Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Author
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Category
Podcast website
Latest episode
Jul 8, 2026
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
सु - समाचारको सामर्थ (प्रेरित १:१-३) भाग -१ 17.01.2025 32:31
सु-समाचारको सामर्थ ।
येशु ख्रीष्ट को जन्म। 16.01.2025 50:53
के येशु ख्रीष्ट मिति २५ को दिन जन्मलिनुभएको हो? वाईवालमा हामी काहाँ पाउन सकिन्छ?
पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? भाग ३ 15.01.2025 15:32
पतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला?
परमेश्वरको राज्यको मुल्य (मति १३:३४-५२) 13.01.2025 38:36
मानिसको जिवनमा सबै भन्दा मुल्यवान धन स्वर्गको राज्यभित्र प्रवेस गर्न पाउनु हो । जुन धन कमाएर होईन विस्वासले मात्र सम्भव छ ।
तपाई जाल कसरी हाल्दै हुनु हुन्छ ? मति ४;१८-२० 10.01.2025 22:07
परमेश्वरले हामीलाई जालहारि बनाउनु भएको छ अब हामी कसरी जाल हाल्दैै छौ ?
पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? भाग २ 07.01.2025 24:26
पतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला?
प्रभुको राज्य गहुँ र सामा जस्तै देखिने छन । ( मति १३ २४-३०) 06.01.2025 51:29
उहाँले बिस्वासीको लागि स्वर्गको राज्य गहुँ अनि सामा जस्तै राख्नु भएको छ बिस्वस गर्नेहरुको लागि प्रवेस छ ।
महिमाको राजा येशू हुनु हुन्छ । भजन २४: १-६ 06.01.2025 37:41
बिस्वासिको हर्दयभित्र महिमाको राजा येशू प्रभु वास गर्नु भएको छ ।
फल फलाउने विश्वासी बनौ। 03.01.2025 54:48
तपाई कस्तो जमिनमा रोपिएको बिऊ हुनुहुन्छ? के ढुङ्गेनि जमिनमा कि बाटोको किनारमा वा असल जमिनमा ?
बिस्वासीलाई बिस्वासीको किन महत्व छ ? मर्कुस ९:५० 20.12.2024 26:59
आफु आफुमा नुन राख ।
सत्यताको परिवर्तनको जिवन जिउनु। 18.12.2024 42:55
बाहिरी परिवर्तन र सुन्दरतामा होईन, तर भित्री ह्रदयदेखिको परिवर्तन र सत्यताको जिवन जिउनुहोस।
पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? 17.12.2024 27:47
पत्नीहरुले कसरी अाफुलाई पतिको अधिन्तामा सुम्पने?
गोठालो भेडाको सुरक्षा गर्ने सहायक हो (भ.स २३;-५-६) 16.12.2024 42:00
परमप्रभूले हामीलाई भेडा झै वास्ता गर्नु हुन्छ ।
तपाई जगउने व्यक्ति वन्नुहोस। 13.12.2024 52:10
अात्मिक रुपमा लडेको विश्वासीलाई उठाउने व्यक्ति हुनुहुन्छ कि लडाउने ? अाज तपाई कस्तो किसीमको विश्वासी बन्दै हुनुहुन्छ ? होशियार।
पबित्र विवाहको परिभाषा। भाग:३ 12.12.2024 23:54
विश्वसीहरुले किन अनविश्वसीहरुलाई विवाह गर्देनन?किन विश्वसीहरु अरु धर्महरु भन्द भिन्नै हुन चाहान्छन?
घमण्डले मानिसलाई दोषी ठहराउछँ । मरति १२;३८-४२ 09.12.2024 50:08
मानिसको घमण्ड प्रभुको अगाडी पटन हुने बाटो जस्टै हो जसले अघि जानबाट रोक्दछ ।
पुरानो साँप दियाबलस ( प्रकास १२;९) 09.12.2024 16:46
बाईबल भित्र भएका जनावरहरुमा सर्पको स्भावबाट हामीले प्रभुको कस्तो योजाना बुझ्न सकिन्छ ?
परमप्रभु असल गोठालो:भाग-२ 06.12.2024 41:31
के तपाई पनि अाज गोठालो को स्वर सुनेर पनि वेवास्ता गरिरहुनबएको छ कि?के तपाई अाज उहाँ देखि भागेर सुरक्षित हुनुहुन्छ?
पबित्र विवाहको परिभाषा। भाग:२ 04.12.2024 28:10
विवाह को उद्देश्य के हो? के विवाह एकलोपन र यौन चाहाना पुरा गर्नु मात्र हो? पवित्र बाइबाल ले विवाहको वारेमा के भन्छ?
तपाईको ह्रदयको ढुकुटीवाट असल बोली र वचन निसकोस 03.12.2024 44:24
के तपाईको रुखो बोली वचनको कारण कुनै भाई वा वहिनी निराश हुनुहुन्छ कि? तपाई को ह्रदयको ढुकुटीवाट कस्तो प्रकारको शब्दहरु निसकीरहेका छन ?
त्यो शहर। 29.11.2024 15:04
एकान्तमा जानुहोस र प्रार्थना गर्नुहोस।
पबित्र विवाहको परिभाषा। भाग:१ 27.11.2024 25:00
बाईबालमा विवाह भएको काहाँ देखिन्छ? के विवाह परमेश्वरको योजना हो? अाज मानिसले विवाहलाई कसरी हेरिरहेका छन?
परमप्रभु मेरो गोठालो ? 25.11.2024 33:56
जसरी एउटा पास्टर वा अगुवाहरु गोठलो हुन भने उनिहरुको विश्वसी प्रति को भुमिका कस्तो हुनुपर्छ?हक चलाउने कि प्रेम देखाउने? र मण्डलीमा विस्वसीहरुको भुमिका के हो?
दुईटा खराबी मबाट हटाईदिनुहोस् (हितोपदेस ३०;७-९) 22.11.2024 36:00
मलाई गरिबि नदिनुहोस् न धन सम्पति नै मलाई मेरो निम्ति ठहराइएको भोजन दिनुहोस्
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.