Mahesh KC

Mahesh KC's Podcast

News NE ↓ 10 episodes

Please let's talk with me

Be sure to visit the podcast's website and support the creator: podcasters.spotify.com

Author

Mahesh KC

Category

News

Podcast website

podcasters.spotify.com

Latest episode

Mar 21, 2025

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 10M+ downloads · 4.7+ rating iOS soon

Episodes

Mahesh KC’s New Podcast : अमेरिका सपनाले निम्त्याएको पिडा 21.03.2025

अमेरिका सपनाले निम्त्याएको पिडा अमेरिकाकाको नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गैरकानुनी रुपमा बसिरहेका आप्रवासीलाई फर्काउने निती लिएसंगै नेपालबाट बिभिन्न ठाउँबाट अबैध तरिकाले त्यहाँ पुर्‍याईएकाहरुमा त्रास पैदा भएको छ । लाखौं रकम दलाललाई बुझाएर अमेरिका पुगेका र पुग्दै गरेकाहरु स्वदेश फर्किने जोखिम बढेपछि स्वदेशभा भएका आफन्त चिन्ता र त्रासमा छन् ।

भेडापालक किसानका कुरा : ऊनका सामग्री बनाउन मेहनत धेरै आम्दनी कम 19.03.2025

भेडापालक किसानका कुरा : भेडाको ऊन आम्दानीको स्रोत सधैँ झैँ यसवर्ष पनि रुकुम पूर्वका भेडा गोठाला रुकुम पश्चिमको ठुलिदह पुगेका छन् । हिउँदमा लेकाली भेगमा हुने चिसो छल्न भेडाको बथान लिएर पुगेका उनीहरु कोही भेडाको रेखदेखमा व्यस्त छन् त कोही भेडाको ऊनका पहिरनहरु बनाउन खटेका छन् ।

Intrview with Parkesh Parki 18.03.2025

डडलेल्धुरामा रहेर बिगत लामो समयदेखी पत्रकारितामा सक्रिय रहनुभएका पत्रकार प्रकाश पार्की संग आज हामीले संक्षिप्त कुराकानी गरेका छौं ।

VOXPOP (जनताको आवाज) 16.03.2025

अबदेखी हामी हाम्रो पड्काष्टमा जनताको आवाज पनि समेट्दै छौ । यसै क्रममा काठमाडौंका नागरिकलाई सोधेका छौं, ‘भ्रष्ट्राचार निवारणमा नागरिकको भुमिका के हुनसक्छ ।

Interview with Megraj Khadka 07.03.2025

मोफसलका पत्रकारिताको वर्तमाण अवस्था र सुचना–प्रविधीको प्रयोगबारे आहा संचार साप्ताहिकका प्रकाशक तथा सम्पादक मेगराज खड्कासंग गरिएको संवाद ।

Solo Travel Podcast of Rukum to Pokhara 23.02.2025

Solo Travel Podcast of Rukum to Pokhara with Mahesh KC

The Podcast 'Pasinaka Paila' is coming soon.. 14.02.2025

The podcast 'Pasinaka Paila' airs on the first and last Friday of every month at 6 pm on Spotify, Mahesh KC's YouTube channel, and Facebook page.

अबको कदम | The Next Step 07.02.2025

Come closer to the mic with Mahesh KC

साँख गाउँको घुमघाम (यात्रा-वर्णन) 30.01.2025
लेखक युवराज काफ्ले संग छोटो–मिठो संवाद । 30.01.2025

इटहरीमा बसेर लेखनको काम गरिरहनुभएका लेखक युवराज काफ्लेसँग पडकाष्ट ‘पसिनाका पाईला’का लागी गरिएको कुराकानी ।

Listen to the Mahesh KC's Podcast podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.