Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Author
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Category
Podcast website
Latest episode
Jul 8, 2026
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
जो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ। मति १२:२२-३७ 15.12.2025 15:26
जो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ ।
यात्रा पनि गन्तब्य जति कै महत्वपुर्ण छ ( उत्पति २६:३४ देखि २७:४१) 03.12.2025 29:59
जुन सुकै प्रेरणा भए पनि छल गर्ने र ढोका दिनाले बिभाजन र झगडा निम्त्याउछ ।
एउटा शत्तिशाली स्वर्गदुत :भाग:३ प्रकाश:१० 02.12.2025 23:59
युहन्नाले खाएको पुस्तक किन महजस्तै मिठो तर तितो पनि थियो?
के हेर्न गयो के हावाले हल्लाएको निगालोलाई (मति ११:१-९) 02.12.2025 19:09
के हेर्न गयो ?
एउटा शक्तिसाली स्वर्गदुत। भाग:२ 28.11.2025 20:03
अनि उनको अनुहारमा घामको जस्तै चमक थियो।यो चमक के हो हामी यसको बारेमा अाज छलफल गर्नेछौ।
राएका भेडाहरुकाहाँ जाओ 27.11.2025 14:36
हराएका भेडाहरुकाहाँ जाओ ( मति १०:५-१०)
सम्हालने अनुग्रह मुहानहरु। 25.11.2025 31:03
परमेश्वरको अनुग्राह के छ? र त्सले पाउनेहरुलाई र बाहिरबाट लिनेहरुलाई कसरी प्रभाव पार्छ?
परमेश्वरको राज्यको प्रचारमा योग्यताहरु 24.11.2025 16:50
परमेश्वरको नजरमा राज्यको प्रचारको लागि कुनै योग्यता को खाचो छैन।केवल ह्रदयको तयारी र मनको ईच्छ हेर्नुहुन्छ।
परमेश्वरको अनुभव गर्दै।भाग:३ 14.11.2025 38:42
कसरी परमेश्वरको प्रशंसाले हामीलाई,हामी परमेश्वरको साचो अनुभव गर्देछौ भन्ने कुरा देखाउछ?
पापको प्रायश्चित उहाँको रगतमा गरिएको बिस्वासमा हुन्छ (रोमी ३:२५) 12.11.2025 15:36
बलिदान
एउटा शत्तिशाली स्वर्गदुत :भाग:१ प्रकाश:१०:१ 12.11.2025 22:01
के एउटा स्वर्गदुत शत्तिशाली हुन सक्छ?के उहाँ येशु ख्रीष्ट हुन वा स्वर्गदुत हुन?
परमेश्वरको अनुभव गर्दे। भाग:२ 04.11.2025 36:31
हामी साच्चै परमेश्वरको अनुभव गर्छौ कि गर्देनौ कसरी बुझ्न सक्छौ? के इशाइ संग ६ वटा इन्द्रियहरु छन?
सास हुने हरेक प्राणीले उहाँको स्तुति गर। (भ.स १५०;१-६) 29.10.2025 9:45
सास र आरधना
परमेश्वरको अनुभव गर्दै ( भ.स ६३:१-११) 27.10.2025 41:13
कसरी हामी साच्चै परमेश्वरको सत्य अनुभव गर्दै छौ कि छैनै भनि थाहा गर्न सक्छौ ?
छैटौ तुराही प्रकाश :९: १३-२१ 21.10.2025 27:21
युफ्रेटीस नदि छेउमा बाधिएर राखिएका दुतहरु को हुन? के अब यो संकष्ट पछि मानिसहरुले अाफनो टुना-मुना र पापहरु का धन्दावाट पशचताप गर्नेछन?
डराउदै विस्वास रोज्ने (उत्पति २६:१-११) 20.10.2025 32:08
डराउदैबिस्वास रोज्नु
पाचौ तुराही प्रकाश :९: ७-१२ 14.10.2025 25:41
के तपाई अाफनो अात्मिक हातहतियार हरु लिएर लढाई गर्न तयार हुनहुन्छ? के तपाईलाई थाहा छ तपाईको लडाई कुनै पनि धर्म र राष्ट्रको बिरुद्धमा होईन,तर तपाईको लडाई कसको बिरुद्ध मा हो?
जातीहरु स्थापना गर्ने प्रार्थना। 06.10.2025 24:14
परिक्षा र अनुरोधहरुद्ुारा प्रभुले उहाँको जनहरुको लागि,सर्वभौमता कसरी उहाँको प्रतिज्ञा पुरा गर्नु हुन्छ?
पाचौ तुराही प्रकाश :९:१-६ 25.09.2025 28:54
के साच्चै परमेश्वरको अागमन हुन अघि हामीलाई उहाँले चिन्ह हरु देखाउनुहुन्छ? के त्यो संकष्टमा हामी हुनेछौ?
नरकको भयानक पोडा ( लुका १६:१९-३१) 22.09.2025 1:10:44
नरकको भयानक पिडा।
एउटा निश्चित योजना (उत्पति २५:१२-१८) 15.09.2025 28:09
कसरी तपाईको जिवनको योजना निश्चित बनाउन सक्नु हुन्छ ?
अन्तिम सम्म बिश्वासनीय। उत्पति:२५:७-११ 12.09.2025 27:49
अाज मान्छले दाहसंस्कारमा जानुपर्थो भने,उनीहरुले तपाईको जिवनको बारेमा कस्तो गवहाई दिनसक्छन?
सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :९:१-अथाह कुण्ड के हो? 11.09.2025 35:31
अथाह कु्ण्ड के हो? पत्रुसले बताउन चाहानुएको त्यो कैदमा भएका स्वर्गदुतहरु को हुन?
सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :९:१-लुसीफरको पतनका कारणहरु। 03.09.2025 38:43
शैतानका पतन हुनुको मुख्य के कारणहरु हुन सक्ला? युहन्नाले देखेका दर्शन अनुसार स्वर्गबाट खसीरहेको तारा के थियो?
उहाँलाई भन्नुहोस (मति २०:२९-३४) 01.09.2025 50:35
उहाँलाई भन्नुहोस
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.