SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1642 episodes

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Author

SBS

Category

News

Podcast website

www.sbs.com.au

Latest episode

Jul 11, 2026

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android almost 10M downloads · 4.8 rating iOS soon

Episodes

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २५ जुलाई २०२५ 25.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 24.07.2025

Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।

एनआरएनए अस्ट्रेलिया चुनावमा अध्यक्ष पदका तेस्रा उम्मेदवारका बाचा 24.07.2025

शनिवार, २६ जुलाईका लागि तय भएको गैर-आवासीय सङ्घ अस्ट्रेलियाको चुनावमा अध्यक्ष पदका लागि यस पटक तीन जनाको उम्मेदवारी परेको छ। क्वीन्सल्यान्डबाट सन्तोष कुँवर, पर्थबाट भैरव ढकाल र डार्विनबाट सञ्जीव गोर्खाली ढकालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। पोडकास्टको यो अङ्कमा सञ्जीव ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। सन्तोष कुवर र भैरव ढकालसँगको कुराकानी पोडकास्ट तथा हाम्रो वेबसाइट http...

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 24.07.2025

Stay informed about the significant world events from the past week in Nepali language. - युद्ध बिरामका बारेमा सहमति गर्न रुस र युक्रेनी प्रतिनिधिहरू बीच भेटवार्ता जारी, बङ्गलादेशमा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २७ जना मारिए र साङ्गीतिक समूह ब्ल्याक साबाथका प्रमुख गायक चर्चित अजी अज्बर्नको ७६ वर्षको उमेरमा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

अस्ट्रेलियाको सङ्घीय ससंद्मा ४० नयाँ अनुहार 24.07.2025

क्यानबराको संसद् भवनले ४० जना नयाँ राजनीतिज्ञहरूलाई स्वागत गरेको छ। गत मेमा सम्पन्न सङ्घीय निर्वाचनमा जित हासिल गरेर संसदको ४८औं अधिवेशनका लागि केही पुराना सदस्यहरू उनीहरूको स्वागत् गरिएको हो। कस्ता छन् त अस्ट्रेलियाका नयाँ सांसद्हरू?

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २४ जुलाई २०२५ 24.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

NRNA Australia Election: Promises of the presidential candidates - यसपालिको एनआरएनए अस्ट्रेलिया चुनावमा अध्यक्ष पदका उम्मेदवारहरूका बाचा 23.07.2025

Three candidates have filed their nominations for the position of president in the NRNA Australia election scheduled for Saturday, July 26: Santosh Kunwar from Queensland, Sanjeev Dhakal Gorkhali from Darwin, and Bhairav Dhakal from Perth. Listen to our conversation with Santosh Kunwar and Bhairav Dhakal. Sanjeev Dhakal Gorkhali did not respond to our request by the deadline for this podcast episo...

SBS Nepali Chat: The NRNA Australia Election 2025 - एनआरएनए अस्ट्रेलिया चुनाव २०२५ का विविध पक्षहरू 23.07.2025

The peak representative body for Nepalis in Australia, the Non-Resident Nepali Association (NRNA) Australia, is holding its election on Saturday, July 26, to choose its new leadership. SBS Nepali spoke with community leaders and candidates about various topics, including legal aspects of voting, identity verification and their main goals for this election. Listen to our conversation with Melbourne...

नेपाल कुराकानी: स्थानीय सरकारहरू बजेटलाई लिएर किन सुस्त? 23.07.2025

नेपालमा स्थानीय तहका सरकारले बजेट पेस गरिसक्नु पर्ने मिति कानून स्पष्ट हुँदा पनि तोकिएकै दिन यी कार्य सम्पन्न हुन सकेका छैनन्। यसको पछिल्लो उदाहरण काठमान्डू महानगरपालिका बन्न पुगेको छ। देशकै सबैभन्दा ठूलो स्थानीय सरकारले दुई साता भन्दा ढिलो गरी आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको थियो। यही सन्दर्भमा स्थानीय तहका सरकारले समयमै बजेट पेस गर्न नसक्नुका कारण र यसले सङ्घीयताको अभ्यासमा पार्न सक्ने प्रभाव...

Weekly Nepali Update: Government boosts minimum wage for workers - साप्ताहिक नेपाल अपडेट: श्रमिकको न्यूनतम तलब बढ्यो 23.07.2025

Listen to this week’s top stories from Nepal. - नेपालमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ। साउन एकदेखि लागु हुने गरी प्रति महिना कामदारले कम्तीमा पनि १९,५५० रुपियाँ पाउने छन्। यस अघि न्यूनतम पारिश्रमिक १७,३०० रुपियाँ रहेको थियो। यो लगायत पछिल्ला सात दिनका नेपालका समाचार सुन्नुहोस्।

NRNA Australia Election: ‘We have left our country and moved here, we must unite’ - एनआरएनए अस्ट्रेलिया चुनाव विशेष: ‘हामीहरू देश छोडेर यहाँ आइसके पछि युनिटी हुनुपर्‍यो’ 23.07.2025

The peak representive body Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, July 26 to choose its new leadership. SBS Nepali spoke with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane about the aspects voters need to know, the recent controversies surrounding the NRNA and needs of the growing Nepali community. List...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २४ जुलाई २०२५ 23.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

From Bhutan to Albury: Rimal brothers on life in refugee camps, mental health and literature - ‘जिन्दगीमा कहिलेकाहीँ हार्ने पो त मान्छे, आफ्नो गाँस अरूलाई सार्ने पो त मान्छे!’ 23.07.2025

Born in Bhutan and raised in Nepal’s refugee camps for two decades, Meg Nath and Durga Prasad Rimal eventually made their way to Australia, where they now represent the Bhutanese community in Albury, a regional town in NSW bordering Victoria. SBS Nepali spoke with the Rimal brothers about their journey, challenges, mental health, autism, and the challenges faced by second-generation Bhutanese in A...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २३ जुलाई २०२५ 23.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 22.07.2025

Listen to the top Australian news from the last seven days. - प्रधानमन्त्री एन्थोनी आल्बानिजीद्वारा विपक्षी दललाई जनमतको कदर गर्न आग्रह, अस्ट्रेलियाका केही कर्मचारी सङ्गठन तीन दिन छुट्टी र हप्तामा चार दिन कामका लागि पहल गर्दै र समलिङ्गी प्रति नकारात्मक अभिव्यक्ति दिने एएफलका एक खेलाडी निलम्बित लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

SBS Nepali Australian weather update: Wednesday, 23 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २३ जुलाई २०२५ 22.07.2025

Australian weather update in the Nepali language for Wednesday, July 23. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian News Headlines: Tuesday, 22 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २२ जुलाई २०२५ 22.07.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Tuesday, 22 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २२ जुलाई २०२५ 21.07.2025

Australian weather update in the Nepali language for Tuesday, July 22. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian News Headlines: Monday, 21 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २१ जुलाई २०२५ 21.07.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २१ जुलाई २०२५ 20.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

What are the withdrawal effects of antidepressants? A new review explores the issue - डिप्रेसनको औषधि छोड्दा के हुन्छ? 20.07.2025

A large systematic review has been released looking at antidepressant withdrawal symptoms. The meta-analysis examined the findings of 50 randomised controlled trials, involving 17,828 participants. The average age of the participants was 44, and 70 per cent were female. Health professionals in Australia say the review provides useful insights, and there is room for further research in this area. -...

'अन्तिम हिउँ': नेपालबाट आएका स्कूले विद्यार्थीको अस्ट्रेलियालाई सन्देश 20.07.2025

गत आइतवार, १३ जुलाईमा न्यु साउथ वेल्सको बार्डियामा रहेको नेपाली भाषा विद्यालय, पाठशाला अस्ट्रेलियाले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा भाषा विद्यालयका विद्यार्थीसँगै नेपालबाट आएका काठमान्डू प्रज्ञा कुञ्ज स्कूलका विद्यार्थीहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। उक्त क्रममा 'अन्तिम हिउँ' शीर्षकको नाटक प्रस्तुत गर्दै नेपालबाट आएका बालबालिकाले भ्यागुताको बिहे गरिदिएर जलवायु परिवर्तन ब...

Indra Ban’s Australian Story (Part 8): Meeting Nepali Crown Prince Dipendra Shah in Sydney - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ८): युवराज दीपेन्द्रसँग सिड्नीमा भेटघाट 19.07.2025

Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this eighth episode, Indra Ban spoke to SBS Nepali about the visit of N...

Six charged over alleged armed robbery in Chermside’s Nepali jewelry store; investigations continue - ब्रिस्बेनको नेपाली गहना पसल लुटपाटका कथित आरोपीहरू पक्राउ परेको क्वीन्सल्यान्ड पुलिसको भनाई 19.07.2025

Detectives from the Queensland Police charged five men and a teenage boy in relation to the alleged armed robbery of a Chermside business last month. The police allege that on Tuesday, June 10, shortly after 5 pm, a group armed with hammers, metal bars and wearing masks, entered a Gympie Road jewellery store. They also say investigations are ongoing into a potential link to an armed robbery in Lut...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २० जुलाई २०२५ 19.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Listen to the SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.