SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1642 episodes

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Author

SBS

Category

News

Podcast website

www.sbs.com.au

Latest episode

Jul 11, 2026

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android almost 10M downloads · 4.8 rating iOS soon

Episodes

अस्ट्रेलियामा विगत १३ वर्षदेखि भिसाको अलमलमा परेर अलपत्र भएका शरणार्थीका पीडा 31.07.2025

गए १३ वर्षदेखि अस्ट्रेलियामा अन्यौलताका साथ बाँचिरहेका बताउने शरणार्थीहरूको एक समूहले स्थायी बसोबासको आफ्नो लडाई क्यानबरा स्थित सङ्घीय संसद्मा पुर्‍याएका छन्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३१ जुलाई २०२५ 31.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Melbourne tops as Australia’s best student city for the 11th time in a row - मेलबर्न: अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सबैभन्दा ‘बेस्ट’ शहर! 30.07.2025

According to the latest Quacquarelli Symonds (QS) rankings, Melbourne has been ranked first as the best student city in Australia and fifth worldwide for 2026. SBS Nepali spoke with Melbourne Lord Mayor Nicholas Reece on his message for the new international students together with some Nepali students who shared their experience on living and studying in the Victorian capital. - अन्तर्राष्ट्रिय वि...

SBS Nepali Australian weather update: Thursday, 31 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३१ जुलाई २०२५ 30.07.2025

Australian weather update in the Nepali language for Thursday, July 31. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

'It's like a bomb has gone off': the algal bloom devastating SA marine life - ‘बम नै विस्फोट भए जस्तो!’: सामुद्रिक जीवन तहसनहस गर्ने गरी झार फैलँदै 30.07.2025

Toxic algae is taking over the waters off South Australia, with devastating consequences for marine life. It's also impacting the state's fisheries, and prompting fears of serious long-term effects. - साउथ अस्ट्रेलियाको समुद्रमा तीव्र रूपमा फैलिरहेको ‘एल्गी‘ले राज्यको माछापालन उद्योगमा गम्भीर असर पार्दैछ भने दीर्घकालीन प्रभावको डर उत्पन्न भएको छ।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३० जुलाई २०२५ 30.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Nag Panchami in Australia, ‘a home of snakes’ - ‘अस्ट्रेलिया त सर्पको घर नै हो’: प्रसङ्ग नाग पञ्चमीको 29.07.2025

Nag Panchami falls on Tuesday, July 29 this year. While the festival holds religious and cultural significance, experts say it also highlights the role of snakes in the ecosystem, imparting a message of peaceful coexistence with all living creatures. - यो वर्ष मङ्गलवार, जुलाई २९ मा नाग पञ्चमी मनाइएको छ। नाग पञ्चमी मनाइनुका कारण, यसका सांस्कृतिक तथा वातावरणीय महत्त्व र सर्प संरक्षणबारे एक रिपोर्ट।

Weekly Nepal Update: MCC projects to resume - साप्ताहिक नेपाल अपडेट: एमसीसी परियोजनाले निरन्तरता पाउने 29.07.2025

Listen to this week’s top stories from Nepal. - नेपाल सरकारले विपद् व्यवस्थापनाका लागि ड्रोनको प्रयोग गर्ने, अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतको परियोजनाले नेपालमा निरन्तरता पाउने र जलविद्युत आयोजनाहरूबाट सरकारद्वारा आर्थिक वर्ष ८१/८२ मा तीन अर्ब ८० करोड ‘रोयल्टी’ सङ्कलन लगायत नेपालका यस हप्ताका प्रमुख समाचार सुन्नुहोस्।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ३० जुलाई २०२५ 29.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 29.07.2025

डोनाल्ड ट्रम्पले जापान र युरोपियन युनियनसँग सम्झौता गरेसँगै अस्ट्रेलियाको कर छुटको आशा धमिलो बन्दै, अस्ट्रेलिया र बेलायतका बिचमा रक्षा सम्झौतामा हस्ताक्षर र अस्ट्रेलियाकी पौडी खेलाडी केली म्याक्योन सिंगापुरमा अमेरिकाका रेगन स्मिथसँग प्रतिस्पर्धा गर्ने लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २९ जुलाई २०२५ 29.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australia’s Indigenous education gap and the way forward - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीको शिक्षामा अन्तर र अबको बाटो 28.07.2025

Education is a pathway to opportunity, but for too long, Indigenous students in Australia have faced barriers to success. While challenges remain, positive change is happening. In this episode we’ll hear from Indigenous education experts and students about what’s working, why cultural education matters and how Indigenous and Western knowledge can come together to benefit all students. - शिक्षा अवस...

SBS Nepali Australian weather update: Tuesday, 29 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २९ जुलाई २०२५ 28.07.2025

Australian weather update in the Nepali language for Tuesday, July 29. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

नुन र चामलसँग भोटका खाम्पाहरूको जीवनशैलीका सम्बन्ध बारे स्विस अध्यापिकाको किताब 28.07.2025

हाल अस्ट्रियाको भियना विश्वविद्यालयमा संस्कृत भाषाको प्राध्यापनमा संलग्न अल्का आत्रेयले लेखक ह्यान्ना राउबरको कृति ‘अफ सल्ट एन्ड राइस’लाई नेपालीमा अनुवाद गरेकी छिन्। हिमाली भेगका भोटे खाम्पा समुदायको जीवनशैली, संस्कृति र हराउँदै गएको मौलिक कथाहरूमा उक्त अनुवादित “नुन र चामल” किताबको विमोचन गएको महिना काठमान्डूमा भएको थियो। मानवशास्त्री ह्यान्ना राउबरले लामो समय स्विजरल्यान्डको ज्युरिक विश्वविद्याल...

अस्ट्रेलियाको बाल स्याहार क्षेत्रको सुरक्षार्थ सङ्घीय सरकारको पछिल्लो कदम 28.07.2025

गत हप्ताबाट सुरु भएको अस्ट्रेलियाको ४८ औँ संसद्मा शिक्षा सम्बन्धी दुई वटा विधेयक प्रस्तुत भएका छन्। ती मध्ये एउटा ‘हेक्स’ भनिने घरेलु विद्यार्थीहरूको शैक्षिक ऋणमा २० प्रतिशत मिनाहा गर्ने व्यवस्था बारे रहेको छ भने अर्को चाहिँ बाल स्याहार क्षेत्रमा सुधार लागू गर्ने बताइएको छ।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २८ जुलाई २०२५ 28.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २८ जुलाई २०२५ 27.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

मेलबर्न, ब्रिस्बेन र सिड्नी पछि पर्थमा पनि नेपालीको आफ्नै सामुदायिक केन्द्रको तयारी 27.07.2025

अस्ट्रेलियाको भिक्टोरिया, क्वीन्सल्यान्ड र न्यु साउथ वेल्स पछि आफ्नै सामुदायिक केन्द्र स्थापना गर्ने प्रक्रियामा वेस्टर्न अस्ट्रेलियाका नेपाली पनि लागिपरेका छन्। श्री पशुपतिनाथ बौद्धनाथ नेपाली मन्दिर नाम रहेको उक्त पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको निर्माण प्रक्रिया, बढ्दो समुदायको माग र भावी योजनाबारे कार्यसमितिका नवनिर्वाचित अध्यक्ष राजेश बुढाथोकीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्न...

इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ९): नेपाल आँखा कार्यक्रम र फ्रेड हलोजको सम्झना 26.07.2025

सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो नवौँ अङ्कमा चाहिँ ‘नेपाल आई प्रोग्राम’को सुरूवात र फ्रेड हलोज फाउन्डेशनसँगको कामबारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको चर्चा सुन्न...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २७ जुलाई २०२५ 26.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Nepalis in Australia have a new organisation - अस्ट्रेलियामा दर्ता भएको गैर-आवासीय नेपालीहरूको नयाँ सँस्था बारे संयोजक विवेक थापा के भन्छन्? 26.07.2025

As the peak body representing Nepalis in Australia, the Non-Resident Nepali Association Australia was preparing to hold its election to choose new leadership on Saturday, 26 July a new organisation with a similar name the Non-Resident Nepali Association (NRNA) Australia Limited, was registered with the Australian Securities & Investment Commission (ASIC) on Friday, 18 July 2025. SBS Nepali spoke w...

How is the NRNA Australia 2025 election preparation? - यसपालिको एनआरएनए अस्ट्रेलियाको चुनावी तयारी कस्तो छ? 25.07.2025

The peak representative body of Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, 26 July, to elect its new leadership. SBS Nepali spoke with Chief Election Commissioner Dilli Dhakal about preparations and what voters can expect on the day. - आउँदो शनिवार, जुलाई २६ मा गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन हुँदैछ। यसपालि निर्वाचन सम्पन...

How may the court case in Nepal affect NRNA’s future in Australia? - एनआरएनए सम्बन्धी नेपालमा जारी विचाराधीन मुद्दाले अस्ट्रेलियामा कस्तो प्रभाव पार्ला? 25.07.2025

The peak representive body Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, July 26 to choose its new leadership. SBS Nepali spoke with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane about the aspects voters need to know, the recent controversies surrounding the NRNA and needs of the growing Nepali community. List...

SBS Nepali Australian weather update: Saturday, 26 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २६ जुलाई २०२५ 25.07.2025

Australian weather update in the Nepali language for Saturday, July 26. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Fear, vigilance and polarisation: How antisemitism is impacting Jewish Australians - SBS Examines: डर, सतर्कता र ध्रुवीकरण: ‘एन्टिसेमिटिजम्‌’ले कसरी अस्ट्रेलियन यहुदीहरूलाई प्रभावित गरिरहेको छ 25.07.2025

Many in Australia’s Jewish community say political polarisation is fuelling a new wave of antisemitism. How are Jews responding in the face of high-profile incidents of hate? - अस्ट्रेलियाका यहुदी समुदायका धेरै सदस्यहरू, राजनीतिक धुव्रीकरणले एन्टिसेमिटिजम्‌को नयाँ लहरलाई बढवा दिइरहेको बताउँछन्। यहुदी समुदाय लक्षित घृणाका पछिल्ला घटना प्रति समुदायको प्रतिक्रिया के छ त? एसबीएस एग्जामिन्सको यो अङ्कमा...

Listen to the SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.