Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categoria

Religion

Site do podcast

shantitimilai.libsyn.com

Último episódio

8 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

फर्काउ आखाँ येशूमा (उत्पति १९:१२-२६) 26.08.2025

फर्काउ आखाँ येशूमा 

अानन्द निष्ठको मिठो फल। 25.08.2025

हाम्रो अधिकारको अनउपस्थीतिमा के हाम्रो काम कस्तो देख्छ?कतिपटक हामी बुझ्दैनौ कि साचो अानन्द निष्ठ वा ईमानदारिता बाट मात्र अाउछँ।

विस्वासको विरासत ( उत्पति २४:१०-२७) 21.08.2025

 जब हामी विश्वासले परमेश्वरको ईच्छ पछ्याउछौ,तब नै परमेश्वरले हामीलाई अगुवाई गर्नुहुन्छ। र अचम्मको महिमाले प्रबन्ध गर्नुहुने छ।

सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:१०-१३ 20.08.2025

त्यस्रो र  चौथो  तुरही फुकिन्छ।यि तुरहीहरु वाट हामीलाई के सिकाऊन खोज्दैहुनुहुन्छ?

सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:६ 13.08.2025

सातवटा तुरहीहरु मध्य पहिलो अनि दोस्रो  तुरहीलाई हेरौ ।यसको अर्थ के हो ?

करारको सन्दुक ( प्रस्तान २५:१०-२२) 11.08.2025

पुरानो करारको सन्दुक, नयाँ करारको के मा रुपान्तरण भयो ?

भोलिको लागी आज जिउनुहोस ( उत्पति २४:१-९) 06.08.2025

असल र गाह्रो निर्णय बनाउनको लागि कसरी जिवन ब्यवसस्थापन गर्न सक्छौ?

सातौ छाप खोलिन्छ। प्रकाश :८:१-५ 05.08.2025

स्वर्गममा १/२ अादा घण्टा को निम्ती चकमन्न वा शान्त किन हुन्छ?के स्वर्ग शान्त रहने ठाउँ हो?

स्वर्गमा असंख्य भिडहरु। 01.08.2025

  स्वर्गमा ति असंख्य भिडहरु कसका हुन? र उनिहरु काहाँ बाट अाएका हुन?

अन्न्त प्रतिज्ञाहरुको अाशा। 31.07.2025

के साच्चै हामी मृत्युको समयमा अाशा पाऊन सक्छौ?के प्रभुको प्रतिज्ञा यो जिवनको लागि मात्र हो?

हाम्रो परमेश्वर जो हामीलाई देख्नुहुन्छ। 25.07.2025

के परमेश्वर हाम्रो जिवनमा जाँच ल्याउनुहुन्छ?यदि जाँच ल्याउनुहुन्छ भने किन र केका लागि ल्याउनुहुन्छ?

परमेश्वरको राज्य (मति ६:३३) 23.07.2025

येशू प्रभुलाई देख्नेले परमेश्वरको राज्यलाई  देख्छ ।

१,४४,००० इस्राइलीहरुमाथि छाप भाग२ ( प्रकाश:७:१-८) 22.07.2025

उनिहरुको निधारहरुमा के छाप लगाईन्छ? त्यो छाप किन लगाईयो?

ठेस खुवाउने स्वभावबाट अलग हुनुहोस (मति १८:६-१४) 21.07.2025

ठेस खुवाउन बाट आउुलाई जोगाई राख्नु बुद्दिमान हुनू हो ।

१,४४,००० इस्राइलीहरुमाथि छाप भाग:१( प्रकाश:७:१-८) 11.07.2025

संकष्टको समयमा विशेषरुपमा केहि मानिसहरु वचाईनेछन,उनीहरु को हुन र किन वचाईने छन? 

अनगन्ति क्षमाको सामर्थ्य (मति १८;२१-२२) 09.07.2025

अनगन्ति क्षमा केवल येशूमा 

निरन्तर प्रतिबद्ध। उत्पति:२१:८-२१ 08.07.2025

हरेक व्यवाहार र कामहरुको परिणम छ।किनकि मानिसले जे छर्छ  त्यहि कुराको कटनी गर्छ।

हाम्रो परमेश्वर जो आफैले भन्नु भएअनुसार कार्य गर्नु हुन्छ । (उत्पति २१: १-८) 04.07.2025

उहाँले गर्नु हुने काममा सधै धर्यता चाहानु हुन्छ 

हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग ६ :प्रकाश:६:१२-१७ 02.07.2025

  तपाईको जिवनमा सबैभन्दा ठुलो डर के हो? के तपाईलाई भोलिको बारेमा चिन्ता र डर छ?

हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग ५ :प्रकाश:६:९-११ 26.06.2025

युहन्नाले परमेश्वरको बेदि मुन्तिर प्राणहरु देख्नुहुन्छ,तर उनीहरुको शरीर चहि काहाँ छन ? त्यो प्राणहरु कसका हुन?

हेर माहासंकष्ट को समय अाईरहेछ।भाग ४ :प्रकाश:६७-८ 20.06.2025

पहेलो घोडा र त्समाथी बस्नेको नाम मृत्यु थियो। पहेलो घोडा के हो?

हेर माहासंकष्ट को समय अाईरहेछ।भाग३ :प्रकाश:६:५-६ 10.06.2025

कालो घोडा र त्सले ल्याउने परमेश्चरको क्रोध,के हुन सक्ला?

हेर माहासंकष्ट को समय अाईरहेछ।भाग :२प्रकाश:६:३-४ 30.05.2025

रातो घोडा अनि त्समाथी बस्नेलाई लडाई गर्ने अधिकार  दिइयो।

आत्माको बतासमा उड्ने मन ( यसैया ४०;३१) 28.05.2025

परमप्रभुको बाटो हेर र नयाँ बल पाउँ

हन्नाको झै ह्रदय बोकेर प्रार्थनामा प्रभूको नजिक जानुहोस ( १- शमुएल १:१-११) 23.05.2025

टुटेको ह्रदय लिई  आउनेहरुको प्रार्थना परमप्रभूले सधै सुन्नु हुन्छ ।

Podcasts parecidos

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 episódios WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 episódios AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 episódios AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 episódios ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 episódios ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 episódios WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 episódios सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 episódios

Ouça o podcast Shanti Timilai no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos