Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Author
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Category
Podcast website
Latest episode
Jul 8, 2026
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
हामीले कसरी उपवास बस्नु पर्छ ? (लूका ५;३३-३९ र मति ६:१६-१८) 08.04.2024 29:35
के ईसाइहरु उपवास बस्नु पर्छ ? कि पर्दैन ? उपवास बस्नुको कारण र तरीका बाईबल अनुसार के छ ?
ब्यर्थताको धनहरु (हितोपदेश १०:१-३) 01.04.2024 27:11
केले हामीलाई धनी बनाउँछ ? के पैसाले वा ईज्जतले धनी बनाउँछ ? के यि सबै कुरामा पैसाले सन्तुष्त दिन सक्छ ? अाज यि नै बिषयमा सिक्ने छौ ।
तपाई अाफैले अाफैलाई बुद्दीमान बनाउन सक्नु हुन्न भाग -२ 27.03.2024 23:16
बुद्दी काहाँ बाट पाउन सक्छौ ?
बुद्धिको मुख्य श्रोत 27.03.2024 30:26
बुद्दि कहाँबाट हामी पाउन सक्छौ ? र बुद्दिमानी हुनलाई कसरी हाम्रो चरित्र परिवर्तन गर्न सक्छौ ?
बुद्धिको भोज। (भाग:२) 26.03.2024 17:03
हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?
पवित्र अात्मा ढुकुरको रुपमा अाउनुभयो। 08.03.2024 19:42
पबित्र अात्मा हाम्रो ह्रदय भित्र ढुकुरको रुपमा वास गर्नुभएको छ।
प्रकाश को पुस्तकवाटको प्रवचन (भाग २) 06.03.2024 12:48
येशु ख्रिष्टको प्रकाश के हो?उहाँले यो प्रकाश कसलाई दिनुभयो?के प्रकाशमा दिएको भविष्यवाणीका वचनहरु वास्तविक हुन कि काल्पनिक मात्र?
बुद्धि को भोज। 04.03.2024 25:46
हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?
प्रकाशको पुस्तकवाट को परिचय (भाग :१) प्रकाश:१:१-८ 01.03.2024 15:03
बाईबाल को अन्तिम पुस्तक अर्थात प्रकाश को पुस्तकले कसरी हाम्रो वर्तमान र भविष्यको घटनाहरुलाई दर्शाउदछ?परिचय वाट हेर्नेछौ।
आत्माको खडेरी पर्नु अधि जोहो गरी राख्नुहोस । 28.02.2024 15:56
आत्माको खडेरी पर्नु अधि जोहो गरी राख्नुहोस ।
५ वटा मुकुटहरु:(पाचौ) अान्नद को मुकुट। भाग:५(Crown Of Rejoicing) 23.02.2024 13:45
के तपाई पनि त्यो अान्नद को मुकुट पाउन उत्साहित हुनुहुन्छ?के तपाई को ह्रदय त्यो मुकुट पाउन तयारी वनाउनु भएको छ?
बुद्धि को चिच्चाहाट। हितोपदेश:८:१ 19.02.2024 22:57
के तपाईको जिवन क्रमबद्ध छैन?के संसार भद्रगोलमा हराएको जस्तो देखिन्छ?यदि छ भने सम्झनुहोस बुद्धिले हामीलाई बोलाउँछ्।प्रश्न यो हो कि के हामी बुद्धिको स्वरलाई चिन्न सक्छौ कि सक्दैनौ?
आत्मामा कसरी स्वर्ग देख्न सकिन्छ ? (कलस्सी ३:१-३) 19.02.2024 26:52
शारिरिक स्वभावमा मरेकाहरुले आत्मामा स्वर्गको अनुभव गर्न सकिन्छ जहाँ ख्रीष्ट पिताको दाहिने हातमा बस्नु भएको छ ।
अमेल को बीऊ छर्ने गम्भीरता। 12.02.2024 35:55
के तपाईको परिवार अथवा मण्डली वा साथीहरुको बीचमा झगडाहरु अथवा फाटोहरु उठेको छ?यि झगडाहरु र फाटोहरु अाफै-अाफैमा हुदैनन,यि काहँावाट अाएको र कसरी त्याग्ने यसको वारेमा अाज हामी सिक्नेछौ।
५ वटा मुकुटहरु:(चौथो) महिमा को मुकुट। भाग:४(Crown Of Glory) 09.02.2024 19:09
महिमाको मुकुलाई कसले पाउन सकिन्छ ? के हामी सबै यस मुकुटलाई पाउन योग्यका छौ ? कि यो सिमित व्यक्तिको लागि मात्र हुन ?
जिवनको रुखलाई छुने चाहाना। 05.02.2024 19:00
जसरी अदनको वगैचामा अात्मा मरेर शरीर वाच्यो । त्यसरीनै ख्रीष्ट येशुमा शारिरमा मरेर अन्न्त अात्मा मा वाच्न सकेका छौ।
५ वटा मुकुटहरु:(तेस्रो) धार्मिकताको मुकुट। भाग:३(Crown Of Righteousness) 31.01.2024 17:20
धार्मिकताको मुकुट कसको निम्ती राखीएको हो?धार्मिकता को मुकुट के हो?
कमिलाबाट शिक्षा (हितोपदेश ६:६-११) 29.01.2024 19:48
अल्छेपनका जोखिमहरु के के हुन ? र कसरी हामी अल्छेपन त्याग्न सक्छौ ?
जब उद्धारताले राम्रो सम्बन्ध बिगार्छ । हितोपदेश ६:१-५ 26.01.2024 25:03
कसैलाई रिण दिनु गलत होईन तर बुद्धिमानी भएर दिए नौ भने सम्बन्ध राम्रो हुदैन ।
यौनको सम्बन्धमा परमेश्वरको योजना के छ ? हितोपदेस ५ :१५-२३ 15.01.2024 20:30
के यौनको सम्बन्ध खराब वा पाप हो?के हामी निर्दोष मन साथ यौनको सम्बन्धमा आनन्द लिन सक्छौँ ?
सम्बधको खतरा र आनन्द हितोपदेश ५':१-१४ 12.01.2024 27:55
के भखरै कुनै केटा वा केटी म माया गर्छ भनेर भनेको छ ?कसरी त्यो माया असल वा खराब भनी छुट्यान सकिन्छ ?
जहाँ हाम्रो मन त्यहा हाम्रो चरित्र हितोपदेश ४:२०-२७ 08.01.2024 21:48
के तपाईको जीवनमा कुनै बानि छ जसलाई त्याग्न तपाईलाई निकै गाह्रो भएको छ आज हामी यस podcast मा ब्यवाहारिक शिक्षा सिक्नेछैा। र परमेश्वरलाई महिमा दिनेछैा ।
शिक्षा दिने र ग्रहण गर्ने । हितोपदेश ४:१-५ 05.01.2024 28:59
के तपाईको बच्चाहरुको लागि चिन्ता गर्नु भएको छ ? वा किन तपाईको बच्चाहरुले तपाईको कुरा सुन्न चाहादैन ? आजको podcast मा हामी आफ्ना बच्चाहरलाई कसरी शिक्षा दिन र सिकाउन सकिन्छ भन्ने बारे सिक्नेछौ ।
परमेश्वरको प्रेमीलो ताडना्। हितोपदेश:३:११-१२ 01.01.2024 23:30
हामीले किन परमेश्वरले दिनुभएको ताडना र शिक्षालाई सकरत्मक तरिकाले हेर्नुपर्छ?
५ वटा मुकुटहरु:(दोस्रो) अानन्दको मुकुट। भाग:२( The Crown Of Rejoice) 29.12.2023 14:54
के तपाई अाज यस संसारको अानन्द,शान्ति र मुक्ति को पर्खाईमा हुनुहुन्छ? के तपाईले पाउनसक्नुभयो? तर के तपाई विश्वास गर्नसक्नुहुन्छ हाम्रो निम्ती अानन्दको मुकुट राखिएको छ?
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.