Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Bezoek zeker de website van de podcast en steun de maker: shantitimilai.libsyn.com

Auteur

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Categorie

Religion

Website van de podcast

shantitimilai.libsyn.com

Nieuwste aflevering

13 nov. 2026

Waar luisteren?

Podcasts in de app Replaio Radio Binnenkort beschikbaar

Podcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts

Download het op Google Play Gratis installeren Android bijna 10 mln downloads · beoordeling 4,7+ iOS binnenkort

Afleveringen

तिमीमा अझै एउटा कुराको कमी छ ( लुका १८:१८-२३) 28.07.2026

धनी जवान संग एउटा कुराको कमी 

थुमा र १४४,००० सियोन पर्वतमाथी। 27.07.2026

 थुमा र सियोन पर्वत के हो? सियोन पर्वतको बारेमा मानिसहरुको कस्तो विचार र व्याख्य छन?

परमेश्वरको मेलमिलापको बरदान (उत्पति ३३:१-२०) 23.07.2026

जब अवस्था असम्भव देखियो त्यै पनि परमेश्वरले याकुव र उहाँको दाजुको बीचमा मेलमिलाप गराउनु भयो ।के तपाईको जिवनमा मेलमिलाको खाचो छ ?

के बाहिरी स्रिंगारले स्त्रीलाई अ -आत्मिकि बनाउँछ ? (१-तिमोथि २:९) 22.07.2026

आत्मिकि पन 

झुटो शिक्षा सिकाउने र,झुटो शिक्षा देखी होसियार। 21.07.2026

यदि हाम्रो मण्डली मा झुटो शिक्षा प्रवेश गरेमा के गर्न सकिन्छ? झुटो शिक्षा सिकाएमा किन विरोध गर्नुपर्छ? 

'६६६' को संख्य जुन हाम्रो निम्ती कति भ्रम,अाधा सत्यता,कति अन्योलता सिर्जना गरेको विषय हो। 17.07.2026

यो समय मा केहि रहिरहेका विश्वसीहरुको निम्ती दूईवटा छनौट  मात्र रहनेछ। यदि तपाईको  अात्मिक जिवनको निम्ती छनौट गर्नुपर्दा तपाई कुन छनौट लिनहुन्थीयो?

नम्रहरु धन्य हुन (उत्पति ३२:२२-३२) 16.07.2026

कसरी हामी धन्य हुन सक्छौ?अनि के ले हामीलाई धन्य बनाईदिन्छ?सत्य विजय र अाशीष हाम्रो परमेश्वरमाथी को निर्भरता र हाम्रो सत्य स्वभाव को स्वीकृत वाट बग्छ। 

मानिसको डरले पासोमा पार्छ (उत्पति ३२:१-२१) 14.07.2026

मान्छेको डर र परमेश्वर प्रतिको अविस्वासले  हाम्रो विस्वासलाई धेरै प्रभाव पार्छ । यहाँ सम्म कि परमेश्वरको बुद्दिलाई पनि आफ्नै चालमा राख्न चाहान्छौ ।

इजेबेलको स्वभाव परमेश्वरको बिरुद्द (१-राजा २१:१-१६) 08.07.2026

रानी इजेबेलको आत्मा 

के एउटा सत्य ख्रीष्टियानले बाइबलिय सिद्धान्त लाई तु्च्छ ठान्न सक्छ? 07.07.2026

ख्रीष्टियानहरु कति  प्रकारका हुन्छन?एउटा सत्य र नामधारी ख्रीष्टियानहरु कसरी चिन्न सकिन्छ?

मेल्किसदेकको रिति मुताबिक येशू महापुजारी हुनु भयो । (हिब्रु ५:६,१०) 03.07.2026

मेल्किसदेक को हुन ?

७ वटा टाउकाहरुमध्य एउटा टाउकोमा चोट लागेको थियो तर अब निको भइको छ।? 01.07.2026

यो पृथ्वीवाट निसकीअाएको पशुले कसको चित्रण गर्छ?

एउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ? 28.06.2026

 एउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ?

लुकेको मुर्तिपुजाको प्रभाव। 23.06.2026

विश्वासीहरुले कहिले समबन्ध त्यगनुपर्छ? र समबन्ध त्यागने को उद्देसय के हुनुपर्छ?

हनानिया र सफिराको पाप र त्यसको प्रतिफल (प्रेरित ५:१-१६) 22.06.2026

लालची मन

घृणाको यात्रा हुदै प्रेमको गन्तब्य ( न्यायकर्ता ११र १२ ) 19.06.2026

धर्मीजन त्यागिने छैन 

टाउकोमा चोट लागेको पशु फेरि जिउठनेछ। 10.06.2026

मृत्युसम्मै चोट लागेको पशु कसरी फेरि पुर्ण जि उटनसक्छ?के यो सम्भाव होला?

समृद्धिको आशीर्वाद प्रसास्तताको अाशीष हो। 09.06.2026

परमेश्वर वाट को अाशीष छल गरेर प्राप्त गरिने होईन।

तिमीहरुको नाम स्वर्गमा लेखिएका छन भन्ने कुरामा आन्नद गर ( लुका १०:१६-२०) 08.06.2026

आन्नद गर ।

एउटा प्रभावशली पशु जसको अाकार चितुवा,भालू,सिँह जस्तो थियो। 03.06.2026

युहन्नाले देख्दै गरेको पशु जसको अाकार एकदम प्रभावशाली छ।जसको अाकार कुरुप छ,जसको वयान युहन्नाले देखाऊदै हुनुहुन्छ।

दस वटा सीङ को विषयलाई अझै विस्तृत रुप मा हेर्दा। 27.05.2026

के शैतानले १० राजा र राज्यहरु मात्र खडा गर्न सम्भाव छ र? तर उसले त सारा संसार लाई अाफनो नियान्त्रण मा लिन सक्छ।

जससगँ छ त्यसलाई दिईने छ र जससगँ छैन त्यसबाट खोसिने छ । ( लुका ८:१६-१८) 26.05.2026

दिइनेछ र खोसिने पनि छ ।

समुन्द्रबाट निस्की अाएको एउटा पशु। भाग:२ पुनरावलोकन। 21.05.2026

ख्रीष्ट विरोधी शैतान हो यो इउटा पुरुषलाई संकेत गर्छ,हिँसा र लडाईमा मात्र सीमित राख्दैनन,तर शान्तिपुर्ण र धोकापुर्ण हुन सक्छ।

मानिसको ह्दयमा जे छ त्यहि बाहिर प्रकत हुन्छ (लुका ६:४३-४५) 15.05.2026

मन भित्रका कुरा बाहिर निस्कन्छ।

समुन्द्रबाट निस्की अाएको एउटा पशु। 13.05.2026

ख्रीष्ट विरोधी को रणनीति हिँसा र लडाईमा मात्र सीमित राख्दैनन,तर शान्तिपुर्ण र धोकापुर्ण हुन सक्छ।

Vergelijkbare podcasts

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 afleveringen WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 373 afleveringen AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 afleveringen AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 afleveringen ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 afleveringen ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 afleveringen WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 afleveringen सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 afleveringen

Luister naar de podcast Shanti Timilai in Replaio

Radio en podcasts in één app - gratis en zonder account. Installeer vandaag nog en mis de lancering niet

Download het op Google Play

Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds