SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1642 episodes

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Author

SBS

Category

News

Podcast website

www.sbs.com.au

Latest episode

Jul 11, 2026

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android almost 10M downloads · 4.8 rating iOS soon

Episodes

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ७ जुलाई २०२५ 14.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian News Headlines: Monday, 14 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १४ जुलाई २०२५ 14.07.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Monday, 14 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १४ जुलाई २०२५ 13.07.2025

Australian weather update for Monday, 14 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

नेडक सप्ताह सन् २०२५: आदिवासी समुदायका अगुवाहरू सम्मानित 13.07.2025

हरेक वर्ष जुलाइको पहिलो आइतवारदेखि दोस्रो आइतवारसम्म अस्ट्रेलियाका आदिवासी एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डरहरूको इतिहास, सँस्कृति र उपलब्धिहरूको एक उत्सवका रुपमा, नेडक सप्ताह आयोजना गर्ने गरिन्छ। यो वर्षको नेडक सप्ताहको अवसरमा गत साता पर्थमा भएको एक कार्यक्रममा आदिवासी एवम् टोरेस आइल्यान्डर समुदायका १० जना अग्रणी व्यक्तित्वहरूलाई उनीहरूको योगदानलाई कदर गर्दै सम्मान गरिएको छ।

इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ७): सिड्नीको पहिलो नेपाल महोत्सव 12.07.2025

सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो सातौँ भागमा चाहिँ उनले सिड्नीमा आयोजना भएको पहिलो नेपाल म...

नेपाल कुराकानी: सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुन: प्रवेश 12.07.2025

केही समययता सक्रिय राजनीतिमा फर्कने सङ्केत दिइरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अन्ततः शनिवार, २८ जुनमा नेकपा एमालेमा फर्किएको एक सार्वजनिक कार्यक्रम मार्फत घोषणा गरेकी छन्। भण्डारीको पुनर्आगमनले नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गर्ने सक्ने केही विश्लेषकहरूले बताउँदै गर्दा अन्य कतिपयले चाहिँ राष्ट्रपति जस्तो आलङ्कारिक पदमा बसेको व्यक्ति राजनीतिमा पुन सक्रिय बन्ने कदमबाट स्वार्थको द्वन...

'The next Dalai Lama could be a woman, an Australian, a Nepali...you can’t predict that’ - अस्ट्रेलियाको ‘सबैभन्दा ठुलो स्तूपा’का प्रमुख इयन ग्रिनको दलाई लामा अनुभव कस्तो थियो? 12.07.2025

Ian Green first met the Dalai Lama in the late 1970s, when he shared with the Tibetan spiritual leader an idea to build a Buddhist monastery in Australia. Now, the Chairman of The Great Stupa of Universal Compassion, located in the outskirts of the regional town of Bendigo, Green recalls his first encounter with the Lama vividly. SBS Nepali spoke to Green about his decades-long connection with the...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १३ जुलाई २०२५ 12.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

NAWS Cup 2025: Macarthur takes the title as St. George wins open age category - नवाज कप सन् २०२५: ओपन एज तर्फ सेन्ट जोर्ज नेप्लिज, भेट्रनतर्फ मकारथर विजयी 12.07.2025

Nepali Australian Welfare Society (NAWS) Cup’s 26th edition recently concluded in Sydney. We spoke to NAWS President Chiran Tiwari, who says the competition and involvement in competitive soccer as a whole have been a good distraction for Nepali international students from falling into bad habits. - नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) आयोजित फुटबल प्रतियोगिताको २६ औँ संस्करणको अन्तर्गत आइतब...

न्यु साउथ वेल्समा फेला परेको लेडबेटर्सको नयाँ समूहले वैज्ञानिक किन उत्साहित? 12.07.2025

दुईपटक लोप भइसकेको मानिएको लेडबेटर्स प्रजातीको शिशुधानी (मार्सुपियल वा पेटसँगै शरिरको बाहिरी भागमा रहेको प्राकृतिक थैलीमा बच्चा बोक्ने जन्तु) पसम न्यु साउथ वेल्समा फेला परेपछि, वैज्ञानिकहरू यसलाई संरक्षण गर्न सक्रिय भएका छन्।

Things you should know before sending money from Australia to Nepal - अस्ट्रेलियाबाट नेपालमा पैसा पठाउँदा तपाईँले ध्यान दिनु पर्ने कुराहरू 11.07.2025

Australia ranks 11th among countries sending remittances to Nepal, according to Revati Prasad Nepal, Executive Director of the Exchange Management Department at the Nepal Rastra Bank (NRB). He notes that while formal remittance channels have become more widely used in recent years, there is still room for improvement, particularly in increasing financial literacy amongst the general public. Our Ne...

सिड्नीमा एक नेपालीको मोबाईल पसलमा भएको कथित चोरीको घटना बारे प्रहरीद्वारा छानबिन शुरू 11.07.2025

दक्षिणी सिड्नीको हर्स्टभिलमा रहेको एक नेपाली मोबाइल पसलमा चोरी भएको छ। मङ्गलवार, ८ जुलाई बिहानको करिब ३:१५ देखि ४:०० बजे भित्रको समयमा कथित रूपमा ‘ब्रेक, एन्टर एन्ड स्टीइल’ सम्बन्धी एक घटनाको जानकारी आफूहरूले सोही दिन बिहान १०:३० को आसपास पाएपछि अनुसन्धान सुरु गरिएको न्यु साउथ वेल्स पुलिसका एक प्रवक्ताले एसबीएस नेपालीलाई बताएका छन् भने पसलका सञ्चालक रामचन्द्र गौतमले भने तीन हप्ता अघि मात्र खोलिएको...

Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 11.07.2025

Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १२ जुलाई २०२५ 11.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

How is the whale census conducted in Australia? - अस्ट्रेलियामा ह्वेल गन्ने काम कसरी हुन्छ? 11.07.2025

It's not just humans in Australia that have a census - whales do, too. Citizen scientists have taken part in the 26th annual whale census, with the number of reported sightings breaking the previous record set in 2023. - अस्ट्रेलियामा मानिसहरूको मात्र होइन, ह्वेलहरूको पनि जनगणना हुन्छ। यो वर्ष २६औँ वार्षिक ह्वेल जनगणनामा, ह्वेलहरूको सङ्ख्या २०२३ मा कायम रेकर्डभन्दा बढी भएको बताइँदै गर्दा ह्वेल गन्...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ११ जुलाई २०२५ 11.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Friday, 11 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ११ जुलाई २०२४ 10.07.2025

Australian weather update for Friday, 11 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 10.07.2025

Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनमा थप हतियार पठाउने बारेमा सोचिरहेको भनाइ, चीनद्वारा अस्ट्रेलिया सहित ७४ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने र लिभरपुल फुटबल क्लबका खेलाडी डिओगो जोटाको कार दुर्घटनामा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

AFP issues jail time warning to passengers caught flying on false identities - गलत परिचयपत्र देखाएर उडान भरे जेल सजाय हुने अस्ट्रेलियन फेडेरल पुलिसको चेतावनी 09.07.2025

The AFP has warned travellers they face harsh penalties – including imprisonment – amid a crackdown on people using fake identities on domestic flights in Australia. - अस्ट्रेलियाको सङ्घीय प्रहरीले आन्तरिक उडानमा नक्कली परिचयपत्र प्रयोग गरेमा ठुलो जरिवाना वा जेल सजायसम्म हुन सक्ने चेतावनी दिएको छ। पछिल्लो समय अन्य व्यक्तिको नामको टिकट प्रयोग गर्ने, चोरीको क्रेडिट कार्ड प्रयोग गर्ने जस्ता घटना बढे...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १० जुलाई २०२५ 09.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

विश्व सम्पदा सूचिकृत शार्क बेमा परम्परा धान्ने आदिवासी रेन्जरको छोटो कथा 09.07.2025

पर्थबाट ८०० किलोमिटर उत्तरमा पर्ने अनि विश्व सम्पदा संरक्षण सूचीमा रहेको ‘शार्क बे’ मा एक मलगाना महिला नीलिशा ओक्ले, आफ्ना पूर्वजहरूले जस्तै जन्मभूमिको रेखदेख र जैविक विविधताको संरक्षणमा लागेकी छिन्। किन छ त यो महत्त्वपूर्ण र रेन्जर बनेको दुई वर्ष यता उनको अनुभव कस्तो छ?

‘एक तिहाई अस्ट्रेलियनले आफ्नो कार्यस्थलमा यौन दुर्व्यवहार भोगेको बताएका छन्’: मानव अधिकार आयोग 09.07.2025

अस्ट्रेलियाको मानव अधिकार आयोगले कार्यस्थलमा यौन दुर्व्यवहारको शिकार भएका ३०० भन्दा बढी पीडितहरूको अनुभवमा आधारित एउटा रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टले नीतिगत र व्यवहारिक अभ्यासबिच देखिएको खाडललाई सम्बोधन गर्न ११ वटा महत्त्वपूर्ण सिफारिसहरू प्रस्तुत गरेको छ।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ९ जुलाई २०२५ 09.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

‘AI cameras aren’t the complete solution for road accidents’ says Professor Nirajan Shiwakoti - ‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी 08.07.2025

As governments across Australia crack down on distracted driving, AI-powered surveillance cameras capable of detecting non-compliance with mobile phones and seatbelts have been rolled out nationally from 1 July. RMIT University Professor Nirajan Shiwakoti says while the technological progress is commendable, a “holistic approach” is required for recent measures to be fully effective, including tar...

देशलाई नै स्तब्ध पार्ने मुद्दामा एरिन प्याटर्सन माथि लागेको आरोप प्रमाणित: अब के हुन्छ? 08.07.2025

पछिल्लो समय ‘मशरुम मर्डर’ भनेर अस्ट्रेलियामा मात्र नभएर अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चित रहेको मुद्दामा जुरीले आफ्नो फैसला सुनाएको छ। सोमवार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियाको मोरवेल स्थित् लाट्रोब भ्याली ल कोर्ट्समा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले एरिन प्याटर्सनलाई दोषी ठहर गरेको हो। दुई सन्तानकी आमा रहेकी ५० वर्षीय प्याटर्सनलाई आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको...

Listen to the SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.