनगणना हुन्छ। यो वर्ष २६औँ वार्षिक ह्वेल जनगणनामा, ह्वेलहरूको सङ्ख्या २०२३ मा कायम रेकर्डभन्दा बढी भएको बताइँदै गर्दा ह्वेल गन्...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ११ जुलाई २०२५ 11.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Friday, 11 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ११ जुलाई २०२४ 10.07.2025

Australian weather update for Friday, 11 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 10.07.2025

Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनमा थप हतियार पठाउने बारेमा सोचिरहेको भनाइ, चीनद्वारा अस्ट्रेलिया सहित ७४ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने र लिभरपुल फुटबल क्लबका खेलाडी डिओगो जोटाको कार दुर्घटनामा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

AFP issues jail time warning to passengers caught flying on false identities - गलत परिचयपत्र देखाएर उडान भरे जेल सजाय हुने अस्ट्रेलियन फेडेरल पुलिसको चेतावनी 09.07.2025

The AFP has warned travellers they face harsh penalties – including imprisonment – amid a crackdown on people using fake identities on domestic flights in Australia. - अस्ट्रेलियाको सङ्घीय प्रहरीले आन्तरिक उडानमा नक्कली परिचयपत्र प्रयोग गरेमा ठुलो जरिवाना वा जेल सजायसम्म हुन सक्ने चेतावनी दिएको छ। पछिल्लो समय अन्य व्यक्तिको नामको टिकट प्रयोग गर्ने, चोरीको क्रेडिट कार्ड प्रयोग गर्ने जस्ता घटना बढे...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १० जुलाई २०२५ 09.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

विश्व सम्पदा सूचिकृत शार्क बेमा परम्परा धान्ने आदिवासी रेन्जरको छोटो कथा 09.07.2025

पर्थबाट ८०० किलोमिटर उत्तरमा पर्ने अनि विश्व सम्पदा संरक्षण सूचीमा रहेको ‘शार्क बे’ मा एक मलगाना महिला नीलिशा ओक्ले, आफ्ना पूर्वजहरूले जस्तै जन्मभूमिको रेखदेख र जैविक विविधताको संरक्षणमा लागेकी छिन्। किन छ त यो महत्त्वपूर्ण र रेन्जर बनेको दुई वर्ष यता उनको अनुभव कस्तो छ?

‘एक तिहाई अस्ट्रेलियनले आफ्नो कार्यस्थलमा यौन दुर्व्यवहार भोगेको बताएका छन्’: मानव अधिकार आयोग 09.07.2025

अस्ट्रेलियाको मानव अधिकार आयोगले कार्यस्थलमा यौन दुर्व्यवहारको शिकार भएका ३०० भन्दा बढी पीडितहरूको अनुभवमा आधारित एउटा रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टले नीतिगत र व्यवहारिक अभ्यासबिच देखिएको खाडललाई सम्बोधन गर्न ११ वटा महत्त्वपूर्ण सिफारिसहरू प्रस्तुत गरेको छ।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ९ जुलाई २०२५ 09.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

‘AI cameras aren’t the complete solution for road accidents’ says Professor Nirajan Shiwakoti - ‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी 08.07.2025

As governments across Australia crack down on distracted driving, AI-powered surveillance cameras capable of detecting non-compliance with mobile phones and seatbelts have been rolled out nationally from 1 July. RMIT University Professor Nirajan Shiwakoti says while the technological progress is commendable, a “holistic approach” is required for recent measures to be fully effective, including tar...

देशलाई नै स्तब्ध पार्ने मुद्दामा एरिन प्याटर्सन माथि लागेको आरोप प्रमाणित: अब के हुन्छ? 08.07.2025

पछिल्लो समय ‘मशरुम मर्डर’ भनेर अस्ट्रेलियामा मात्र नभएर अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चित रहेको मुद्दामा जुरीले आफ्नो फैसला सुनाएको छ। सोमवार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियाको मोरवेल स्थित् लाट्रोब भ्याली ल कोर्ट्समा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले एरिन प्याटर्सनलाई दोषी ठहर गरेको हो। दुई सन्तानकी आमा रहेकी ५० वर्षीय प्याटर्सनलाई आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको...

साप्ताहिक नेपाल अपडेट: ‘कुलिङ अफ पिरियड’ हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन 08.07.2025

निजामती सेवा विधेयकमा व्यवस्था भएको 'कुलिङ्ग अफ पिरियड'का बारे हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन, नेपाल चिकित्सक सङ्घको आह्वानमा सोमबार आकस्मिक बाहेक सेवा बन्द र नेपाल एएफसी विमेन्स एसियन कपको छनौटबाट बाहिरियो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।

Are all wild mushrooms unsafe? - अस्ट्रेलियामा उम्रने विषालु च्याउ कसरी चिन्न सकिन्छ? 08.07.2025

As Gippsland’s death cap mushroom poisoning trial concluded with Erin Patterson being found guilty of serving a death cap mushroom-laced lunch to her guests, we recall our conversation with Yakindra Timilsena, President of the Nepalese Association of Agriculture, Forestry, and Environment in Australia, about identifying toxic mushrooms and important safety precautions. Food research scientist Timi...

SBS Nepali Australian weather update: Wednesday, 9 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ९ जुलाई २०२५ 08.07.2025

Australian weather update for Wednesday, 9 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 08.07.2025

Listen to the top Australian news from the last seven days. - भिक्टोरियामा यहुदी समुदाय माथि आक्रमणका घटना बढेपछि नयाँ टास्क फोर्सको गठन, क्वान्टसद्धारा ग्राहकको व्यक्तिगत विवरण चोरी गर्ने ह्याकरले सम्पर्क गरेको सङ्घीय प्रहरीलाई जानकारी र विमान चढ्दा लिथियम ब्याट्रीका बारेमा सचेत रहन आग्रह गरिएको लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Erin Patterson found guilty of all charges in mushroom murder trial - आफन्तहरूलाई विषालु च्याउ खुवाएर हत्या गरेको आरोपमा एरिन प्याटर्सन दोषी ठहर 07.07.2025

Erin Patterson has been found guilty of murdering three of her estranged husband's relatives and the attempted murder of another over a death cap mushroom-laced lunch. The jury of seven men and five women took seven days to reach its verdict following a high-profile trial that lasted about nine weeks. - आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आर...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ८ जुलाई २०२४ 07.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

This is what some Nepali speakers in Australia have to say on the Dalai Lama’s 90th birthday - दलाई लामाको ९० औँ जन्मोत्सव: अस्ट्रेलियाका नेपालीभाषी के भन्छन्? 06.07.2025

As the Dalai Lama marks his 90th birthday on Sunday, July 6, we spoke to some community members about their impressions of the Lama and the future of Tibetan spiritual leadership. Listen to our conversation with Tenzing Yeshi from the Tibetan Community of Victoria, Sherpa Association of Victoria President Pemba Sherpa, former president Mingmar Sherpa, Melbourne-based Tibetan Buddhist monk Kunchok...

SBS Nepali Australian weather update: Monday, 7 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ७ जुलाई २०२५ 06.07.2025

Australian weather update for Monday, 7 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

नेडक सप्ताह २०२५: अस्ट्रेलियाको आदिवासी संस्कृतिलाई कलामार्फत कसरी जीवित राखिँदै छ? 06.07.2025

साउथ अस्ट्रेलियाकी आदिवासी कलाकार वानेला डोनोभन १२ वर्षको छँदा आफूले बनाएको चित्र पहिलो पटक एक पर्यटकलाई बेचेकी थिइन्। अहिले डोनोभनका चित्रकलाहरू अन्तर्राष्ट्रिय रूपमा चर्चित छन्, र उनले कलाकारहरूलाई संस्कृतिको सम्मान गर्दै कलाबाट आय आर्जन गर्न मद्दत गर्दै आएकी छिन्। हरेक वर्ष जुलाई महिनामा अस्ट्रेलियाका आदिवासी समुदायहरूको इतिहास, संस्कृति र उपलब्धिहरूको उत्सवका रूपमा नेडक सप्ताह आयोजना गर्ने गरि...

अबको दलाई लामा को? 06.07.2025

चीनले अबको दलाई लामा चिनियाँ हुनुपर्ने अडान लिँदै गर्दा १४ औं दलाई लामाले भने आफ्नो उत्तराधिकारी स्वतन्त्र विश्वको कुनै पनि ठाऊँमा जन्म लिएको व्यक्ति र सम्भवतः महिला पनि हुनसक्ने सम्भावना व्यक्त गरेका छन्।

Indra Ban’s Australian Story (Part 6): Medal of the Order of Australia - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ६): मेडल अफ द अर्डर अफ अस्ट्रेलिया 05.07.2025

Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she has been guiding and supporting the Nepali community in Sydney and around Australia. In this sixth episode of the 10-part special series about her journey and experiences in Australia, Indra Ban speaks to SBS Nepali about being awarded th...

SBS Nepali Australian weather update: Sunday, 6 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ६ जुलाई २०२५ 05.07.2025

Australian weather update for Sunday, 6 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 05.07.2025

Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।

एउटा सानो देशका हजारौँ नागरिकले खोजेको ‘अस्ट्रेलियन क्लाइमेट भिसा’ 05.07.2025

जलवायु परिवर्तनका कारण, समुद्री सतह बढेर डुब्ने खतरामा रहेको भनी वैज्ञानिकहरूले भविष्यवाणी गरेको, प्रशान्त महासागर स्थित सानो देश टुभालुका एक तिहाइभन्दा बढी नागरिकहरूले अस्ट्रेलियामा बसाइ सर्न भन्दै एक ऐतिहासिक ‘क्लाइमेट भिसा’का लागि आवेदन दिएका छन्। उक्त भिसा दुई देशबिच जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न भन्दै गरिएको एक सम्झौताको नतिजा हो।

Listen to the SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.