Kala Anuragi
Kala Anuragi
Podcast for Art Lovers.
Koniecznie odwiedź stronę podcastu i wesprzyj twórcę: www.kalaanuragi.com
Gdzie słuchać?
Podcasty w aplikacji Replaio Radio Już wkrótcePodcasty trafią do aplikacji już wkrótce. Zainstaluj teraz i jako pierwszy zobacz nowe podejście do podcastów
Odcinki
Nepali Silok 001 28.02.2026 9:12
This silok is recited (sang) by Bedamaya Parajuli (82) and Tikamaya Timalsina (68).
PHERI KAHILE BHET HOLA 01 18.01.2026 12:53
FAMOUS NOVEL OF YUDHEER THAPA
जे गरे पनि सुख छैन- प्रगति राई।। PRAGATI RAI ।। PODCAST SERIES।। S1.E3 ।। KALA ANURAGI।। 07.05.2020 13:41
वादी विज्ञप्ति कवितामार्फत चर्चामा आएकी प्रगति राई 'लेखककी स्वास्नी' उपन्यासबाट आख्यानकार बनिन्। महिला मुद्दालाई सशक्त रुपमा उठाएका कारण उनको उपन्यास चर्चामा रह्यो । त्यसपछि 'बिर्सिएको मृत्यु' उपन्यास लेखेकी राईले हाल नयाँ उपन्यास लेखिसकेकी छन् । प्रकाशनका लागि कोरोना-कहर सकिने प्रतीक्षामा छिन् । यो वार्ता भने उनी रोजगारीको सिलसिलामा कोरियामा रहेको बेला गरिएको हो । 'लेखककी स्वास्नी' प्रकाशन...
के छ सपना चपली गर्लको ? ।। बिनीता बराल ।। BINEETA BARAL ।। PODCAST SERIES।। S1.E2 ।। KALA ANURAGI।। 04.05.2020 1:29:54
नेपाली सिनेमा क्षेत्रमा ‘चपली गर्ल’को परिचय बनाइसकेपछि बिनीता बराल कृषितिर हाम फालिन् । कृषिमा हेलिँदा–हेलिँदै अध्ययनका लागि अमेरिका पुगेकी उनी केही बर्षदेखि उतै छिन् । उतै प्रेमी तिलक पौडेलसँग विवाह गरिन् र छोरी कायाकी आमा भइसकेकी छिन् । बीचमा उनले उपन्यास लेखिन्– ‘जुइनो’ । विमोचनका लागि नेपाल आएकी थिइन् । त्यसै बेला जेठ २३, २०७३ (जुन ५, २०१६) को भेटमा उनको जीवन–यात्रा केलाउने लामो कुराकानी भएको...
दलित विभेदः नदेखिने रक्तपात ।। आहुतिसँग संवाद ।। PODCAST SERIES।। AAHUTI ।। KALA ANURAGI।। 04.05.2020 46:45
२०७१ साल साउन ९ गते शुक्रबार दिउँसो रेकर्ड गरिएको यो अडियोमा आहुतिले आफ्नो पृष्ठभूमिलाई मिहीन ढंगले सम्झेका छन् । राजधानीको काँठ, नैकापमा हुर्केका उनले सानै उमेरमा कसरी विभेदहरूसँग मुडभेड गर्नुपऱ्यो भन्ने कुरा यहाँ व्यक्त गरेका छन् । उनी कसरी राजनीति र साहित्यमा हेलिँदै गए भन्ने बिषयमा चर्चा गरेका छन् । उनी रेडियो नेपालमा स्वर परीक्षा पास गरेका गायक पनि थिए भन्ने तथ्य यहाँ खुलेको छ । उनले यहाँ आफ्...
Podobne podcasty
Replaio nie jest wydawcą podcastów; nazwy audycji, okładki i audio należą do ich autorów i są rozpowszechniane przez publiczne kanały RSS