Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Author
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Category
Podcast website
Latest episode
Jul 8, 2026
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
परमेशवरले उहाँको योजना जान्न कस्तो धैर्यता खोज्नुहुन्छ? 26.08.2022 26:35
जब हामी उहाँको बचनको धार्मिकतामा धैर्य गार्छेौ सबैकुरामा त्सको असल प्रतिफल पाउन सकिन्छ।
ईसाइ के हो ? 24.08.2022 29:22
किन आज मानिसहरु ईसाइ जिवनलाई एउटा धर्मको रुपलेमा मात्र हेर्ने गरेको पाइन्छ ? के बाइबललाई धर्मको रुपमा लिन साकिन्छ ?
परमेश्वरले किन हामीलाई ख्रीष्टमा चुन्नु भयो ? 19.08.2022 32:41
परमेश्वरले आज हामीलाई ख्रीष्टमा बोलाउनुको एउटै कारण भनेकै हाम्रो जीवनबाट उहाँको महिमा हुनलाई हो ।
ईसाइ के हो ? भग-१ 16.08.2022 33:01
के साच्चै मानिसहरुले दाबी गरेको (युरोप) (अमेरिका) (बेलायत) (जरमन) बाट ख्रीष्टियान ( ईशाई) सुरुवात भएका हुन?के ख्रीष्टियानहरु अथवा (ईशाइहरु) गोरा (बिदेशी) जातिबाट अाएका हुन? के गोरा(बिदेशी) जाति सबै सत्य ईशाई हुन?
परमेश्वरलाई समस्या होईन तर समस्यालाई परमेश्वर देखाउनु होस् 10.08.2022 27:43
धेरै पटक हामी प्रभुलाई हाम्रो जीवनको समस्या देखाउछौ त्यो राम्रो हो तर यदि समस्यालाई नै प्रभु देखाउने हो भने समस्याले प्रभुलाई चिनिन्छ ् र समाधान निस्कनछ ।
किन परमप्रभुको नाम ब्यर्थमा लिनु हुदैन ? 08.08.2022 31:04
प्राय विस्वासीहरुले गरिने प्रश्न के (OMG) अो मिई गोड र (PROMISE) को शब्द हामी विस्वासीले प्रयोग गर्न मिल्छ र यस बारे बाईबलले के भन्दछ ?
धनी जवान कसरी गरिब भयो ? 05.08.2022 22:58
प्रभुको नजिक आएर धनी हुनु भनेको अन्नत जीवन प्राप्त गर्नु हो तर नष्ट हुने धन माथि भरोसा गरेर होईन मृत्यु पछि संगै लैजाने धन के आज हामीले कमाएका छौ ?
पवित्र आत्मा र चङगाईका बरदानहरु 02.08.2022 36:41
के वर्तमान समयमा चङ्गाई र निको पार्ने बरदानहरु छन ? किन मण्डली आज चङगाई र निको पार्ने बरदानको बारेमा अा-अाफ्नै धारणा र तर्कहरु गर्छन ?
हाम्रो विश्वास बढाई दिनुहोस 27.07.2022 17:07
हामीले प्रभुसंग धेरै कुराहरु मागेका छौ तर के आज उँहासंग विश्वास बढाई दिनुहोस भनेर मागेका छौ ?
हाम्रो विश्वास बढाई दिनुहोस 27.07.2022 17:07
हामीले प्रभुसंग धेरै कुराहरु मागेका छौ तर के आज उँहासंग विश्वास बढाई दिनुहोस भनेर मागेका छौ ?
हाम्रो विश्वास बढाई दिनुहोस 27.07.2022 17:07
हामीले प्रभुसंग धेरै कुराहरु मागेका छौ तर के आज उँहासंग विश्वास बढाई दिनुहोस भनेर मागेका छौ ?
हाम्रो विश्वास बढाई दिनुहोस 27.07.2022 17:07
हामीले प्रभुसंग धेरै कुराहरु मागेका छौ तर के आज उँहासंग विश्वास बढाई दिनुहोस भनेर मागेका छौ ?
लक्षा र योजना भाग-२ 25.07.2022 36:56
मण्डली को पास्टर (गोठालो) कि हक चलाउने? शासक कि शिक्षक? विशवसीहरुले गोठालो लाई किन प्रेम र अादर देखाउने?
क्रूसमा हाम्रो छुटकारा 19.07.2022 35:27
परमेशवरले किन क्रुस बोकेको चाहाना गर्नुहुन्छ?वास्तावमा क्रुस भित्र कस्तो रहस्य लुकेको छ?
लक्ष्य र योजना 14.07.2022 32:17
के हामीले बनाएको लक्ष्य र योजनाले सफलतातिर डोहोर्याउला ? के लक्ष्य र योजना बनाउन उचित छ ?
के हामी ईसाईहरुले (RIP) रिप लेख्नु उचित छ ? 11.07.2022 27:38
रिप (RIP) भनेको के हो ? के ईसाईहरुले रिप (RIP) लेख्नु बाईबलिय हो ? बाईबल ले यसको बारेमा के भन्छ ?
साँचो आनन्दको खोजाई केवल येशूमा राख्नुहोस 08.07.2022 21:42
आज मानिसहरु यस संसारमा आनन्दको खोजाईमा आफ्नो लक्ष र जीवनको अर्थ हराएका र जसको कारण मानिसहरुले धेरै कुराहरु हुमाएका छन तर अन्तमा जतिले प्रभू येशूमा विस्वास गरेर उहाँको वचनमा भरोसा राखे उनीहरुले साँचो आनन्द पाएका छन के आज तपाई येशूमा रमाउन चाहानु हुन्छ ?
के खाना खानु पाप हो ? 29.06.2022 34:38
के खाना खानु पाप हो यस बारे बाईबलको धाराणा कस्तो छ ?
बाईबलिय बिवाह भाग-३ 07.06.2022 16:27
परमेश्वरले चाहनु भएको बिवाह कस्तो देखिन्छ ?
परमप्रभुको राज्य ढल्न नदिनुहोस् । 06.06.2022 25:23
सृष्टिकर्ता परमेश्वरले स्वर्गमा झै यस पृथ्वीमा पनि राज्य आएको चाहाना गर्नु हुन्छ आज यो ईछ्या उँहालाई प्रेम गर्नेहरुबाट पुरा गर्न चाहानु हुन्छ । के तपाई उँहाको राज्यलाई यस पृथ्वमा ल्युान ईछ्छुक हुनुहुन्छ ?
बाईबलिय बिवाह कस्तो हुनुपर्छ ? भाग-२ 02.06.2022 37:28
सन्सारभर आज विभिन्न किसिमले विवाह गर्ने गर्छन यि विवाहहरु आफैमा नराम्रो होइन तर यि विवाहहरुमा ईश्वरीय करार कस्तो देखिन्छ त्यो महत्वपु्र्न कुरा हो जसले विवाहलाई बलियो बनाईदिन्छ ।
बाईबलिय विवाह कस्तो हुनु पर्छ ? भाग-१ 31.05.2022 24:48
सन्सारमा मानिसहरु विभिन्न किसिमले विवाह गर्ने गर्छन तर बाईबलिय विवाह मात्र एउटा यस्तो विवाह हो जसले विवाहलाई पवित्र बनाउँछ ।
उठाई लगिनु र दोस्रो आगमान । 25.05.2022 26:01
उठाई लगिनु र दोस्रो आगमनको भिन्नता बारे बाईबलमा कसरी उल्लेख गरिएको छ ? यस बारे जान्नु किन आवश्यक छ ?
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.