ukeraa.com

UKERAA.COM

उकेरा डट कममा प्रकाशित सामाग्री सुन्नुस्।

Koniecznie odwiedź stronę podcastu i wesprzyj twórcę: www.ukeraa.com

Autor

ukeraa.com

Kategoria

True Crime

Strona podcastu

www.ukeraa.com

Ostatni odcinek

6 lip 2023

Gdzie słuchać?

Podcasty w aplikacji Replaio Radio Już wkrótce

Podcasty trafią do aplikacji już wkrótce. Zainstaluj teraz i jako pierwszy zobacz nowe podejście do podcastów

Pobierz z Google Play Zainstaluj za darmo Android prawie 10 mln pobrań · ocena 4,8 iOS niedługo

Odcinki

प्याच्च बोल्ने प्रचण्डको बानी, मुद्दा खेप्दा पनि नजाने 06.07.2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक-पटक आफ्नै सार्वजनिक अभिब्यक्तीका कारण विवादमा आउँछन्। यस अगाडि सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर बोल्दा सर्वोच्च अदालतमा मुद्दा नै दर्ता भयो। तै पनि प्याच्च बोल्ने उनको बानीमा सुधार भएन।

Exclusive : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख (भिडियोसहित) 19.06.2023

Exclusive : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख (भिडियोसहित)

युनिटीका सञ्चालक पुन ठगीमा सक्रिय, रोकिएको जग्गा धमाधम वेच्दै 04.06.2023

युनिटीका सञ्चालक पुन ठगीमा सक्रिय, रोकिएको जग्गा धमाधम वेच्दै

प्रहरी घरमा आएपछि रिसाए पूर्वा गृहमन्त्री खाण, तर छाडेन प्रहरीले 10.05.2023

प्रहरी घरमा आएपछि रिसाए पूर्वा गृहमन्त्री खाण, तर छाडेन प्रहरीले

नक्कली शरणार्थी प्रकरणमा बाहिरियो अडियो, आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी 07.05.2023

नक्कली शरणार्थी प्रकरणमा बाहिरियो अडियो, आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी

कसरी भयो निरा पाण्डेको हत्या? सिआइबीका एसएापी दिनेश आचार्यको ब्रिफिङ 30.04.2023

कसरी भयो निरा पाण्डेको हत्या? सिआइबीका एसएापी दिनेश आचार्यको ब्रिफिङ

विवाद प्रिय भुवन केसीलाई प्रश्न : फिल्म विस्तार भन्दै विवादित सूर्यलाई किन दिए महोत्सवको जिम्मा ? 09.01.2023

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र विवाद सामान्य जस्तै बनिसकेको छ। अहिले उनी मानव तस्करीमा विवादमा आएको प्राली सूर्य कर्पोरेसनलाई दुबइमा फिल्म फेस्ट गर्ने जिम्मा दिएर पुन विवादमा आएका छन्। आखिर नेपाली फिल्मको कार्यक्रम किन विदेशमै गर्नु परेको हो?, किन विवादमा आइरहन्छन्? उकेराकर्मी पुष्पा थपलियाले गरेको भिडियो कुराकानी।

विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न यत्ति गरौँ 03.12.2022

विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न यत्ति गरौँ, कारबाहीबाट जोगिऔँ

भावी प्रधानमन्त्रीमा गगनको दाबीले भोट बढाउँला कि घटाउँला ! 11.11.2022

#nepalelection2079 #gaganthapa #ukeraatv  भावी प्रधानमन्त्री भनेर प्रचार गर्दा अन्तर्घातको जोखिममा गगन

भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख // UKERAA.COM// 26.09.2022

भारतीय अपराधीहरुले कसरी सहजै नेपाली नागरिकता बनाउँछन् ? उनीहरुलाई कसले सघाउने गरेका छन् ? को, कसले अनी कसरी लिए नेपाली नागरिकता? विस्तृत रिपोर्ट। लिंक : भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख

अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि ! 26.09.2022

जमिम हत्यापछि आयोगले जे-जे नगर्नु भनेको थियो सुरक्षाकर्मीले त्यही दोहोर्‍याउँदा सहजै भागे गोठाटार घटनामा सुटर र सहयोगी स्टोरी : अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !

बालेनले टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त ! 26.09.2022

उनले जसरी टुकुचा उत्खनन् गरे त्यसरी नै अब कैलाशकुट भवन पनि उत्खनन् गर्ने आशमा पो छन् जोशी। नक्सालस्थित दूरसञ्चारको भवन बनाउने क्रममा जग खन्दा केही पुरातात्विक महत्त्वका इँटाहरू भेटिएका थिए। ती हतार-हतार त्यसै पुरिएका छन्।। यसका साक्षी उनै जोशी हुन्। उनी त्यहाँ पनि 'डोजर' चलाउने हो भने बालेनले काठमाडौंको इतिहासको यो अत्यन्त महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रारम्भ हुने बताउँछन् उनी। तर, सम्भव छ त?...

जाली भारु कारोबारमा जोडिएका कन्ट्रयाक्ट किलर मोहम्मद जो सुटरबाटै मारिए गोठाटारमा 20.09.2022

भारतीय जाली नोटको कारोबारमा इल्ताफ हुसेन अन्सारी समूहका लागि सुटरको काम गर्दै आएका लाल मोहम्मद सोमबार बेलुका उसैगरी मारिए जसरी उनले २०६४ मा अनामनगर धोबिखोलामा बलराम पतुवारलाई मारेका थिए। जाली भारु कारोबारमा जोडिएका कन्ट्रयाक्ट  किलर मोहम्मद जो सुटरबाटै मारिए गोठाटारमा

सन्दीप लामिछाने प्रकरणमा प्रहरीले के-के प्रमाण पायो ?, जाहेरीमा किन भइरहेछ शंका ? 09.09.2022

जाहेरीदेखि पक्राउ पुर्जी जारी नभएसम्म मौन रहेका लामिछानेविरुद्ध जब पक्राउ आदेश जारी भयो नेपाल क्रिकेट एसोसिएसनले निलम्बन गर्‍यो। अनि सन्दीपले ट्विट गर्दै आफू निर्दोष भएको र नेपाल फर्किएर कानुनी लडाई लड्ने बताएका छन्। आखिर के हो यो केस? यसमा अझैँ किन शङ्का-उपशंका भइरहेको छ ? उकेराको भिडियो ब्रिफिङ।

दुर्व्यवहारको आरोप लागेका अभिनेता भुवन बोर्ड अध्यक्ष बने चलचित्र क्षेत्रले स्वीकार्ला ! 17.07.2022

'अहिलेसम्म मविरुद्ध कोही अदालत नगएकाले ममाथि कुनै आरोप लागेको छैन। सरकारले मलाई बोर्डको नेतृत्व दिएमा फिल्म क्षेत्रका सबैले स्वागत नै गर्नेछन्'

७० करोडदेखि इम्बोस्ड नम्बर प्लेट बदमासीसम्म तानिएका विकलको दाबी' बदमासी गरेको छैन तर जहाँतहीँ बदनामी भयो' 07.06.2022

७० करोडदेखि इम्बोस्ड नम्बर प्लेट बदमासीसम्म तानिएका विकलको दाबी' बदमासी गरेको छैन तर जहाँतहीँ बदनामी भयो'

इम्बोस्ड  नम्बर प्लेटबारे यातायातका महानिर्देशक भन्छन्' यस्तो सम्झौता गर्‍या छ कि कार्यान्वयन नगरे राज्यलाई ठुलो आर्थिक भार पर्छ' 05.06.2022

इम्बोस्ड  नम्बर प्लेटबारे यातायातका महानिर्देशक भन्छन्' यस्तो सम्झौता गर्‍या छ कि कार्यान्वयन नगरे राज्यलाई ठुलो आर्थिक भार पर्छ'

एमालेमा आगो सल्काउने अडियो : सुन चोरीको भिडियो चुहाएको बदलामा अन्तर्घात ! 17.05.2022

संवादमा आ-आफ्नो वडाबाट मेयरमा मत एकीकृत समाजवादीलाई हाल्न लगाउने र एक वडाको संस्थाका लागि भनेर समाजवादीका मेयरका उम्मेदवारसँग पैसा माग्ने योजना सुनिन्छ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी हुन सक्छन् काठमाडौँ महानगरको मेयर ? 15.05.2022

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी हुन सक्छन् काठमाडौँ महानगरको मेयर ?  सुन्नुहोस् विश्लेषण। 

काठमाडौंको आधिकारिक मतपरिणाम: सबैभन्दा धेरै मत सुनिताको, बालेन अघि बढेको बढेकै 15.05.2022

मेयरमा अझै पनि बालेन साहकै अग्रता छ। स्वतन्त्र उम्मेदवार बालेनले दुई हजार १३९ मत ल्याएका छन्। बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापित निकै पर छन्। स्थापितको मत एक हजार एक सय ९९ रहेको छ। समाचार लिंक : https://www.ukeraa.com/news/2022/05/15/18719

हात-खुट्टा नभएका हरि र छिरिङलाई एसइईले दिएको यो खुसी 25.04.2022

हात-खुट्टा नभएका हरि र छिरिङलाई एसइईले दिएको यो खुसी

पल शाहलाई कारागार पठाउन अदालतले टेकेको पाँच आधार 24.03.2022

जिल्ला अदालत तनहुँले बिहीबार अभिनेता पल शाहलाई नाबालिग बलात्कारको केसमा पुर्पक्षका लागि कारागार पठाएको छ। उनको म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटीमा छोडेको छ।  जिल्ला अदालत तनहुँले के के आधारमा टेक्यो त ?

तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी 28.02.2022

नाबालिग पनि हो र सहमतिमै या जबर्जस्ती या फकाएर जे र जुन अवस्थामा यौन सम्बन्ध भएको भए पनि पल बलात्कारमा सजाय भोग्न योग्य पात्र हुन्। बस्, कानुनले त यही भन्छ। स्टोरी : तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी

गठबन्धन बैठकबारे सरकारी प्रवक्ताले भने'एमसिसी सार्वभौम संसदबाट टुङ्गो लाग्छ 17.02.2022

नेपाली कांग्रेसका नेता तथा सरकारी प्रवक्ता ज्ञानेद्रबहादुर कार्कीले तीन घण्टा बसेको सत्ता गठबन्धन दलको बैठकमा अमेरिकी सहयोग परियोजनाबारे निष्कर्ष नआएको जानकारी दिएका छन्।

पहिलो गभर्नर हिमालयशमशेरको प्रेमकथा : उनले मुस्कुराउँदै भनिन्, 'पर्खिन्छु 14.02.2022

उनीहरुको पहिलो भेट त्यही विहेमा भयो। केही लजाउँदै हिमालयले भने, 'विहेमा हाम्रो देखादेख भयो। मलाई पनि उनी आकर्षक लाग्यो, उनलाई पनि म आकर्षक लागें। दुवैको लभ इन फस्ट साइट भयो।' स्टोरी : हिमालयशमशेरलाई विजयालक्ष्मीले पठाएको त्यो प्रेमपत्र

Słuchaj podcastu UKERAA.COM w Replaio

Radio i podcasty w jednej aplikacji - za darmo, bez zakładania konta. Zainstaluj już dziś i nie przegap premiery

Pobierz z Google Play

Replaio nie jest wydawcą podcastów; nazwy audycji, okładki i audio należą do ich autorów i są rozpowszechniane przez publiczne kanały RSS