SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
साप्ताहिक नेपाल अपडेट: ‘कुलिङ अफ पिरियड’ हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन 08.07.2025 7:43
निजामती सेवा विधेयकमा व्यवस्था भएको 'कुलिङ्ग अफ पिरियड'का बारे हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन, नेपाल चिकित्सक सङ्घको आह्वानमा सोमबार आकस्मिक बाहेक सेवा बन्द र नेपाल एएफसी विमेन्स एसियन कपको छनौटबाट बाहिरियो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
Are all wild mushrooms unsafe? - अस्ट्रेलियामा उम्रने विषालु च्याउ कसरी चिन्न सकिन्छ? 08.07.2025 8:18
As Gippsland’s death cap mushroom poisoning trial concluded with Erin Patterson being found guilty of serving a death cap mushroom-laced lunch to her guests, we recall our conversation with Yakindra Timilsena, President of the Nepalese Association of Agriculture, Forestry, and Environment in Australia, about identifying toxic mushrooms and important safety precautions. Food research scientist Timi...
SBS Nepali Australian weather update: Wednesday, 9 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ९ जुलाई २०२५ 08.07.2025 2:02
Australian weather update for Wednesday, 9 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 08.07.2025 7:41
Listen to the top Australian news from the last seven days. - भिक्टोरियामा यहुदी समुदाय माथि आक्रमणका घटना बढेपछि नयाँ टास्क फोर्सको गठन, क्वान्टसद्धारा ग्राहकको व्यक्तिगत विवरण चोरी गर्ने ह्याकरले सम्पर्क गरेको सङ्घीय प्रहरीलाई जानकारी र विमान चढ्दा लिथियम ब्याट्रीका बारेमा सचेत रहन आग्रह गरिएको लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
Erin Patterson found guilty of all charges in mushroom murder trial - आफन्तहरूलाई विषालु च्याउ खुवाएर हत्या गरेको आरोपमा एरिन प्याटर्सन दोषी ठहर 07.07.2025 3:00
Erin Patterson has been found guilty of murdering three of her estranged husband's relatives and the attempted murder of another over a death cap mushroom-laced lunch. The jury of seven men and five women took seven days to reach its verdict following a high-profile trial that lasted about nine weeks. - आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आर...
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ८ जुलाई २०२४ 07.07.2025 2:07
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
This is what some Nepali speakers in Australia have to say on the Dalai Lama’s 90th birthday - दलाई लामाको ९० औँ जन्मोत्सव: अस्ट्रेलियाका नेपालीभाषी के भन्छन्? 06.07.2025 15:04
As the Dalai Lama marks his 90th birthday on Sunday, July 6, we spoke to some community members about their impressions of the Lama and the future of Tibetan spiritual leadership. Listen to our conversation with Tenzing Yeshi from the Tibetan Community of Victoria, Sherpa Association of Victoria President Pemba Sherpa, former president Mingmar Sherpa, Melbourne-based Tibetan Buddhist monk Kunchok...
SBS Nepali Australian weather update: Monday, 7 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ७ जुलाई २०२५ 06.07.2025 1:40
Australian weather update for Monday, 7 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
नेडक सप्ताह २०२५: अस्ट्रेलियाको आदिवासी संस्कृतिलाई कलामार्फत कसरी जीवित राखिँदै छ? 06.07.2025 6:00
साउथ अस्ट्रेलियाकी आदिवासी कलाकार वानेला डोनोभन १२ वर्षको छँदा आफूले बनाएको चित्र पहिलो पटक एक पर्यटकलाई बेचेकी थिइन्। अहिले डोनोभनका चित्रकलाहरू अन्तर्राष्ट्रिय रूपमा चर्चित छन्, र उनले कलाकारहरूलाई संस्कृतिको सम्मान गर्दै कलाबाट आय आर्जन गर्न मद्दत गर्दै आएकी छिन्। हरेक वर्ष जुलाई महिनामा अस्ट्रेलियाका आदिवासी समुदायहरूको इतिहास, संस्कृति र उपलब्धिहरूको उत्सवका रूपमा नेडक सप्ताह आयोजना गर्ने गरि...
अबको दलाई लामा को? 06.07.2025 9:31
चीनले अबको दलाई लामा चिनियाँ हुनुपर्ने अडान लिँदै गर्दा १४ औं दलाई लामाले भने आफ्नो उत्तराधिकारी स्वतन्त्र विश्वको कुनै पनि ठाऊँमा जन्म लिएको व्यक्ति र सम्भवतः महिला पनि हुनसक्ने सम्भावना व्यक्त गरेका छन्।
Indra Ban’s Australian Story (Part 6): Medal of the Order of Australia - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ६): मेडल अफ द अर्डर अफ अस्ट्रेलिया 05.07.2025 9:08
Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she has been guiding and supporting the Nepali community in Sydney and around Australia. In this sixth episode of the 10-part special series about her journey and experiences in Australia, Indra Ban speaks to SBS Nepali about being awarded th...
SBS Nepali Australian weather update: Sunday, 6 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ६ जुलाई २०२५ 05.07.2025 1:57
Australian weather update for Sunday, 6 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 05.07.2025 5:40
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
एउटा सानो देशका हजारौँ नागरिकले खोजेको ‘अस्ट्रेलियन क्लाइमेट भिसा’ 05.07.2025 9:49
जलवायु परिवर्तनका कारण, समुद्री सतह बढेर डुब्ने खतरामा रहेको भनी वैज्ञानिकहरूले भविष्यवाणी गरेको, प्रशान्त महासागर स्थित सानो देश टुभालुका एक तिहाइभन्दा बढी नागरिकहरूले अस्ट्रेलियामा बसाइ सर्न भन्दै एक ऐतिहासिक ‘क्लाइमेट भिसा’का लागि आवेदन दिएका छन्। उक्त भिसा दुई देशबिच जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न भन्दै गरिएको एक सम्झौताको नतिजा हो।
Child sex charges prompt urgent safety review in Victoria - बाल यौन दुर्व्यवहार सम्बन्धी आरोपहरू सार्वजनिक भएपछि भिक्टोरियामा सुधारका कदम घोषणा 04.07.2025 6:15
The federal government says it will be seeking new powers to strip childcare centres of funding if they don't meet safety standards. It follows revelations Victorian police have arrested a childcare worker and laid 70 charges relating to alleged sex offences. Victoria is also bringing in a number of its own reforms, and fast-tracking the already planned federal ban on mobile phones in centres. - म...
SBS Nepali Australian weather update: Saturday, 5 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ५ जुलाई २०२५ 04.07.2025 1:45
Australian weather update for Saturday, 5 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Australian News Headlines: Friday, 4 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ४ जुलाई २०२४ 04.07.2025 5:54
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Australian weather update: Friday, 4 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ४ जुलाई २०२५ 03.07.2025 2:06
Australian weather update for Friday, 4 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 03.07.2025 4:43
Stay informed about the significant world events from the past week in Nepali language. - युद्धविराम प्रस्ताव बारे विचार गरिरहेको हमासको भनाइ, इजरेलसँगको युद्ध जितेको इरानी सर्वोच्च नेताको दाबी र पूर्व क्याम्बोडियन नेतासँगको फोन वार्ता बाहिरिए पछि थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
SBS Nepali Australian News Headlines: Thursday, 3 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३ जुलाई २०२४ 03.07.2025 6:42
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
‘नेपाल झल्कियोस्’: कस्तो बहुसांस्कृतिक केन्द्रको अपेक्षा गर्छन् सिड्नीका नेपालीहरू? 02.07.2025 9:31
अस्ट्रेलियाको भिक्टोरिया र क्वीन्सल्यान्ड पछि आफ्नै सामुदायिक केन्द्र स्थापना बारे न्यु साउथ वेल्सका नेपाली पनि लागि परेका छन्। ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर निर्माण हेतु आउँदो अगस्ट महिनाको २९ देखि ३१ तारिखसम्म बरूड पार्कमा कलश यात्रा सहितको आध्यात्मिक महोत्सवको पनि आयोजना हुन लागेको केही दिन अगि सिड्नी आयोजित एक अन्तरक्रिया कार्यक्रमका क्रममा जानकारी दिइएको थियो। यसैक्रममा हामीले उक्त...
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३ जुलाई २०२५ 02.07.2025 2:10
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Australian road rules from 1 July: Find out what’s changing where you live - जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न स्थानमा लागू भएका सडक सम्बन्धि नयाँ व्यवस्थाहरू 02.07.2025 13:05
Various road rules across Australia have changed from Tuesday, 1 July 2025. NSW has introduced harsher penalties for drivers using their mobile phones. In Victoria, the road rule requiring drivers to slow down to 40 km/h for emergency responders will now also include tow trucks, roadside assistance, and incident response workers. Meanwhile, Queenslanders will experience a 3.4 per cent increase in...
जुलाई १ बाट लागू भएका अस्ट्रेलियन भिसा सम्बन्धी नयाँ व्यवस्थाहरू 02.07.2025 14:46
नयाँ आर्थिक वर्ष सुरूभएसँगै जुलाई १ बाट अस्ट्रेलियन भिसा सम्बन्धी केही नियमहरू फेरबदल भएका छन्। विद्यार्थी भिसा आवेदन दिँदाको सेवा शुल्क वृद्धिदेखि सङ्घीय र राज्य सरकारले पढेकै विषयमा काम गरेकाहरूलाई प्राथमिकता दिनेसम्म लगायतका भिसा सम्बन्धी परिवर्तित नीतिहरूका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २ जुलाई २०२५ 02.07.2025 6:40
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.