Mahesh KC
Mahesh KC's Podcast
Please let's talk with me
Vizitează neapărat site-ul podcastului și susține-i creatorul: podcasters.spotify.com
Autor
Mahesh KC
Categorie
Site-ul podcastului
Cel mai nou episod
21 mar. 2025
Unde asculți?
Podcasturi în aplicație Replaio Radio În curândPodcasturile ajung în curând în aplicație. Instaleaz-o acum și fii primul care descoperă o abordare complet nouă a podcasturilor
Episoade
Mahesh KC’s New Podcast : अमेरिका सपनाले निम्त्याएको पिडा 21.03.2025 5:51
अमेरिका सपनाले निम्त्याएको पिडा अमेरिकाकाको नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गैरकानुनी रुपमा बसिरहेका आप्रवासीलाई फर्काउने निती लिएसंगै नेपालबाट बिभिन्न ठाउँबाट अबैध तरिकाले त्यहाँ पुर्याईएकाहरुमा त्रास पैदा भएको छ । लाखौं रकम दलाललाई बुझाएर अमेरिका पुगेका र पुग्दै गरेकाहरु स्वदेश फर्किने जोखिम बढेपछि स्वदेशभा भएका आफन्त चिन्ता र त्रासमा छन् ।
भेडापालक किसानका कुरा : ऊनका सामग्री बनाउन मेहनत धेरै आम्दनी कम 19.03.2025 4:02
भेडापालक किसानका कुरा : भेडाको ऊन आम्दानीको स्रोत सधैँ झैँ यसवर्ष पनि रुकुम पूर्वका भेडा गोठाला रुकुम पश्चिमको ठुलिदह पुगेका छन् । हिउँदमा लेकाली भेगमा हुने चिसो छल्न भेडाको बथान लिएर पुगेका उनीहरु कोही भेडाको रेखदेखमा व्यस्त छन् त कोही भेडाको ऊनका पहिरनहरु बनाउन खटेका छन् ।
Intrview with Parkesh Parki 18.03.2025 2:44
डडलेल्धुरामा रहेर बिगत लामो समयदेखी पत्रकारितामा सक्रिय रहनुभएका पत्रकार प्रकाश पार्की संग आज हामीले संक्षिप्त कुराकानी गरेका छौं ।
VOXPOP (जनताको आवाज) 16.03.2025 1:15
अबदेखी हामी हाम्रो पड्काष्टमा जनताको आवाज पनि समेट्दै छौ । यसै क्रममा काठमाडौंका नागरिकलाई सोधेका छौं, ‘भ्रष्ट्राचार निवारणमा नागरिकको भुमिका के हुनसक्छ ।
Interview with Megraj Khadka 07.03.2025 11:12
मोफसलका पत्रकारिताको वर्तमाण अवस्था र सुचना–प्रविधीको प्रयोगबारे आहा संचार साप्ताहिकका प्रकाशक तथा सम्पादक मेगराज खड्कासंग गरिएको संवाद ।
Solo Travel Podcast of Rukum to Pokhara 23.02.2025 5:15
Solo Travel Podcast of Rukum to Pokhara with Mahesh KC
The Podcast 'Pasinaka Paila' is coming soon.. 14.02.2025 0:47
The podcast 'Pasinaka Paila' airs on the first and last Friday of every month at 6 pm on Spotify, Mahesh KC's YouTube channel, and Facebook page.
अबको कदम | The Next Step 07.02.2025 1:38
Come closer to the mic with Mahesh KC
लेखक युवराज काफ्ले संग छोटो–मिठो संवाद । 30.01.2025 2:32
इटहरीमा बसेर लेखनको काम गरिरहनुभएका लेखक युवराज काफ्लेसँग पडकाष्ट ‘पसिनाका पाईला’का लागी गरिएको कुराकानी ।
Podcasturi asemănătoare
Replaio nu este editorul podcasturilor; numele emisiunilor, coperțile și materialul audio aparțin autorilor lor și sunt distribuite prin fluxuri RSS publice