Upendra Pandey
Book Talk
If you love to read, then no doubt you love to talk and hear about books.'Book Talk Podcast' is a podcast dedicated to promoting and discussing literature. The podcast features in-depth conversations about a wide range of Nepali and English books, from classic literature to contemporary works.
No dejes de visitar la web del podcast y apoyar a su creador: www.upendrarajpandey.com
Autor
Upendra Pandey
Categoría
Web del podcast
Último episodio
9 de nov. de 2023
¿Dónde escuchar?
Podcasts en la app Replaio Radio Muy prontoLos podcasts llegarán muy pronto a la app. Instálala ahora y sé el primero en descubrir una forma totalmente nueva de vivir los podcasts
Episodios
समय व्यवस्थापन/Time Management 09.11.2023 2:41
नमस्कार, म उपेन्द्र अनि यो हो पडकास्ट बुकटक । आजको एपिसोडमा समय व्यवस्थापनको बारेमा चर्चा गर्ने छु । समयमा कुनै कार्यक्रम सुरु नहुँदा 'नेपाली टाइम' भनेर खिसिट्युरी गर्ने गरिन्छ । ठीक सयममै कामकुरा सुरु हुने अवस्थालाई अक्सर 'ब्रिटिस टाइम' भन्ने गरेको पनि पाइन्छ । प्रविधिको फड्कोसँगै पछिल्लो समय समय व्यवस्थापन ठूलो चुनौतीका रूपमा देखा परेको छ । अझ युवा पुस्ताले त पढ्दै जागिर पनि खानु...
स्रोताका प्रतिक्रिया/Feedback from Listneres 08.11.2023 3:10
नमस्कार यो पडकास्ट बुकटक, अनि म हुँ उपेन्द्र । आजको एपिसोड स्रोताहरूप्रति समर्पित रहेको छ । केही दिनयता प्राप्त अडियो सन्देशहरूलाई समेटेर आजको एपिसोड बनाएको छु । धेरै प्रतिक्रिया पत्रकार भावना रानासँगको कुराकानीका बारेमा आएका छन् ।
भावना रानासँग पत्रकारिताका कुरा 07.11.2023 5:35
भावना राना सुर्खेतको वीरेन्द्रनगरमा बसेर ५ वर्षदेखि कर्णाली मिडिया डट कममा आबद्ध हुनुहुन्छ । आजको कुराकानीमा उहाँसँग मोफसलको पत्रकारिता, पेशागत चुनौती र भविष्यका बारेमा भलाकुसारी हुनेछ ।
के पढ्दै छ नेपाल ? Vox Pop 05.11.2023 1:52
पछिल्लो समय नेपालमा कस्ताखाले पुस्तक पढिएको छ भनेर काठमाडौंका सडककमा भेटिएका सर्वसाधारणलाई हामीले सोधेका छौं- तपाईं पछिल्लो समय कुन किताब पढ्दै हुनुहुन्छ ?
चलचित्र पत्रकार रीना मोक्तानसँग भलाकुसारी/Reena Moktan 01.11.2023 11:06
नमस्कार, म उपेन्द्र । अनि यो पडकास्ट बुकटक । सधैं झैं आज पनि फरक विषय र पात्रका साथमा म उपस्थित भएको छ । आजको पडकास्टमा करिब १ दशकदेखि सिनेपत्रकारितामा लाग्नु भएकी इकान्तिपुरकी पत्रकार रीना मोक्तानसँग विविध विषयमा भलाकुसारी गर्नेछु ।
नरगिस मोहम्मदी, नोबेल शान्ति विजेता // Nargis Mohammadi 30.10.2023 3:40
नमस्कार, म उपेन्द्र । अनि यो हो पडकास्ट बुकटक । आजको पडकास्टमा म यस वर्ष नोबेल शान्ति पुरस्कार पाउने इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीबारे संक्षिप्त चर्चा गर्नेछु । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले नरगिसलाई सन् २०२३ को विजेता घोषणा गरेको हो ।
Book Talk Trailer 06.10.2023 0:57
नमस्कार, म उपेन्द्र पाण्डेय । यो हो पडकास्ट Book Talk । यस पडकास्टमा हामी साहित्यका विविध आयामबारे चर्चा गर्नेछौं । हामी यसमा लेखन र पठन संस्कृतिका कुरा समेट्नेछौँ । अहिलेसम्म बहसका विषय नबनाइएका धेरै कुरामा पनि हामी छलफल गर्नेछौँ । साहित्यमा शरीरमाथिको राजनीति, पात्र निर्माण र प्रस्तुतीकरणबारे गहन समीक्षा हाम्रा कुराकानीका विषय हुन् । केही बाहिरका र केही नेपाली साहित्यका कुरा हामी गर्नेछौँ । विश्...
सुरु गरौँ 01.10.2023 1:17
पड्कास्ट एउटा प्रयोग हो र काम गर्दै सिक्ने प्रक्रिया पनि हो । यहाँ के उपयुक्त हुन्छ र के हुँदैन भनेर परीक्षण गर्न सक्नुहुन्छ । र, विस्तारै विस्तारै आफ्नै शैली विकास गर्न सक्नुहुन्छ ।
Book Talk Trailer 22.09.2023 0:52
'Book Talk Podcast' is a podcast dedicated to promoting and discussing literature. The podcast features in-depth conversations about a wide range of Nepali and English books, from classic literature to contemporary works. Listeners can expect insightful reviews, author interviews, and recommendations.
पडकास्टका कुरा : सविता आचार्य/Sabita Acharya 21.09.2023 5:15
'पडकास्टका कुरा' नेपालमा पडकास्टिङ कल्चरका बारेमा विमर्श हुने थलो हो । आजको एपिसोडमा गुलाबी संवाद चलाउँदै आउनु भएकी सविता आचार्यका अनुभव सुन्नेछौँ ।
Get a mic and start Podcast. 19.09.2023 1:09
Podcasting is experimental, podcasting is learning-by-doing. Dont think about it too long, just give it a try.
Book Review : Usne Gandhiko Kyon Mara 05.10.2021 6:37
गान्धी हत्या : षड्यन्त्र र स्रोतको खोजबिन https://ekantipur.com/koseli/2021/10/02/163314138402879427.html
Podcasts similares
Replaio no es editor de podcasts; los nombres de los programas, las portadas y el audio pertenecen a sus autores y se distribuyen a través de canales RSS públicos